जति सरकार आए पनि बलत्कार गर्नेलाई फाँसीको सजाय दिन सकेन चाहे सरकारमा महिला पुरुष जो भएनी
2026-08-21 02:54:27
23
Monikala :
😭😭😭😭😭🫵🫵🫵🫵🫵🫵🫵
2026-08-21 08:53:02
0
Pooja Tamang :
😭😭😭😭😭😭😭🥹🥹🥹🥹🥹🥹
2026-08-21 08:16:11
0
Mitra Ghimire :
दु:खद !! बजारमा बाख्रा र खसी बिक्रि जस्तै खरिदबिक्री हुने न्यायाधीश,न्यायलय,वकिल र अपराधी हुन्जेल तिमी हरुको आत्माले सुख पाउला जस्तो लागेन।
2026-08-21 09:07:52
1
menukasubedi40 :
बिचरा नानीहरु🥰🥰🥰😭😭😭
2026-08-21 04:13:41
6
Nirmala Pariyar :
न्यानो पाएको देश हो भगवान हामी नारी खेलाउन भन्दा नि अवधि सस्तो भइसक्यो।😥😥😥
2026-08-21 05:48:51
6
Kala Sunar :
कस्ता पापहरू रछन् यस्तो नानीहरूको ज्यान यस्तो खतरामा
2026-08-21 01:43:18
17
shree janaaa :
चाहिँदैन ठूलो र चिल्लो सडक सरकार। हामी छोरी मान्छेलाई सुरक्षित हिँड्न सक्ने एउटा गली बनाइदेउ सरकार। 🇳🇵🙏🏻🥹😭 हत्यारालाई फाँसी दे सरकार। जुन देशमा नारी सुरक्षित छैन त्यहाँ नारी दिवसको के काम।🇳🇵🙏🏻🥹😭😭😭
2026-08-21 05:20:56
6
Anita_stha_kwr :
कहिलै हो न्याय पाउने हो यो कलिला बच्चाहरूले😭😭
2026-08-21 02:31:53
7
Ranjita Lamsal :
जब सम्म यो देस मा अपराधी लाई फासीको सजाय हुदैन तव सम्म हामी नारी हरु कति खेर कस्को हात बाट मरछौ थाहा जो हुदैन
2026-08-21 02:25:04
7
Hira Bhandari :
के लेख्नु कुनै शब्द नै भएन 😢😢😢😢😢
2026-08-21 03:05:07
2
puku😘😘😘 :
मुटु फुत्ला झै भयो😳😳😭😭
2026-08-21 08:58:29
0
दोङ मिना :
चाहिँदैन ठूलो र चिल्लो सडक सरकार। हामी छोरी मान्छेलाई सुरक्षित हिँड्न सक्ने एउटा गली बनाइदेउ सरकार। 🇳🇵🙏🏻🥹😭 हत्यारालाई फाँसी दे सरकार। जुन देशमा नारी सुरक्षित छैन त्यहाँ नारी दिवसको के काम।🇳🇵🙏🏻🥹😭😭😭
2026-08-21 06:39:30
14
नमस्कार :
चाहिँदैन ठूलो र चिल्लो सडक सरकार। हामी छोरी मान्छेलाई सुरक्षित हिँड्न सक्ने एउटा गली बनाइदेउ सरकार। 🇳🇵🙏🏻🥹😭 हत्यारालाई फाँसी दे सरकार। जुन देशमा नारी सुरक्षित छैन त्यहाँ नारी दिवसको के काम।🇳🇵🙏🏻🥹😭😭😭
2026-08-21 07:39:10
9
❤️बSAन्त 🫶काNछा❤️ :
जस्ले गल्ती गर्छ तेस्लाई नेपाल सरकार ले लगेर हेरचाह गर्छ अनि गल्ती गर्ने को घरमा जाँदा गल्ती गर्ने को आफन्त र छिमेकी ले उल्टै लखेत्छन् अनि बिचरा पिडित पक्ष जाने कहाँ??
2026-08-21 06:33:15
1
Gyani Dangol :
फारि गर सरकार
2026-08-21 07:59:46
1
कमला💖राई :
न्याय नपाउने बादर को सरकार हो यो नेपाल
आफ्नै देश लाई आफै थुक्न मन लाक्छ मलाई 🙏😭🙏😭🙏😭🙏😭
2026-08-21 07:56:49
1
indira khati :
बल्तकारिलाई फांसिकाे सजाय नभय सम्म हामी छाेरिकाे जीवन काहां कति खेर लुटिन्छ भन्न नसकियला😢😢
2026-08-21 06:39:24
1
rekha dhakal :
बिचरा नानीहरु❤️❤️❤️
2026-08-21 05:39:11
1
To see more videos from user @nira5471, please go to the Tikwm
homepage.