@thapa_salyani_kiran: मन भारी हुँदा सबैभन्दा ठूलो पीडा आँसु होइन, आफ्नो मन बुझिदिने एउटा मान्छे नहुनु रहेछ। भीडमा भएर पनि कहिलेकाहीँ मन यति एक्लो हुन्छ कि, आफ्नै मौनतासँग कुरा गर्नुपर्ने अवस्था आउँछ… 🥹💔 तर यही मौनताभित्र पनि एउटा आशा बाँचेको हुन्छ— कुनै दिन कसैले शब्द होइन, मेरो मौनता बुझिदियोस्। ❤️🩹 #मनकोकुरा #एक्लोपन #HeartTouching❤️ #SadFeelings #Emotional 🥹💔