@voice.of.youth5: तपाईँहरूलाई खगेन्द्र सुनुवार कस्तो लाग्छ?? रास्पामा निडर र बोलीमा दम भएको संसद खगेन्द्र सुनुवार, जसले व्यथिति र विसंगतिको बारेमा सांसद हुनुभन्दा अगाडि र अहिले सांसद भइसकेपछि पनि निरन्तर आवाज उठाइरहेका छन्। यस्ता मान्छेहरूको राजनीति यात्रा धेरै माथि पुग्ने देखिन्छ।#supportbaleshah #followme