poisala tyo nani farnxa kasto desha ma jan liyaxau oh hamila xe 😔
2026-08-21 08:07:41
0
RaWaL_Jii 💫✨ :
क्षतिपूर्ति दिएर त्यो नानी फिर्ता आउने हो र कस्तो कुरा गर्नु हुन्छ 😭😭
2026-08-20 10:02:14
340
Ashwin Tharu :
yo police biki halyo
2026-08-21 08:14:41
0
binakarkibohara :
सामान हो क्षतिपूर्ति दिन ? 😡 न्याय देउ कानुन कडा बनाउ ताकी भोली अरू कसैलाई यस्तो घटना घटाउन त परै जावस सोच्न नि नसकोस 🙏
2026-08-20 10:16:08
222
$Ц∂ђīr̊ :
क्षतिपूर्ति होइन सजाय कडा भन्दा कडा दिलाउनु पर्यो
2026-08-20 06:39:49
286
Shobha Basnet :
क्षतिपुर्ती दिलाउछु भन्ने प्रहरी अधिकृतको छोरी छिन् की छैनन् एउटा बुबालाई आफ्नो मुटुको टुक्रा त्यो हालतमा देख्दा कस्तो भएको होला भगवान
2026-08-20 12:27:15
51
Ancient Soul :
बिचरा छोरी बाबा कै अनुहारको रहेछ 😭
2026-08-20 07:55:16
88
Dipa Dhakal :
गृहमन्त्री ज्यु म पनि 2 छोरी कि आमा हु र हिजो आज को घटना देख्दा र सुन्दा अब छोरी लाई कसरी सुरक्षित राख्ने होला भनेर दिन रात पिर मा छु तेसै ले अब यस्ता पापी हरु लाई फाँसी को सजाय को कानुन बनाउनुस यो घटना सहन सारै गारो भयो 😭😭
2026-08-20 08:28:56
50
Alina Kunwar :
Please justice for garima chaudhary nani😭😭🙏
2026-08-20 16:31:35
0
nisaa_sth :
Justice for Garima nanu 🥺🥺
2026-08-20 16:39:44
0
भाग्य लक्ष्मी ❤️ :
हामीले छोरी कसैले आएर बलात्कार गरेर मारे पछि क्षतीपुर्ति पाउला भनेर जन्माको हैन सरकार 😡
थुक्क लाज लागेन क्षतिपुर्ती को कुरा गर्न सोझा साझा जन्ताको छोरी नसम्झी आफ्नो काखको नाबालक छोरी सम्झेर न्याय गर सरकार 😡😡😡
2026-08-20 08:01:46
39
Menuka ♥️ :
: क्षतिपूर्ति दिएर त्यो नानी फिर्ता आउने हो र कस्तो कुरा गर्नु हुन्छ 😭😭
2026-08-20 13:19:52
1
shree❤️ :
बाढि पैरोमा परेको होर क्षेतिपुर्ति लिनलाई बलत्कार पछि निर्मम हत्या गरिएको छ यार
2026-08-20 11:50:05
21
dilu✨🕊️ :
क्षतिपूर्ति होइन सजाय दिनुपर्छ 😳बिचरा त्यो नानीलाइ कति गार्हो भयोहोला सोच्दापनि मुटु काम्छ 😳🥹
2026-08-20 07:55:36
35
Anu.b.magar :
चाहिँदैन ठूलो र चिल्लो सडक 😭
छोरी मान्छे सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹😓
2026-08-20 14:54:15
5
pamphaghimire07 :
क्षति पूर्ति दिएर निया मिल्छ र??😡
2026-08-20 11:00:50
5
Bhujel Sarkar🤘👑 :
हाम्रो नेपाल मा बलात्कारी लाई फाँसी कै सजाय हुन पर्छ फेरि फेरि नी हुन सक्छन् यस्ता घटनाहरु घटनसक्छन् फाँसी काे सजाय भएन भने 😢
2026-08-20 07:56:05
12
menu💗 :
कति सजिलो गरि भन्नू भको क्षतिपूर्ति पाउनु हुन्छ भनेर 3 बर्षको बच्चालाई यति दुख गरि मारी देको छ अनि त्यो आमा बाउमा के बितेको होला आफ्नो बच्चाको लागि न्याय माग्दा तपाईहरुले न्याय पाउनु हुन्छ भन्नेको क्षतिपूर्ति पाउनु हुन्छ भन्ने यहीँ हो पुलिसहरुको बोल्ने तरिका सामान होर तपाईंहरु क्षतिपूर्ति पाउनु हुन्छ भनेर भन्नुलाई?
2026-08-20 14:44:41
10
Bina Giri (JST) :
चाहिँदैन ठूलो र चिल्लो सडक 🙏
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार 😥😥
2026-08-20 09:36:20
16
युनिता❤️नवराज :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-20 09:43:44
5
Simpleboyybiraj :
क्षति पूर्ति को कुरा आए न यहाँ न्याय को कुरा गरेको हो पोइसा को hoin पोलिस सब यस्तो कुरा हजम vay n 😭🤬
2026-08-20 08:56:50
5
kopila(flower) 🌸🌹 :
क्षतिपूर्ति होइन हत्यारा लाई गरिमाको आमा बाबालाई बुझाई दिनु बस त्यति सरकार ले गरिदियोस
2026-08-20 17:57:05
2
rukmilachaudhary :
yo dd ko sahi lagyo
2026-08-20 21:08:38
4
To see more videos from user @nepalviewsnv, please go to the Tikwm
homepage.