@dtwokvibes: कसैले तपाईंलाई "म तनावमा छु" भनेर आफ्नो मन खोल्छ भने, उसको कुरा सानो नठान्नुहोस्। तुरुन्तै उपदेश दिनुभन्दा केही क्षण उसको कुरा सुनिदिनुहोस् । कहिलेकाहीँ समाधानभन्दा पनि एउटा साँचो साथ, एउटा न्यानो शब्द र "म छु नि, तिमी एक्लो छैनौ” भन्ने अनुभूति नै पर्याप्त हुन्छ। #dtwokvibes #realtalk #nepaliquotes #relatable #emotionalvibes