चाहिँदैन ठूलो र चिल्लो सडक 🙏
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार 🇳🇵
2026-08-20 16:36:22
378
❣️L❤️D❤️ सानु❤️(Army wife) :
500 जरिवाना को डरले हेल्मेट लगाउन सक्छन् । फासीको सजायले बलात्कार कसो नरोकिएला र सरकार एक पटक यो सजायको पालना गरेर हेर न 🥺🥺🥺🥺🥺🥺🙏🏻🙏🏻🙏🏻
2026-08-20 16:27:04
949
🌄🌅USHA :
हत्यारालाई फाँसीको सजाय हुनुपर्छ 🙏🏻🙏🏻🙏🏻
2026-08-20 15:34:36
293
Krishika Dipen Ghale :
Fasi ko sajaya hunu paryo shakahar chito 😡😡😡😭😭😭
2026-08-21 06:41:13
12
चन्द्र जङ्ग्💍💎🤟 :
आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने, तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार?
2026-08-21 04:06:24
81
Nepali time :
hami comment garne Pani dosing ho
2026-08-21 18:34:04
0
Sri 🚩 :
१६ वर्षको भनेर उसलाई नाबालक भनियो, तर ३ वर्षकी नानीलाई किन नाबालक भनिएन?
उसको उमेर गनियो, नानीको पीडा किन गनिएन? न्यायको तराजुमा आखिर कसको आँसु तौलियो?
गुडियासँग खेल्नुपर्ने ती सानी परी, दरिन्दाको क्रूरताले सधैँका लागि निदाई।
आज एउटी आमाको काख रित्तियो, एउटा बुबाको संसार उजाड भयो।
प्रश्न एउटै छ— उमेर होइन, अपराध हेरियोस्; हरेक नानीको जीवनको मूल्य बराबरी ठानियोस्।
2026-08-21 03:57:08
73
bad_boy😡😡 :
justice for Garima nanu 😥😥
2026-08-21 15:13:41
1
sanumaya❤️ :
fasi hunu parxa sarkar
2026-08-21 12:51:47
1
Kala Pathak :
हत्यारालाई फासि हाेस
2026-08-21 04:48:55
39
Durga Nepal :
बच्चा लाई ज्वरो आउदा त रातभरी सुत्न सक्दिनन आमा आज के बितिरहेको होला ति आमाको मनमा 😭😭
2026-08-20 16:52:56
68
Raiini parmila :
हत्यारालाई फासी दे सरकार
2026-08-20 18:10:03
39
NeeRa🇳🇵 :
so sad news 😢😢
2026-08-21 13:29:21
0
Naresh Rai :
Rest in peace
2026-08-21 16:12:49
1
Arjun rana magar :
good morning hoi
2026-08-21 05:52:15
1
Riwaj :
यो। बचा को अपराधि लाई। फसिको सजाए दे सरकार ,😭😭😭😭
2026-08-21 09:30:06
18
Dipa K. C. Anjan :
हत्यारालाई फाँसीको सजाय हुनुपर्छ। 😡😡
2026-08-21 04:27:03
5
PARBATI DANGI🇳🇵🙏🙏 :
हे भगवान नेपालमा पनि फासिको सजाय होस😭😭😭😭 🙏🙏🙏🙏
2026-08-20 18:42:36
30
छेपारो ❤️🩹 :
छेपारो is sad. ❤️🩹❤️🩹.
2026-08-21 02:05:20
10
champha chahar :
हत्यारालाई फासी दे सरकार
2026-08-21 05:54:01
25
Rupa Regmi :
हत्यारालाई फाँसीको सजाय हुनुपर्छ 🙏🏻🙏🏻🙏🏻
2026-08-21 03:51:25
8
Narayan Lamichhane :
अपराधिहरुलाई फॉसीको सजाय होस ।
2026-08-21 11:25:08
7
Jeevan chaudhary :
१६ वर्षको भनेर उसलाई नाबालक भनियो, तर ३ वर्षकी नानीलाई किन नाबालक भनिएन?
उसको उमेर गनियो, नानीको पीडा किन गनिएन? न्यायको तराजुमा आखिर कसको आँसु तौलियो?
गुडियासँग खेल्नुपर्ने ती सानी परी, दरिन्दाको क्रूरताले सधैँका लागि निदाई।
आज एउटी आमाको काख रित्तियो, एउटा बुबाको संसार उजाड भयो।
प्रश्न एउटै छ— उमेर होइन, अपराध हेरियोस्; हरेक नानीको जीवनको मूल्य बराबरी ठानियोस्।
2026-08-20 16:45:21
94
Saraswoti Thakuri :
फाॅसि को सजजाॅए हुनु पर्छ
2026-08-21 05:05:55
6
Suju :
fasi KO sajaya Diya po daar hunxa Kai niyam xaena ani k KO daar yo dyas ma xyaa
2026-08-21 03:23:31
6
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm
homepage.