@sarita_g_national_life: जीवन बीमा किन? • परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्न। • बचतसँगै बीमाको बोनस प्राप्त गर्न। • आकस्मिक अवस्थामा लोन सहयोग पाउन। • बच्चाको शिक्षा तथा भविष्यको योजना बनाउन। • बुढेसकालका लागि आर्थिक आधार तयार गर्न। • मृत्युको संकटमा परिवारलाई थप सुरक्षा पाउन।#nationallifeinsurancecompanylimitedsaritaghising💸 #nationallifeinsurancecompanylimited #professionalagentofnationallifeinsurance #bestlifeinsuranceinnepal #onlinebimakasarigarne