जस्तो जे भएपनि आफ्नो रगत र आफ्नो बाबा भनेको आफ्नै हुन्छ। मिस यु बाबा।😥😥
2026-08-22 07:35:50
2
Radhika Singh :
अर्को जन्म लिएर आउँदा ठूलो आयू लिएर आउनु मेरो बाबा 🫂🌎
2026-08-24 21:16:04
1
parbin khattri :
buba🥺🥺🥺
2026-08-21 14:25:06
1
SUZU🫀🫶👮♂️ :
@suzu💘🫶मैले बाबाको मुख हेर्न पाउने भनेको त अर्को
जन्ममा मात्र हो, अब यो जन्ममा त, राति को तारा हेरेर, चित्त बुझाको छु।😭❤️🩹
2026-08-21 16:32:43
2
🦋Sumee💫 :
बुबाको सम्झनामा
“बुबाको अनुहारसमेत राम्ररी याद गर्न नपाउँदै उहाँलाई गुमाउनुपर्यो… 😢
बुबा कस्तो हुनुहुन्थ्यो, कति माया गर्नुहुन्थ्यो—यी कुरा सम्झनुभन्दा अगाडि नै उहाँको साथ छुट्यो।
आज पनि मनमा एउटै प्रश्न आउँछ—‘बुबा, तपाईं किन यति चाँडै जानुभयो?’ 💔
तपाईंको माया र सम्झना मेरो जीवनभर मुटुभित्र जीवित रहनेछ।
जहाँ हुनुहुन्छ, शान्तिमा रहनुहोस् बुबा। 🙏❤️”
2026-08-21 16:01:12
3
Dîpã🖤 :
miss you buwa😢😢
2026-08-22 05:44:30
1
JiyaAns & jyasMine MOM😘🌸 :
अर्को जन्म लामो आयु लिएर आउनु है बुवा😥😭
2026-08-21 08:06:10
1
Crzana :
तपाईं हुदा जतिसुकै दु:ख भए पनि खुशी नै थियौं जब तपाईंले हामीलाई छोडेर जानू भयो तेस पछि हामी सबै छिन्न भिन्न भयौं बुबा😥😥😭😭😭😢😢
2026-08-23 02:00:02
1
ST14⚽ :
Baba bayera Pani babako mayaa naapauni ma kunai word nai rahenaa🥹💔God bless you jaha hunuhunxa khusi rahanu🥹😔
2026-08-25 14:45:37
1
JAYANTI BHANDARI😊 :
miss you buwa 😭😭🥲
2026-09-10 14:24:24
1
Dila khadka :
buwa😭😭😭
2026-09-10 16:08:47
0
To see more videos from user @_..hits, please go to the Tikwm
homepage.