जुन देशमा नारीको सुरक्षा छैन त्यही देशमा नारी दिवस मनाइन्छ।😭😭
2026-08-22 01:48:44
141
Bishma :
Justice for garima and AIJAL 🙏
2026-08-22 00:51:35
6
kanxu🩵🌏🌙 :
justice for beautiful soul
Garima Chaudhary &Aizal🥹🙏❤️
2026-08-22 04:59:03
1
Asmita stha♥️ :
Kunai desh ma xori cheli surkchit xena😭😭😭😭
2026-08-22 05:23:14
1
Sumitra Paswan :
aafu lai nepali Vanda Pani laaj lagna thalyo
2026-08-21 16:51:28
44
Lafexhareerai :
Justice for both 🙏🙏
2026-08-22 07:42:11
1
𝓐𝓵𝓾🫶🏻❤️ :
जङ्गल मा जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन। जब आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने, तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार । चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
#We_want justice😡
2026-08-22 05:09:20
8
🇯🇵🇳🇵.プラビン .🇳🇵🇯🇵 :
justice for garima and aizal nani🥺🥺🥺
2026-08-22 04:27:43
6
Samar Mausami :
जुनै देश किन नहोस् दोषिलाई सजाय हुनैपर्छ🙏🙏🥺🥺🥺
2026-08-22 07:38:13
1
🧿𝐒𝐚𝕧𝕚𝐧𝐚🎀 :
एदि यस्तै हुन्छ भने अब बाट छोरीको जन्म नै न होस भगवान 🥹🥹
2026-08-21 16:32:49
13
🦋✨ October 16🦋✨ :
मेरो पनि छोरी छिन यो सब देख्दा र सुन्दा त श्वास नै रोकिएला जस्तो भयो झन ती आमा माथी के बितेको होला 😥😥😭😭