WagleHB :
हलाै भाइ तपाइले सिक्न खाेज्ने लाई सिकाउने काेसिस गर्न भयकाे एकदम नै राम्रेा छ तर जानकारि दिन खाेजेका कुरा मा याँहानेर वा याहाँ तल यसरी वताउदा प्रष्ट हुदैन , तपाईं लेे प्रतेक lesson काे स्टेप ,स्टेप, मा जान पर्ने अप्सन हरु काे नाम नै भनेर वा राखेर वताउन याे अगाडि पनि मैले कमेन्ट मा भनेकाे थियँ आज सम्म तेस्मा सुधार्नु भयकाे पाईएन अब देखि हरेक मा स्टेप स्टेप मा जादा प्रयाेग गर्न पर्ने मिनु , अप्सन का नाम वाईज नाम नै उल्लेख गर्ने याहाँ नेर याहाँ नेर भन्ने गर्दा क्लियर भएन , र हुदैन जस्तै तपाईले याँहा तिनटा अप्सन , याहाँ हाे ,याहावाट भनिरहनु भयकाे छ माेवाईलमा याहाँ नेर , याँहा, यसरी, याहाँ हेर्नू , भन्ने नामका अपस्न वा मिनु त छैनन् हाेला तेस्ताे याहाँनेर ,याहाँ, नभनि स्टेपवाईज १,२,३,४, र ती अप्सन काे नाम नै भन्दै जाने गर्दा ज्यादै प्रष्ट भै सवै ले स्टेप हरु सजिलै बुझ्छन् याे सल्लाहा , वा सुजाव पहिला केहिदिन अगाडि पनि कमेन्ट मार्फत भनेकाे थिएँ
2026-08-20 13:29:09