चाहिँदैन ठूलो र चिल्लो सडक 🙏
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार 🥺
2026-08-20 07:53:38
17
Adhikari💫🖤 :
justice for nanu 🥺🥺
2026-08-20 06:48:28
0
Tr.सुस्मिता (अशुश्री) :
मन भक्कानिन्छ जब जब यो नानीको फोटो भिडियो देख्छु😌😌
2026-08-20 08:13:22
4
anuaryal985 :
justice for garma nani😭😭
2026-08-20 07:34:06
1
प्रkriति🎀🌸 :
३ बर्सकी ती अबोध नानी माथि त्यस्तो घटना घटाउने ती नरपिचास लाई कठोर सजाय होस सरकार🙏😭 म पनि दुई छोरीकी आमा हुँ… आज मेरा छोरीहरूलाई अँगालो हाल्दा मनले एउटै प्रश्न गरिरह्यो—हाम्रो छोरीहरूका लागि यो संसार कहिले सुरक्षित होला? 💔😥
2026-08-20 07:53:00
2
🌻✨ :
हामी छोरी हरु गर्भ देखि नै सुरछीत छैनम....😢😢😢
2026-08-20 06:51:50
2
karkeeranjana3 :
जब यस्ता अपराधीलाई फासिको सजाय हुदैन तब सम्म यस्ता घटना रोकिने वाला छैन किन कि केहि बर्स जेल बस्छ निक्लि हाल्छ
2026-08-20 07:12:54
3
Pratiksha Ranabhat :
Justice for Garima nanu 🥹
2026-08-20 09:41:40
0
Parikrama❤️ :
बलत्कारिलाई फाँसीको सजाय नबने सम्म यस्तो घटना दोहोरिरहन्छ । तिम्रो आत्माले सान्ती पावोस सानी परि ❤️😢
2026-08-20 06:58:01
2
It’s me Bini🌺❤️ :
यो राक्षस बसेको देशमा तिमीलाई म कसरी जोगाउ छोरी 😭😭😭
छोरीलाई सुरक्षित राख्ने समाज चाहिन्छ,
छोरीलाई डराएर बाँच्न सिकाउने समाज होइन😭😭
2026-08-20 09:20:24
0
pratikshaojha56 :
Fasi dine niyam nikal sarkar xori lai bachuna gharo huna thalo😭😭😭😭
2026-08-20 08:43:03
0
sanju 4s :
छोरी भएर जन्मनु पनि नेपालमा त अभिसाप जस्तै भै सको कठै ३ वर्षको बच्चा हेर्न र सुन्न नसकिने घटना पापिलाई जुनै सजाय पनि कम हुन्छ फासिको सजाय दिने कानुन छिटो बनोस
2026-08-20 08:40:33
0
innocentsoul777✨✨😊 :
2026-08-20 09:45:07
0
seetukunwar :
जब यस्ता अपराधीलाई फासिको सजाय हुदैन तब सम्म यस्ता घटना रोकिने वाला छैन किन कि केहि बर्स जेल बस्छ निक्लि हाल्छ🥲🥲🥲
2026-08-20 08:43:32
0
Tika Katuwal Khadka :
यस्तो अपराधीलाई फाँसीको सजाय होस्
2026-08-20 08:47:10
0
सुष्मा ठकुरी :
haat khutta kaapxa uffff😭😭😭😭😭sworgama baas hos sanu
2026-08-20 08:47:31
0
To see more videos from user @khushidahal2025, please go to the Tikwm
homepage.