@iesmitamalla1: नेपाली गीत–संगीत क्षेत्रमा कलाकार रोशन सिंह उनका दुईवटा बच्चा पनि छन्। एउटा बच्चा ठूलो भइसकेको छ भने अर्को बच्चा भर्खरै २ महिनाको मात्र छ। यो बच्चा पेटमा भएको बेलादेखि नै अस्मिता क्षेत्री नाम गरेकी नेपाल, घर पोखरा र अहिले अस्ट्रेलियामा रहेकी भनिएकी यी केटीसँग लागेर घरकी श्रीमतीलाई कुट्ने, बच्चा पेटमा हुँदासमेत उनलाई कुट्न लगाउने, बच्चा पेटमा हुँदा नै डिभोर्स दिन लगाउने र अहिले बच्चा जन्मिसकेपछि पनि सुत्केरी अवस्थामा खाना–लाउन नदिने, रातदिन दुईजना भएर टर्चर दिने गरेको कारण घर छाड्न बाध्य बनाएको एक महिनाको बच्चा लिएर घर छाड्न बाध्य बनाउने यी दुईजना हुन्। बाँकी कुरा अर्को भिडियोमा हाल्छु। घरमा सुत्केरी श्रीमती र सानो बच्चा छाडेर दुनियाँको अर्की केटीलाई श्रीमती भन्दै बस्ने यस्ता व्यवहारप्रति के भन्नुहुन्छ? हजुरहरूका प्यारा गायक रोशन सिंह… म र मेरा बच्चालाई केही भयो भने त्यसको जिम्मेवारी अस्मिता क्षेत्री र रोशन सिंहको हुनेछ। मलाई घर न घाटको बनाएर घरबाट निकालिएको छ। अहिले मलाई असह्य भइरहेको छ।@sanju pathak🧿 @rekhapokhrel80 @Aarati Pandey59 @Suraj ♪ Shrestha @MR'Bikky' @Bikrambudhathoki @🖤कालि~दिल~वाली🖤 @Kiran Shah @Sapanachhetri❤️ @❤️ @anu🌸🤍 @Sarika Kc ✨ @Dinesh Khatri
Thats my strong girl and u must have justice hai dear because yasto najanera haina jani jani gareko galti ho so yasko kunai mafi hudaina timro life hell banaune lai xodnuni hudaina takecare dear ❤️❤️
2026-08-21 06:01:49
0
Aurora❤️🧿 :
malai yo pailai bata tha chha .. i know everything
2026-08-21 07:20:32
2
Princess 👸 :
K vannu aba yo sabai dekhi sake paxi no words 🥹stay strong Maya
2026-08-20 19:18:07
0
SamanaRLShah👸🫶💫 :
Be strong 💪 maya ❤️
2026-08-21 03:58:08
0
Sirjana Khadka 🌺 :
Be strong kt
2026-08-21 05:51:48
0
Santosh Chhetri :
2026-08-21 09:51:56
5
iamsrijanadc :
Be strong 🥹🥹
2026-08-20 19:21:23
1
Uni Verse :
knowing everything and still choosing to be involved is honestly shameful ashmita. You finally spoke your truth, and you deserve support dizzu Take care, we love you so much🥹🫂❤️
2026-08-20 19:12:59
4
SaNuuuu♥️🦋 :
you’ve been through enough🥹Choose peace stay strong and never question your worth i love you ❤️🫂ismita didi ❤️😭
2026-08-21 05:04:59
3
iesmita malla ( ivara ) :
Baki sabut arko vdo ma halny xu
2026-08-20 18:58:17
3
Prativa♎️ :
More power to u di 🫶🏻🫶🏻❤️
2026-08-21 02:07:29
3
Aarati Pandey59 :
you’ve been through enough🥹Choose peace stay strong and never question your worth i love you ❤️🫂
2026-08-20 19:24:46
4
yours :
दिदि हजुरले यति धेरै कुरा मनभित्र राखेर कति पीडा सहनु भएको होला, हामी कल्पना पनि गर्न सक्दैनौँ। विश्वास गरेको मान्छेबाट धोका पाउनु सजिलो हुँदैन तर अब अरूले के भन्छन् भनेर आफूलाई कमजोर नबनाउनू तिमी गलत छैनौ, आफ्नो सत्य बोल्नु तिम्रो अधिकार हो आफू र बाबुको लागि बलियो रहनू। हामी सधैं तिम्रो साथमा छौँ धेरै माया ❤️🩹🫂🥹🫶🏻
2026-08-20 19:18:27
3
Kavya Mom 😍😍 :
सुत्केरी अवस्थामा त बागले पनि छाेड्छ अरे तर श्रिमानकाे नाम मा कलंक छाेरा मान्छे लाज लागेन हाेला है घरमा बुडि हुदा हुँदै जतात तै बुडि भन्ने शब्द युज गर्दै हिन्न अनि त छाेरी मान्छेकाे नाम मा कलंक तलाई लाज लागेन हाेला है जस्ले याे सब सहयाे उसलाई कस्तो भयाे हाेला त्याे कमजोर अवस्थामा सहन 😥😥समाजमा म नै गतिलाे ठुलाे राम्रो भन्दै हिन्ने पुरूषकाे चरतिकला प्राय यस्तै हाे घरमा श्रिमतिले मात्रे राक्षसकाे रूप देखेकाे हुन्छ😥😥
2026-08-20 19:22:27
1
anu🌸🤍 :
दिदी, तपाईंले भोग्नुभएको कुरा सुन्दा धेरै नरमाइलो लाग्यो। 🥺 यति धेरै सहेर पनि आफ्नो कुरा प्रमाणसहित खुलेर भन्न सक्ने हिम्मत गर्नुभएकोमा खुसी लाग्यो। अब कत्ति पनि नडराउनु , अरूले जे भने पनि आफ्नो सत्यका लागि बलियो भएर उभिनुहोस्। ❤️यी दुई नानी बाबुसाहेबहरूको राम्रोसँग ख्याल गर्नुहोस्, उनीहरूको लागि तपाईं नै सबै हुनुहुन्छ। तपाईं बलियो रहनुहोस्, अब आउने दिनहरू तपाईं र नानी बाबुको लागि सधैँ राम्रा र खुसीका होऊन्। ❤️🥹
2026-08-20 19:11:16
2
$ambaa.Rayamajhi👩🍳 :
iam jealous 😁🤭
2026-08-21 07:13:27
0
Peace ✌️🕊️🌸☘️ :
वाह, कति महान् छोरी हौ तिमी है! अर्काको छोरीको घर बिगारेर आफूलाई चाहिँ कति महान् ठान्छौ होला। उ मान्छे त केटा नै त्यस्तै हो नै तर एउटा बच्चाको बाबु भएको परिवार टुटाउन खोज्दा अलिकति पनि गलत लागेन? सायद उसको बानी नै यही रहेछ, अरूको परिवारमा खेल्ने। आफ्नो परिवारलाई खुसी राख्न नसक्ने मान्छेले तिमीलाई चाहिँ खुसी राख्न सक्छ भन्ने के छ र? यदि अलिकति पनि बुझ्ने क्षमता भएको भए, कसैको साथ र बच्चाको काख भएको परिवारलाई यसरी बिगार्ने काम गर्नुपर्थ्यो र? छोरी मान्छेको हातमा पनि हुन्छ, के गलत के सही भन्ने कुरा!
2026-08-20 23:10:33
2
खुमा न्याैपाने❤️ :
Be strong didi🥺
2026-08-20 23:18:17
0
dukhad jindagi :
sister please upload more!!!
2026-08-20 19:26:22
0
Samu Thakuri :
More power❤️
2026-08-21 02:11:31
0
Suraj ♪ Shrestha :
Take care Nani 🙏
2026-08-21 02:41:09
0
수미 멀러💫 :
Xeya kasteo pagal Manxe hoixa😡😡
2026-08-21 06:17:09
0
rainsha🌸 :
Stay strong Maya♥️♥️
2026-08-21 02:15:39
0
👩⚕️Samjhana basnet 💊 :
“Whatever happens in life, I’ll always be by your side 🥹❤️You’ve been through so much and still managed to come this far with so much strength. So from now on, always choose your peace and happiness above everything else. Never think that you’re weak, and never ever doubt your worth. You truly deserve all the love, happiness, peace, and beautiful things this world has to offer. Bad days won’t last forever, and I believe better days are waiting for you. Until then, I’ll never leave your side. No matter what happens, we’ll face everything together and get through every difficult moment. Always stay strong, my bestie. Remember, you’re never alone because I’ll always be here for you. Love you so much 🫂❤️”
2026-08-21 05:37:19
0
lifeofsaru :
be strong diju
2026-08-21 05:59:48
0
To see more videos from user @iesmitamalla1, please go to the Tikwm
homepage.