@🙏Host Boy🙏ओहो! आज त टिकटक भिडियो हेर्दै गर्दा हिरा फेला परेझैँ भयो। हजुरको भिडियोमा मनोरञ्जन, कला र आकर्षणको यस्तो संगम देखियो कि एकपटक हेरेपछि फेरि हेर्न मन लागिरह्यो। यति मिठास र रमाइलोपन एउटा भिडियोमा समेट्न सक्नु भनेको साच्चिकै एउटा दुर्लभ कला हो। भिडियो बनाउने मात्र हैन दर्शकको मन जित्ने जादुइ कला पनि हजुरसँग प्रशस्त रहेछ भन्ने कुरा यो भिडियोले प्रमाणीत गर्यो। मलाई हजुरको यो भिडियो यति मनपर्यो कि, मेरो बसमा छैन र पो मात्र, नत्र दिनमा उदाउने घाम र रातमा उदाउने जूनलाई हटाइ त्यो ठाउँमा हजुरको यो भिडियो राखी रात दिन चौबिस घण्टा हेरेर पुरै जिन्दगी बिताइदिन्थ्ये! हजुरको मेहनत, लगनशीलता र कला सधैं यसरी नै चम्किरहोस्।
2026-08-21 01:09:44
1
kalpana Subedi🥀 :
wow
2026-08-21 01:06:17
1
Menuka Regmi752 :
hotane k
2026-08-21 04:36:57
1
Kedar Adhikari :
❤️❤️❤️❤️❤️
2026-08-21 02:59:54
1
Rashid Baloch :
🥰🥰🥰🥰🥰
2026-08-21 02:28:21
1
Shanti Bhusal667 :
🥰🥰🥰
2026-08-21 05:18:46
1
To see more videos from user @sharadakarki422, please go to the Tikwm
homepage.