@Gopaldhamixattri:@Gopaldhamixattri:🙏🙏🙏🙏🙏Gopal dhami from kanchanpur❤️❤️❤️हजुरले चालेका हर पाइलामा सफलता मिलोस् जिबन सदा सुखमय रहोस् सगरमाथा जस्तै उज्यालो छाहोस् जिबनमा करोडौंको खुशी मिलोस्🩷 लाखौं को सफलता मिलोस्💙 जिबनका पानाहरु खुसीलेभरियोस् जोस जाँगर ले दिनहरु बित्दै जाहोस् सपना पुरा होस् सोचेको आटेको पुगोस् चालेका हर कदम अघि बढुन् ओठमा हाँसो होस् आँखामा आसु कहिल्यै नहोस् जिबनमा सुख शान्ति छाओस् हजुरको परिवारमा सुन्दर जिबन सदा सुखमय रहोस्🙏दुख पीडा हटेर जाहोस् अरुलाई रुवाएर आफु हास्नु नपरोस् अरुलाई खुशी नै खुशी दिनु परोसजिन्दगीको रमाइलो पलहरु खुशी भरियोस् सबैको मनमुटुमा बस्नसफलरहोस्सबैको ढुकढुकी बनोसजिन्दगी काढा बनेर होईन सुन्दर फूलै फूल को बगैंचा बनोस् भगवानको सधै साथ सपोर्ट मिलोस्❤️❤️