Hor dai ❤️❤️❤️आजकल जस्तो पायो त्यस्तै भिडियो हाल्छन मान्छेहरु, तर यो भिडियो ३० डिग्रि ४५डिग्रि वा ९० डिग्रि को एङ्गलबाट हेरेपनि एती सुन्दर देखिन्छ। यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ। त्यसैले होशियार हुनुहोला। यस भिडियोलाई सङ्ग्रहालयमा लगेर राख्ने हो भनेपनि लाखौले हेर्न आउनेछन्। करोडौंमा लिलाम पनि हुन सक्छ। मैले यति राम्रो भिडियो देखेकै थिएन। कसम धरोधर्म हो के। अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु होला। चम्किलो धपक्कै बलेको मुहार, आहा कति राम्रो के। जुनताराले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ, त्यो केश, त्यो आँखा, त्यो त्यो हँसिलो मुहार, आहा साँच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा। तपाईलाई त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुँदा हुन है। भयो छोडनुस् तपाईंको सुन्दरताको बयान गर्न त 500 पानाको किताब नै लेख्नुपर्ने हुन्छ, त्यसैले यँहा बयान गरेर साध्य छैन। अझै गर्थे बयान तर अहिले अबेर भएछ, ल किप इट अप जो पायो त्यहीलाई यो भिडियो नदेखाउनु होला फेरि हिरदयघात को शिकार होलान। ल जादा जादै एउटा सल्लाह दिन्छु,कि हजुरको यो सुन्दर, चम्किलो अनुहारले फिलिम खेल्नुभयो भने सुपरहिट हुनमा कुनै शंकै छैन। त्यसैले अब फिलिम क्षेत्रमा लाग्दा हजुर रातारात सुपरस्टार बन्नुहुन्छ! उहीमा हजुरको मिल्ने मुना यति भन्दै बिदा भए अब बाँकी तारिफ अर्को भिडियोमा आउनेछु होस् त बाइ बाइ💞👈👈
2026-08-20 09:18:38
0
सुस्मl राई🦋🦋 :
wow nice
2026-08-20 10:31:37
0
𝑫𝑬𝑬𝑷𝑨GRG Chimsi❤️👸❤️ :
tanai kai ho ta😁
2026-08-20 09:47:50
0
To see more videos from user @kaalo.raat, please go to the Tikwm
homepage.