@alexbro844: जब सम्म नेपालमा बलत्कारी लाई फासिको सजाए हुदैन तब सम्म यस्ता किसिमका घटना दोहोरी रहन्छ्न ।। गरिमा लाई न्यादेय सरकार बल्तकारी फासि देय सरकार #foryoupageofficiall❤️❤️tiktoklover❤️ #alex❤️love #simara_muser

Alex❣️Bro ❣️
Alex❣️Bro ❣️
Open In TikTok:
Region: NP
Thursday 20 August 2026 09:45:06 GMT
127585
4461
192
274

Music

Download

Comments

anushrestha966
𝒂𝒏𝒖ꨄ︎🪬♈ :
विचारी त्यो आमालाई कस्तो भयो होला।आफ्नो सन्तानको यस्तो अवस्था देख्दा।।।।।।🥺🥺😭 हे भगवान ती आमालाई शक्ति देऊ❤️‍🩹
2026-08-21 11:21:50
57
newarnibinu
🧿Binita Shrestha🧿 :
😥लाग्छ मलाई छोरी मान्छे भएर जन्मिनु नै ठुलो पाप हो🥹 मान्छे भन्छन छोरी को गल्ती हो छोटो कपडा लगायो, राती बाहीर निस्कीयो भनेर अब यो ३ बर्ष को नानी लाई पनी यै कपडा को कारण ले यस्तो गरेको होर ?? जहा पनी किन हामी छोरी मान्छे गलत किन ?? अझ कानून ले उमेर नपुगेको लाई दबाब सजाय दिन पाउदैन रे अनी ३ बर्ष मा संसार देख्न नपाउदै निदाउँदा चै के ?? छोरी मान्छे सधैभरि यसरी नै डराएर कहिले सम्म बस्नुपर्ने हो ! 😭 (justice for garima chaudhary 🥹⚖️)
2026-08-21 06:56:09
23
elu5
Elu elu🩶🩶🩶 :
Cant see yar..eyes nai variyo🥺
2026-08-21 09:42:46
1
kalpana.chhetri20
kalpana.Chhetri🇳🇵 :
हत्यारालाइ फासिको सजाए दे सरकार 😭😭😭हामी छोरी भएर जन्मिनु नै पाप रएछ न बालिका सुरक्षित छन न त जवान न त बुढी आमा यो पापिहरुले कसैलाइ न छोडने भए 😭😭हामी देख्ने लाई त यति पीडा भएको छ झन यो छोरिको आमालाइ कति पीडा भएको होला हे भगवान आफुलाइ सम्भाल्ने शक्ति देउ😭😭🙏🙏
2026-08-21 04:05:07
6
kamala.shankar44
Kamala Shankar :
kasto pida 😭😭😭😭😭
2026-08-23 10:27:10
1
laxmikc7090
laxmi k c :
😭😭😭😭😭😭 aparadi hatyara Lai fasi deu balen sarkar 😭😭😭😭
2026-08-22 04:54:00
0
sanusinghthakuri1
sanu singh thakuri👑 :
no words justice for garima boine🥹🙏
2026-08-22 08:56:48
0
tamangneeeeee1
Susmee🩵 :
Hami dekhnee laiii yeti garo vaxa jan tiii aama ko bachaa lai k vako holaa justice for garima chaudarii❤️😭
2026-08-22 04:49:15
0
sabitri.thakuri76
Sabitri Thakuri :
बिचरा ती आमा बाबु को मन कसरी समालियोसर तेति सानि नानी को त्यो हालत देख्दा हामीलाई सुन्दात कति पीडा भएको छ आसु थामिदैन ती आमा ले कसरी सहनु 😭😭😭😭
2026-08-22 09:35:26
1
khushbukhalid
faisal 😊 :
no word Justice chahiyo kada niman lagi hunu paryo😭😭😭
2026-08-22 16:12:58
1
rupikshya
RuPaaaaaA :
Kathai 😭😭😭😭😭😭😭😭😥😥
2026-08-22 10:29:50
0
narayan.pr.dhungana6
नारायण प्रसाद ढुंगाना (king). :
छिटो भन्दा छिटो कारबाही गर्न माग गरेको छु बलत्कारीलाइ फांसी दे
2026-08-20 09:53:09
1
usha_limbu_5
usha_limbu :
he bhagwan 🙏🙏🙏🙏🥹🥹🥹🥹😭😭😭😭😭😭😭😭
2026-08-20 10:03:48
0
sushmamagar116
Sushma magar :
हामी देख्नेलाई सुन्नेलाई त सहन गाह्रो भएको छ भने बिचरा त्यो आमालाई कस्तो भयो होला😥😥 के छोरी भएर जन्मनु पाप हो र ?कहिलेसम्म यस्तो भोग्नुपर्ने हामी छोरी मान्छेले जबसम्म फाँसीको सजाय हुँदैन नि तबसम्म नेपालमा यस्तो घटना घट्ने क्रम कम हुँदैन😥😥
2026-08-21 02:19:21
1
kcccc._9
ranzeeta :
omg 😭😭😭
2026-08-21 03:55:32
0
alishaghimire0
𝓐𝓵𝓾🫶🏻❤️ :
जङ्गल मा जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन। जब आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने, तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार । चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹 #We_want justice😡
2026-08-22 05:54:17
0
sanjayshrestha091
sanjayshrestha091. :
कसले बुझ्ने यो पिडा नेपाल सरकार लेत बुझ्न सकेन कसको लागी हो यो दुई तिहाईको सरकार
2026-08-21 16:18:07
0
comdey.video6
comdey sakkigoni :
“बालेन शाह, आजसम्म हजुरको पोस्ट खोइ? गरिमा चौधरीको न्यायका लागि हजुरको आवाज खोइ? मौन बसेर जिम्मेवारीबाट नभाग्नुहोस्, जनताको प्रश्नको जवाफ दिनुहोस्!”
2026-08-21 15:20:30
0
xorakobaba322
छोराको🫰बाबा💞 :
Bichara Aama
2026-08-22 02:16:51
0
pooza663
♡♡타루니 씨 ♡♡🦋🌹😘 :
xito Vanda xito garima nanu la Naya paos bhaguwa🥺🥺
2026-08-21 17:10:11
0
yunapoudel2
🍀Yuna🌿K3🫶🪷🌿 :
गरिमालाई हत्या गर्ने हत्यारा हरू भेट्टाएर केहि गर्न सकेको छैन निर्मला पन्तको हत्याराहरू खोजिरहेका छन् 😔 मेरो देशको कानुन
2026-08-24 20:01:50
0
yanky825
yanky825 :
kathai ti aama ko man aafno bhacha 😭😭😭
2026-08-21 17:37:38
0
kingkarki30
💎karki📿💎 :
Vagwan 🙏🥹🥹
2026-08-20 10:07:01
0
To see more videos from user @alexbro844, please go to the Tikwm homepage.

Other Videos


About