@rameshoffical91: न्यायका लागि शान्तिपूर्ण प्रदर्शन आजको शान्तिपूर्ण प्रदर्शनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा न्यायप्रेमी नागरिकहरूमा हार्दिक धन्यवाद। 🙏 भोलि पनि गरिमा चौधरीको न्यायका लागि कोहलपुर न्यू रोडमा साँझ ६:०० बजेदेखि ७:०० बजेसम्म शान्तिपूर्ण प्रदर्शन हुनेछ। न्याय माग्नु अपराध होइन, यो हाम्रो अधिकार हो। अन्यायविरुद्ध आवाज उठाऔँ, सत्य र न्यायको पक्षमा एकजुट बनौँ। ✊ यस अभियानमा ऐक्यबद्धता जनाउँदै भोलिको कार्यक्रममा पनि सम्पूर्ण न्यायप्रेमी नागरिकहरूलाई उपस्थित भई साथ दिन हार्दिक अनुरोध गर्दछौँ। गरिमा चौधरीको न्यायका लागि हाम्रो आवाज निरन्तर उठिरहनेछ। न्याय प्राप्त नभएसम्म हामी शान्तिपूर्ण र सशक्त रूपमा निरन्तर लागिरहनेछौँ। 📍 स्थान: कोहलपुर न्यू रोड 🕕 समय: भोलि साँझ ६:००–७:०० बजे गरिमा चौधरीका लागि न्याय! सम्पूर्ण पीडित छोरीहरूका लागि न्याय! अन्यायविरुद्ध एकजुट बनौँ, न्यायका लागि आवाज उठाऔँ। #JusticeForGarimaChaudhary #JusticeForGirls #कोहलपुर #न्यायकोलागिएकताबद्ध #शान्तिपूर्णप्रदर्शन
१६ वर्षको केटालाई नाबालक
अनि,
३ वर्षे नानी चाहिँ के
छ्या नेपालको कानुन
आखिर छोरी मान्छे कहाँ सुरक्षित छन्
2026-08-20 20:44:06
74
Kunsang--Tamang☸️☸️ :
other countries people says Nepal is Peaceful country but Nepalese says nepal is unrest country 🙂↕️
2026-08-21 00:38:24
2
GuRuNgNii⁉️😴 :
जीउ नै सिरिङ्ग भएर आउँछ 😭
2026-08-21 03:32:11
4
sara🌸magarni🌷girl🎀 :
justice for the garima chaudhary😥😓😭😭😢😢😰😰😨😨😱😱
2026-08-20 14:00:52
7
अनु खड्का :
तपाईंले गर्नुभएको काम साँच्चिकै निकै राम्रो छ। ❤️तपाईंको मेहनत, लगनशीलता र जिम्मेवारीप्रतिको समर्पण देख्दा मनदेखि नै सम्मान जाग्छ। सानो काम होस् वा ठूलो, तपाईंले हरेक कामलाई यति राम्रोसँग निभाउनुहुन्छ कि तपाईंको मेहनत शब्दले भन्दा कामले नै बोल्छ। 💝 तपाईं जस्तो मेहनती र असल युवाबाट अझै धेरै राम्रो कामको अपेक्षा गर्न सकिन्छ। तपाईंको यो लगन र इमानदारी सधैं कायम रहोस्, अनि जीवनमा तपाईंले चाहेको हरेक सफलता प्राप्त गर्न सक्नुहोस्। ❤️🩹🍀
2026-08-20 13:58:43
24
Kalii❤️ :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-21 03:08:02
3
RaZ JuNG 🇳🇵🇳🇵🇳🇵🇳🇵 :
मेरो समर्थन छ पुर्ण रुपमा तर मेरो क्रराइट एरिया नभयको कारणले आन्दोलन आउन पाहिन शुभकामना छ हजुर हरुलाइ।
2026-08-21 02:57:53
2
jiyana ko mamu 🤱😘 :
justice for garima 😭😭
2026-08-21 01:09:12
1
MR CHETTRI..‼️ :
Justice for garima bhoini😭
2026-08-20 16:35:33
2
एलिजा आचार्य ❤🫶 :
न्यायभन्दा पनि यस्ता गल्ति गर्ने लाई फासी को सजाय न भएँ सम्म कुनै पनि चेली ले न्याय पाउँदैन🥲🥹
2026-08-21 02:11:24
1
LURi......🎀🍒 :
justice for garima Chaudhary😥😥
2026-08-21 03:57:20
0
"रचना" :
न्याय दे सरकार⚖️🙏
2026-08-20 23:00:16
1
kabita_.honi.fhari.🫶🌷 :
चाहिँदैन ठूलो र चिल्लो सडक,छोरी मान्छे सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार
rest in peace beautiful soul 🥹🪽garimaa naniii
2026-08-20 16:54:20
1
devikurel378 :
यो न्याय मरेको को देश हो रमेश😥,यहाँ जति आन्दोलन गरे पनि जत्ती नै चिच्याय पनि हुनेवाला केही छैन😥😥😥 मर्ने भनेको हामी जस्ता सर्बसाधरण जनता मात्र हो😥😥 कानुनी निकाय ले त कान मा तेल हालेर बसेको छ 😥😥🙏
2026-08-20 15:27:38
1
💟🕊️ :
Justice for Garima 😢🥺
2026-08-20 18:11:35
1
@ Saraswati hingmang@ :
justice for Garima nani xori hunu nai pap raxa
2026-08-21 03:48:41
0
:
Justice for Garima chaudhary...🕊️🖤
2026-08-21 03:49:36
0
👑🇳🇵Karn Tharu👑🇶🇦 :
rip nanu🥹🥹
2026-08-21 03:58:32
0
Laxmi🧿☮️ :
Bacha hos ya bayesak nari nai Sadhai pidit kin ???????🥺😡
2026-08-21 03:53:54
0
🙂 :
justice for her 🥺🙏
2026-08-21 03:52:42
0
🌻 :
न्याय दे सरकार⚖️🙏😡
2026-08-21 03:50:41
0
S-Anam_MGR👽️ :
Justice for nanu 🕊️🪦
2026-08-20 18:51:55
0
To see more videos from user @rameshoffical91, please go to the Tikwm
homepage.