हामीले सरकार बदल्न सक्यौ भने हामीले नै नियम कानुन पनि बनाउन सक्छौं।
2026-08-21 00:41:33
1439
sapana kadel❤️ :
छोरि को आमा मात्र नभाइ हामि छोराको आमाले पनि आवाज उठाउनु जरुरी छ ता कि भोलि फेरि यस्ता घटना हाम्रा छोराहरु बाट नघटोस ।।🙏🙏🙏🙏
2026-08-21 05:24:46
267
nisha k.majhi :
नारी दिवस मनाउने देशमा नारी सुरक्षित छैन🤦♀️😌थुक्क सरकार😡😡
2026-08-21 05:58:21
86
जेठी छोरी माईली बुहारी🙏🇳🇵💝 :
नजिकै हुने जानु होला सामाजिक सञ्जाल मार्फत आवाज उठाउने छौं
2026-08-21 01:25:52
479
Manisha :
नियम बनाएर दुई दिन बिदा दिन मिल्छ भने, हत्यारालाई हत्याकै सजाय, फाँसीको सजाय दिनुपर्छ भन्ने नियम पनि बनाउनुपर्छ।
2026-08-21 04:07:25
44
Rupa chauhan :
छोरीको आमाहरूले मात्रै आफ्नो सन्तान जोगाउने होइन कि छोराका आमाहरुले पनि आफ्नो छोराहरुलाई कता जाँदैछन् के गर्दैछन् कस्तो व्यवहार हुँदैछ भनेर निगरानी राख्नु अहिलेको आवश्यकता छ।
2026-08-21 02:10:59
73
Suneeta luitel :
उनी हरू को छोरी परेको छैन अनि जोखना हेरेको दिदी😭😭अरु लाई भन्ने मात्र हो कुर्सी मा पुगेसी सबै को। मुख बन्द हुने रहेछ दिदी🥺
2026-08-21 00:41:15
154
sumitra new id hututu🇯🇵 :
एक दुई जना बलात्कारलाई फाँसीको सजाय नदिएसम्म यस्ता घटनाहरू घटिरहनेछन् 🙏😭😭😭
2026-08-21 04:01:52
140
Goma Nepal :
Justice for Garima
2026-08-21 15:56:23
0
shanti :
Thank sister
2026-08-21 18:43:52
0
Rojina Giri :
right ✅️↔️👉 dd hjr
2026-08-21 10:23:18
0
Dev Maya :
Ho sahi bhannuvo sis
2026-08-21 16:48:26
0
Kiran Regmi313 :
हत्यारालाई फाँसी दे सरकार
पीडितलाई न्याय दे 🥹😭
2026-08-21 02:04:38
50
संघर्ष शिल संगिता :
हामी सबै नारी एक जुट हौ है!हामी कहि पनि सुरक्षित छैनौं है 😳😳
2026-08-21 04:55:30
11
11:11🇳🇵 🇲🇹 🇱🇹 :
जो कोहि पनि अनावश्यक अभियान्ता बनेर राज्य र कानुनले गर्ने काममा किन जान्ने हुनु परेको छ !! शक्तिशाली सरकार छ ! धर्ना र जुलुसको आवश्यकता छैन ! सामुहिक श्रद्धाञ्जली दिनु दिप प्रजलन गर्नु अनेथा सरकार राज्य र कानुन पुलिस प्रशासन लाई के को दवाव ?? कहिले र कति वटा घटना हुदासम्म माईतीघर धाउने ?? कृपया अभियान्ता ज्युहरु सरकार लाई कमजोर बनाउन अनावश्यक व्यानर बोकेर नाटक नगरिदिनुस् !! नेपालकै ऐतिहाास कै शक्तिशाली सरकार बनाएर पठाएको छौ के सडकमा धर्ना बसेर न्याय माग्न हो ??
2026-08-21 00:45:11
32
Miss manushi :
mamata parsai mam le kina Garima ko bare ma nabole ko
2026-08-21 06:33:45
4
Shiwansh mom ❤️ :
छोरि को आमा मात्र नभाइ हामि छोराको आमाले पनि आवाज उठाउनु जरुरी छ ता कि भोलि फेरि यस्ता घटना हाम्रा छोराहरु बाट नघटोस ।।🙏🙏🙏🙏
2026-08-21 05:50:32
13
@FUcHi- InDuBOHArA :
justice for Garima 🥲🥲🥲
2026-08-21 10:31:15
0
Sita Khadka :
चाहिँदैन ठूलो र चिल्लो सडक 🙏
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार 🇳🇵🥹🙏🏼
2026-08-21 00:55:36
78
magar sabita :
बलत्कारी लाइ फासि को सजाय हुनु पर्छ सरकार हाम्रा छोरी चेली लाइ सुरछिट का साथ हिडने् बाताबरण दिनुपर्छ सरकार🙏🏻🙏🏻
2026-08-21 05:37:31
7
Manisa...🌷💮 :
bichara afai lai kati garo vako raxa tpi laii nii 😭🥰
2026-08-21 01:13:39
52
स्वस्तिका घर्ति🇳🇵🇰🇼 :
जानु दिदी जानु हामी त बाहिर छौ यहाँ बाट पनि आवज उठाउने छौ
2026-08-21 01:06:34
25
pabitra basnet🧿 :
Justice for Garima chaudhary
2026-08-21 00:17:07
66
झर्ना पौडेल :
huss didi ma ni aau xou🥰
2026-08-21 00:13:07
47
Pramila Baniya deuja :
Jo jaha hunu hunxa uthnu his 🙏🙏
2026-08-21 01:36:58
11
To see more videos from user @khushidahal2025, please go to the Tikwm
homepage.