घर बनिसकेपछि आवातजावत गर्न त राेक्न मिल्दैन कानुनमा पनि प्रष्ट ब्यबस्था गरेकाे छ
2026-08-20 16:36:51
188
Devendra Basnet :
तिम्रो बोली सुन्दा ठिकै गरेछ । अन्याय भए कानुनी उपचार खोजे हो न की दादागीरी । निजी जग्गा मा वाटो सहमती विना खल्न पाइदैन ।
2026-08-21 07:03:44
20
Bipana khanal :
बोलि अनुसार दाजुको व्यवहार ठिक लाग्यो,घर छ भन्दैमा अर्काको जग्गा बाटो कस्ले दिन्छ र सहमति मा या किन्नुपर्छ घर छ भन्दैमा अर्काको जग्गा मा बाटो खोज्न पाईन्छ र की त नक्सामा बाटो भएको हुनुपर्छ,, आफ्नो लागि बाटो चाहिए पछि नम्र सरल भलाद्मी भयर बोल्न जान्नुपर्यो,,,
2026-08-21 02:25:18
80
Timilsina Laxmi :
teso bhaya bato nabhako jagga Kinney Ani jhagada gareyra bato liney ,,,,,,bato cha bhaney bato paucha chaina bhaney kaha paincha
2026-08-21 05:37:42
0
Pawan basnet :
court ma muddha halum k social media ma 9tank dekhako 😝😝😝😝🥰
2026-08-21 06:08:08
0
MR. KAMAL. :
एसरी ब्याक्तिगत कुरालाई भिडियो बनाउन धन्न मोबाइलको जमना आएछन अरुको चरीत्र हत्या गर्न कति सकेको कानुनी प्रक्रियामा जन पक्कै सकिन्छ होला
2026-08-21 07:30:52
5
Ghising ❤️Raja :
Mero ta bf nai xaina
2026-08-21 06:43:59
0
my heart :
dren banayer bato banaunu painch afno ghar ko bato banunu painch aafno jagaa ma bato banaunu painch
2026-08-21 03:03:12
1
prakash gaudel.🌹 :
बोली अनुसार को त ठिकै गरे छ.!
2026-08-20 17:54:03
52
rajanpachhai12 :
Good job
2026-08-21 04:53:03
0
🇳🇵AArtic :
मरेर रित्तै जाने होउ लास अर्कैले लगेर पोलिदिने हो। बाटो देउ मानव कल्याण नै धर्म हो।
2026-08-20 16:02:55
170
PYOUSH RAI…. 🎸🎼 :
bichara safa garirako xa tw road ma katti karako🤗🤭
2026-08-20 17:45:06
31
ananda shah thakuri👑 :
अरु को जग्गा बाट त बाटो हाल्न भएन नि
2026-08-21 03:24:09
20
Dbgurungadventure :
नक्सामा बाटो छैन भने ढिपी नगर्नु,कि सहमती मा बाटो निकस्ल्नु।
2026-08-21 02:55:42
7
MR LAKPA TEMBA :
यसरी कराएर थर्काएर बाटो पाईन्छ ? सहमति पो गर्ने हो
2026-08-21 04:37:00
5
suraj___________________ranpal :
घरको निकास जसरी पनि पाउनु पर्छ
2026-08-20 16:38:04
8
सुकुम्बासी :
एउटा कुरा कसैको निजि जग्गा बाट उस्को स्वीकृत बिना बाटो लान पाइदैन यो सर्बोच्च बाट आइसक्यो नियम यदि त्यो भाइको निजि जगा कायम भय पाइदैन
2026-08-20 16:28:50
40
Sudarshan Gautam :
बोल्न पाउनु आफ्नो अधिकार हो तर आफ्नो अधिकार प्रयोग गर्दा अरूको इज्जत र मर्यादामाथि चोट पुग्ने गरी भिडियो बनाएर सार्वजनिक गर्नु उचित हुँदैन स्वतन्त्रता भनेको अरूको सम्मान र मर्यादालाई पनि ख्याल गर्नु
2026-08-21 02:59:44
19
Nitya Khanal🇳🇵🇦🇩 :
संसार कहाँबाट कहाँ पुगेछ हजुरहरु त्यही उसमा झगडा गरेर बस्नुहुन्छ
2026-08-20 14:57:49
19
Sudip Subedi :
बाटोको कुरा थाहा भएन , तर एउटा महिलाले अर्को महिलालाई चरित्रमाथि जे पायो त्यही भन्नुचाहिँ नमिल्ला कि।🙏🙏🙏🙏
2026-08-21 06:33:28
7
Indira shrestha :
अरुको जग्गा भए बाटो किनेर बाटो बनाउनुपर्छ नि हजुर
2026-08-20 22:00:46
6
_dave :
good job bhai 👏
2026-08-20 15:27:17
25
Bad Boy :
बुझिन हौ मैले,हेर्दाखेरी त बाटो सफा नै गरिरहेको देखिन्छ,खै के हो कुरो?
2026-08-21 00:10:35
8
To see more videos from user @ritakc2038, please go to the Tikwm
homepage.