@nengko82: SOPAMI Eco-Friendly 150ml Foam Shoe Cleaning Kit with Dual Brushes, Waterless Deep Cleaning, Gentle Formula, Easy Home Care for Sneakers, Leather, Canvas, Mesh & Knitted Shoes #ShoeCleaning #ShoeCleaningKit #TikTokShop #TikTokShopFinds #TikTokMadeMeBuyIt @Sopami Clean Lab

Neng’s Finds
Neng’s Finds
Open In TikTok:
Region: US
Thursday 20 August 2026 23:17:26 GMT
9
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @nengko82, please go to the Tikwm homepage.

Other Videos

यो भिडियो बनाउँदै गर्दा आँखाबाट आँसु नै आयो। 😢 भिडियो पूरा हेरिसकेपछि केहीबेर मन नै रोयो। मान्छे भएर जन्मिनुमा लाज लाग्यो, अझ पुरुष भएर जन्मिनुमा त झन् धेरै घृणा र पीडा महसुस भयो। 💔 सिमरामा भएको यो दर्दनाक घटनाले मन नै चसक्क बनायो। 😢 ३ वर्षकी निर्दोष बालिकालाई यस्तो निर्मम तरिकाले गुमाउनुपर्दा उनको परिवारले कस्तो पीडा सहनुपरेको होला, कल्पना गर्न पनि सकिँदैन। निर्दोष बालिकाले के नै गल्ती गरेकी थिइन् र? 😭 यस्ता जघन्य अपराध गर्नेलाई कानुनअनुसार कडा भन्दा कडा कारबाही होस्। अब कुनै आमाबुवाले आफ्नो सन्तान गुमाएर यस्तो पीडा भोग्न नपरोस्। सानो नानी, तिमीले यो संसार छोडेर गयौ, तर तिम्रो पीडा र सम्झना सधैँ हाम्रो मनमा रहनेछ। 🥺💔 तिमीले न्याय पाउनुपर्छ। तिम्रो जीवन खोस्ने हत्यारालाई फाँसीको सजाय दिनुपर्छ। 🕊️ Rest in peace, beautiful soul. 🕊️💔#justice #sad #emotional #tiktok #garimachaudhary

About