@samudayakakura: नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय तीन कलाकार पशुपति शर्मा, एलिना चौहान र अर्जुन सापकोटाको अस्ट्रेलिया भ्रमणअन्तर्गत यस पटकको पहिलो सांगीतिक कार्यक्रम आज साँझ, एउटै मञ्चमा हुँदैछ। स्थान: इपिङ मेमोरियल हल समय: बेलुका ४ बजे लोकदोहोरीका यी लोकप्रिय कलाकारसँगै स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहनेछ। कलाकार तथा आयोजकको तर्फबाट सम्पूर्ण नेपाली समुदायमा हार्दिक निमन्त्रणा! #teejspecial #pasupatisharma #arjunsapkota #eleenachauhan