Kam Dekhi ratti 10bje aaunu prx keta manchey dekhne bitikoi mutu futn khoj x darle yo rahar hoinni badhyta ho 😳xory manchey Lai surk chita bato chaeyo sarkar🙏
2026-08-22 07:21:22
1
RAINEY❤️ :
Yes sarkar🥹
2026-08-22 14:38:27
0
सलिना𐙚🕊️ :
सडक फराकिलो भएर के गर्नु, छोरी हिड्ने बाटो नै सुरक्षित छैन भने🥹❤️🩹🥺
2026-08-21 17:05:28
33
Innocent 😇😔💫 :
🥹🥹🥹🥹ou 🥲🥲🥲🥲
2026-08-23 02:52:38
0
Nanuhagmah ingnam❤️🩹🫀🦋 :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 😭
2026-08-21 16:31:02
10
Bimal k.c :
दोष नदेऊ सधैँ सरकारलाई, आफ्नो सुरक्षा नहुन्जेल नखोज चिल्लो सडकका चाह। आफैँ बन तिमी आफ्नै रक्षक, चेतना र पहिरन तिम्रो आधार। सुरक्षाको सोच आफ्नै मनमा पाल, नराखा आश सधैँ पराईको। आफ्नो आचरण र संस्कार नै हो, मर्यादा जोगाउने पहिलो आधार।
2026-08-21 11:17:32
23
Anushka😘😘❣️ :
के अब नारीहरू आफ्नो इच्छा र चाहना अनुसार हिँड्न नसकिने हो र यो देशमा के नारीहरूलाई यो देशमा इज्जत र सम्मान किन दिन्न म सरकारलाई यति भन्छु कि अपराधीलाई फाँसीको व्यवस्था गरिदेउ। सरकार बिन्ती छ यस्तो घटनाले गर्दा दिनप्रतिदिन नारीहरू लाई बाँच्न अप्ठ्यारो हुनेछ 🙏😭🥹🫡🙏🙏😭😭 हामी यस्तो देशमा बस्छौँ, जहाँ नारी दिवस त मनाइन्छ, तर नारीको सुरक्षाको ग्यारेन्टी छैन। एउटी छोरी साँझ घर फर्किँदा परिवार डराउनुपर्छ, आमाले छोरीलाई बाहिर पठाउँदा हजारौँ त्रास बोकेर पठाउनुपर्छ l खै त विकास? नारीलाई सम्मान गर्ने भाषण होइन, सुरक्षित भएर बाँच्ने अधिकार चाहिएको छ। 🥹😭🙏🙏🇳🇵🇳🇵
2026-08-23 07:39:04
2
Niruta Ghimire 🤳🫶 :
जुन देशमा नारीको सुरक्षा छैन त्यही देशमा नारी दिवस मनाइन्छ।🥲🥲
2026-08-22 05:06:33
8
Sʜɪ ᴋʜᴜ🦋 :
Din Dinai YasTo GhaTana Huda Ni Kina Fasi Ko SajAye dina SaKeko XaiNa SarKaR ley.....😭🥹🥺
2026-08-22 07:25:37
6
Alone... :
Jungle ma जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन।🥺
2026-08-22 17:18:16
5
@M$★Xëtt®ìñi★🫀🧿 :
yatii gare ta Des ma kahii santii ko batabaran hunthoo kii aas hunthoo🥹♥️
2026-08-21 15:54:48
2
Madam ji 😘🫶💋 :
um sarkar 💔❤️🩹🥹
2026-08-21 10:07:34
2
Sofii_🦚💕 :
हामी यस्तो देशमा बस्छौँ, जहाँ नारी दिवस त मनाइन्छ, तर नारीको सुरक्षाको ग्यारेन्टी छैन। एउटी छोरी साँझ घर फर्किँदा परिवार डराउनुपर्छ, आमाले छोरीलाई बाहिर पठाउँदा हजारौँ त्रास बोकेर पठाउनुपर्छ l खै त विकास? नारीलाई सम्मान गर्ने भाषण होइन, सुरक्षित भएर बाँच्ने अधिकार चाहिएको छ। 🥹
2026-08-22 09:51:12
3
sital.tmg ss :
:चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार...!!🙏🥺💔
2026-08-23 02:58:58
3
Gæñèßh SïNgH 💫 :
सरकार हाम्रो देश मा बलत्कारी हत्यारा पापी हरुलाई फासी को सजाय दिने कानुन बनाउनु पर्यो नत्र भने यस्ता घटना घटिरहने छन नेपाल सरकार लाई एउटै बिन्ती गर्छु यस्ता अपराधी लाई फासी को सजाय हुनुपर्यो😳🙏
2026-08-22 08:17:51
3
अnU.🅰️❤️ :
जबसम्म हामी छोरीहरूले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्न सक्दैनौं, तबसम्म यो समाजको प्रगति अधूरो नै छ। 🙏🥺🥺🥺
2026-08-23 05:16:08
1
S🍓 :
nark ka ho vanda nepal vanda hunx aba tw
2026-08-22 18:58:32
1
❦𝓜𝓲𝓼𝓼 𝓻𝓸𝓷𝓲𝓴𝓪🎀~ :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-20 09:35:43
9
𖤐 𝓟𝓸𝓸𝓳𝓪 𖤐💫 :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार...!!🙏🥺💔
2026-08-22 04:36:42
9
༺ 𝓜𝓲𝓼𝓼 𝓛𝓲𝓶𝓫𝓾𝓷𝓲 ༻ :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-21 13:15:33
2
puntuu❤️🩹🫀❤️🔥 :
shahi hoo😫🫵🥺
2026-08-21 11:50:43
2
ARUNA...🧿🪬 :
yo video pugaideun वालेन सरकार लाई 🥹🥲
2026-08-22 04:52:27
2
🕊 :
ufff xori ko lifee😭k ho kya yestoo🤷♀️we are not safee🖤😥
2026-08-21 15:45:43
1
To see more videos from user @16_august_2002, please go to the Tikwm
homepage.