@chandasinghthakuri143: छोरी जन्माउने रहर मात्र भएर के गर्छौ दिदि बहिनि हो जब कि छोरी जोगाउने हिम्मत हामि मा छैन ! आखिर के राखेको छ महिलाको योनीमा...??🥺🤔 जसको लोभमा, पुरुषले मानवता बिर्सिन्छ? आफ्नै रगतको नाता बिर्सिन्छ, आफ्नै घरको मर्यादा बिर्सिन्छ, धर्म बिर्सिन्छ, कर्म बिर्सिन्छ, र अन्ततः आफू जन्मेको आमाको काखसमेत बिर्सिन्छ...??? जसले गर्दा बालक देखि वृद्ध सम्मले आफ्नो ज्यान गुमाउन परेको छ...?? के साच्चिकै यति ठूलो छ त्यो वासना..?? 💔😭#justice for nanu#sadnews #justiceforgarimananu😭 #foryoupage

👮‍♀️kali👮‍♀️
👮‍♀️kali👮‍♀️
Open In TikTok:
Region: NP
Thursday 20 August 2026 05:58:42 GMT
1857935
93899
3322
23377

Music

Download

Comments

laxmibista060
🫶laxmi🖤🌺 :
Xyaa lastai man thamna garo hunxa yrr samjhida pani.. Mero pani euti xori xe.. Kati dar lagxa 🥹🥹🥹🙏🙏🙏
2026-08-21 07:19:31
1
sumikerati1
SUMI KERATI 🐼🌷🇳🇵 :
🎀चाहिँदैन ठूलो र चिल्लो सडक 🙏 छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार 🥺
2026-08-20 07:56:14
736
saimon11337
ᴹᴿ〲Subhॐm Chauधरी :
so sad 😔😢...dear 😘🫀 nanu...rest in peace....But what is going on...in our country Hey dear God give peace to her soul...
2026-08-20 13:44:16
2
shristibhandari5
Sh__Risty💥🫶 :
Justice for Garima nani😭😭😭😭😭😭🙏🙏🙏🙏
2026-08-21 00:26:31
1
mrs___luna___gaming
ℳᥫ᭡.🦋 :
Girls womens child is nowhere safe 🥺🥺🥺😭😭😭
2026-08-20 15:24:32
2
sunitaadhikari18
Su_नी_ta ❤️‍🩹🫶 :
नारी दिवस मनाउने देशमा नारी नै सुरक्षित छैन🥹🥹
2026-08-21 04:32:08
90
prakishaaaa
prakisha.subba💝 :
फासि को नियम लेउनु पर्यो सरकार यो देशमा😔🥹🥹
2026-08-20 15:47:26
123
111ash11
Bee 🐝 Happy ☺️ :
देउवा र अोलीलाई घुँडा टेकाउन सक्ने क्षमता भएका हामी नेपाली के सबै मिलेर यो अबोध नाबालिकालाई न्याय दिलाउन सक्दैनौँ?कि हाम्रो छोरी, बहिनी, नातिनी होइन सरकारले न्याय दिइहाल्छ नि भनेर चुप लागेर बस्ने?? सरकारले त जेलमा राखिदिन्छ केही वर्ष पछि छुट्छ फेरि यहि समाजमा फर्केर अर्को चेलीको जीवन वर्वाद गरिदिन्छ 😡 यसको लागि कानुन बदलनु परोस जे गर्न परोस तर यस नरपिचास अपराधिलाई क्रुर भन्दा क्रुर सजाय हुनैपर्छ नत्र यस्ता घटना मजाले खुलेआम घटिरहन्छन् 🙏🏻
2026-08-20 12:28:16
89
smriti6114
Smritiiiiii😚❤️‍🩹 :
justice for Garima 😥😭
2026-08-20 12:11:30
3
ammar.pulami
ANU ✝️ AMAR :
हे प्रभु हामराे नेपाल काे कानुन बलियो नहुनाले xori जाेगाउनै गाराे भयो। 😭😭😭😭
2026-08-20 07:58:46
78
smilingsoul1489
❤❤ :
आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने, तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार?
2026-08-21 08:12:33
5
alextamu055
Anu :
मलाई दर लाग्छ जब बिहान हुन्छ अनि मेरी छोरी स्कूल जन्छिन मलाई दर लाग्छ मेरी छोरी स्कूल बाट आउन अलि ढिला गर्छिन् मलाई दर लाग्छ मेरी छोरी ठूली हुँदै छन् मलाई दर लाग्छ जब 3 वर्ष को सानो नानी नै बलत्कार को सिकार हुन्छिन् 🥹🥹🥹🥹🥹🥹🥹🥹
2026-08-20 07:20:58
70
rose47657
Rose🌹 :
य सरकार तिम्रो छोरि यो नानि को ठाउमा भयको भय यसरि चुप बस्थ्यौ र😭😭
2026-08-20 16:17:50
24
koshilapulamimagar23
को शि ला🌻🧕 :
k heriraxa Nepal sarkar yar
2026-08-20 07:34:46
13
sajinabhujel178
bhujelni ❤️🤘 :
थुक्क नालायक सरकार घटना भएको यत्रो दिन हुँदा पनि वार्तामा नगर यत्रो जात्रा हेरेर बसिराछ
2026-08-20 12:46:20
21
arjunmagar9182
Arjun rana magar :
म chai funny video hernu aako hoi😁
2026-08-20 19:22:58
10
savinabasnet290
🧿𝐒𝐚𝕧𝕚𝐧𝐚🎀 :
जुन देशमा नारीको सुरक्षा छैन त्यही देशमा नारी दिवस मनाइन्छ🥹😭Teei country maa chu ma
2026-08-21 09:26:12
7
panku.6
छेपारो ❤️‍🩹 :
छेपारो is sad. ❤️‍🩹❤️‍🩹
2026-08-20 17:19:53
6
bishu_edizz
BiShU__EdIzZ_🇳🇵 :
Rest in peace Nanu 😌 हामीले तिमीसँग यस्तो गरेको अपराधीहरू यत्तिकै छोड्न दिने छैनौँ। 💔❤️‍🩹
2026-08-20 14:56:50
5
sunitaa__62
sunitaa__62 :
म पनि छोरी मान्छे हु, यो सब्द लेख्न पनि गारो भाछ ,,,,,✍️✍️✍️तर भगवान अब छोरी कसैलाई पानी नदेउ है🙏
2026-08-20 11:22:26
5
fucchiii06
Roshu🫶☘️ :
फाँसीको सजाय लिनु पर्यो सरकार 🙏धेरै नै भयो महिला कहीँ पनि सुरक्षित छैन 😭
2026-08-20 10:02:37
5
asmitasunar8392
Asmita Baral :
tyo papilai fasiko sajaya hunu parxa😭😭
2026-08-20 07:06:41
7
To see more videos from user @chandasinghthakuri143, please go to the Tikwm homepage.

Other Videos


About