सधै सहयोग पाईदैन आफ्नो लागि आफै सङ्घर्ष गर्नु पर्छ
2026-08-21 05:41:18
92
tara_rana140 :
बिगतमा जे भए पनि उहा अहिले छोराछोरी स्याहारेर बस्नु भको छ सबैले त छोडेर गयो तर एउटा आमा जाहा जस्तो भए नि फर्केर बच्चाको लागि गएर बसेको छ नि जो आफ्नो भनेर देखावटी गर्नेहरु सबै छोडेर गए एउटा आमाले सकेन 🙏 be strong sis 🙏🙏🙏
2026-08-20 15:17:49
30
jhuma magar :
सहयोगी दाजुभाई दिदी बहिनी साथीहरु कता कता हुनुहुन्छ फेरि सहयोग गर्दिनु पर्यो सारै गारो भए जस्तो छ बैनिलाइ
2026-08-20 21:39:31
14
ranju7751 :
के भयो दिदी किन रुनुभयो😭😭😭😭😭😭
2026-08-21 17:00:55
2
KP Ghimire :
हाम्रो रिया लाई अहिलेको सरकारले अरु नदिए पनि महिनामा एक लाख दिने बेबास्त गर्नु पर्छ
कल्ले बलक हान्याे फेरि रुवा बासि भयाे बहिनि काे तेइ भयेर बलक न हान्दा धेरै रमाउनि गर्न हुदैन 😀😀
2026-08-26 02:10:37
4
mina paudel :
बिगतमा जे भए पनि उहा अहिले छोराछोरी स्याहारेर बस्नु भको छ सबैले त छोडेर गयो तर एउटा आमा जाहा जस्तो भए नि फर्केर बच्चाको लागि गएर बसेको छ नि जो आफ्नो भनेर देखावटी गर्नेहरु सबै छोडेर गए एउटा आमाले सकेन 🙏 be strong sis 🙏🙏🙏
2026-08-20 17:35:57
5
Sannani :
दुख पाउनैपर्छ यस्ता उदाहरण हरुले।
नकि प्रत्यक्ष देख्नेको यसरी छाडनहुने बिचार नआओस्।
2026-08-22 02:23:48
3
नेपाल कि छोरी कमला 💗💗 :
यता फेरि के भयो छ
2026-08-30 01:59:59
1
꧁༺अधुरो प्रेम༻꧂ :
घमन्ड "?
ना ना! महत्व दिदा शिरमा थियौं, वास्ता नगर्दा भुइँमा पछारियौ मेरो के दोष!!
2026-09-02 06:01:03
1
kali💙 :
k vyo Siya dd
2026-08-21 04:15:00
1
Sharmila Acharya :
🙏🙏
2026-08-20 16:31:36
1
@mebal thakuri____::;;,, :
k vayo sis hjr😭😭😭
2026-08-21 07:51:02
1
laxmi harsit :
kana dd kata chin dubai bhata huder gharar lagsko yasto halate ma 😁😁chadyako 🙏bichar lai
2026-08-21 09:02:09
1
magarni :
नबोलिकन पनि यो भिडियोले धेरै कुरा भनिरहेको छ मनको पीडा आँसु बनेर बगेपछि अलि हलुका हुन्छ भन्छन् आफूलाई धेरै दबाएर नराख्नुहोला भगवानले तपाईंको यो कठिन समयसँग लड्ने शक्ति दिनेछन बैनि💞
2026-08-21 04:09:12
2
sita❤️ :
के भयो र सिया सिस्टर
2026-08-20 16:48:28
1
Anju :
khile haser dekhaune khile royr
2026-08-21 05:40:41
1
situ :
k voy siya
2026-08-20 15:35:43
1
To see more videos from user @siya.adhikari3, please go to the Tikwm
homepage.