@wordsvibesnp: तिमी नारी हौ कसैको भर नपर, सक्षम बन, आफ्नो खुट्टामा उभिन सक, समाजले त तिमिलाइ अगाडि बढ्नै दिदैन !! @कुसुम #allcopyrightsreserved© #nepalilines #wordsvibesnp #manakashabda #ownwords
मनका शब्द🪄
Region: NP
Thursday 20 August 2026 06:29:10 GMT
Music
Download
Comments
Miss_Adhikari🦋 :
आफ्नो छोरी पनि परिवारलाई बोझ होला र 🥹😫 छोरी त बाबा आमा मुटुका टुक्रा हुन नि😭
2026-08-20 08:18:59
0
Ms🌷luri🫧 :
छोरिले त यस्तो भन्नुहुन्छ हामी बुहारि छोराछोरिको आमा कसैको श्रिमति अरुमा निर्भर रहदा कस्तो हुदो हो🥺🤒
2026-08-20 13:49:24
1
To see more videos from user @wordsvibesnp, please go to the Tikwm
homepage.