पापिहरुको नजर लागेन भने प्रकृतिले संरक्षण गर्ने रहेछ❤️🙏god bless you babu😘
2026-08-20 10:37:08
937
Shusank&shuhang’s ama 🤓 :
Well done team Nepal police 🫡
2026-08-20 23:38:05
0
GP Singh :
Health check up garnu parcha ni pahile
2026-08-20 22:19:56
1
simathapa4231 :
बिचरा रातिमा कसो गरे होलान् कसरी सुतेको होला कति भोक लाग्यो होला 😢😢😢
2026-08-20 09:39:11
495
Radhe pun magar :
he is a real tarjan of Nepal
2026-08-20 12:03:02
1
🌽 :
good job nepal police ❤️❤️
2026-08-21 06:48:21
1
Surendra Ghalan Tmg :
कसरी बस्यो होला तीन दिन
2026-08-20 08:06:29
110
sanu :
जङ्गल मा एक्लै कती रोयो होला । कठै 😳
2026-08-20 07:15:24
349
indrahang400 :
good news yo nani bhagyale.bacheko
2026-08-21 07:26:48
1
Sweety77 :
केही खुवाए कि नाइ अहिले सम्म ????पहिले केही खुवाएर अरु कुराकानी गर्नु भयो कि के हो??
2026-08-20 14:49:00
81
pabeena :
:बिचरा रातिमा कसो गरे होलान् कसरी सुतेको होला कति भोक लाग्यो होला 😢😢😢😭😭😭 सम्झिदाँ पनि कति गार्हो हुन्छ
2026-08-20 12:20:41
69
अन्तरी राई :
सायद पुर्खौली भनाई अनुसार वनझाक्रीले लगेको हुनसक्छ
2026-08-20 17:19:13
12
. :
छोरा भएर भेटिन सफल भयौ बाबू छोरी भएको भए बलात्कारको सिकार भाइसकेको हुन्थ्यो😭😭😭
2026-08-21 06:25:49
7
Dear जिन्दगी 💘💘 :
bichara kati vok lagyo hola kati royo ho🥰
2026-08-20 08:41:01
54
nrk5997 :
जङ्गल मा एक्लै कती रोयो होला । कोही नहुने को भगवान हुन्छन्। धन्यवाद सबै जना लाई
2026-08-20 13:48:41
33
Ranjita Dhakal :
3 दिन एक्लै त्याे जङगल हे भगवान त्याे बच्चा कस्ताे भयाे हाेला मेराे बाबू 🙏
2026-08-20 07:26:26
54
kabita Nepali :
कठै बिचरा बाबु कति रोयो होला बिचरा
2026-08-20 07:47:37
15
angurpanthi6 :
कुलपित्रीको आशीर्वादले बाबु बाँच्न सफल भए पुनर्जन्म पाए सबै मिलेर बाबुलाई राम्रो विद्यालयमा भर्ना गर्नुपर्यो। बाबुको आयु लामो होस् सुन्दा नि मन कति जिरिङ्ग भयो सोझाको साक्षी ईश्वर भन्ने उखान यही। घटनाले दर्शाउँछ जय कुलदेवता जय पितृ देवता हामी सबै को कल्याण गर्नुहोस्। कति पानीले थिच्यो होला बाबुलाई बिचरा बाबु म पनि बाबुलाई अलिकति केही न केही सहयोग गर्छु। खाता खोल्नु पर्यो बाबुको नाममा। जय इष्ट देवता🥰🥰🥰🥰🥰🥰 बाबुको जय होस्।
2026-08-20 12:37:42
50
Mr.gyawali🇳🇵 :
धन्यवाद नेपाल प्रहरी र सशस्त्र प्रहरी🙏
खोजी कार्यमा खटिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद🙏
2026-08-20 08:48:49
8
shalikrampoudel18 :
३ दिन सम्म तेहि जङल्मा नभेट नुमा कसैले पछि लगेर छाडे जस्तो छ
2026-08-20 07:16:40
26
Shila@dhikari-basnet2046😇 :
पानि र केहि खानि कुरा दिनु भयो कि नै होला भेटने बितिकै🤔😥
झाँक्री देवताले पो लगेका हुन् कि नत्र भने तीन दिनसम्म त्यो बच्चा एक्लै कसरी बस्न सक्छ त्यो जंगलमा त्यत्रो जना मान्छेले खोज्दाखेरि रोइ कराई गरेको आवाज पनि सुन्नुपर्ने
2026-08-20 11:56:44
12
To see more videos from user @sweetnepal117, please go to the Tikwm
homepage.