@preetyneetu5: यो संसार नै अचम्मकै छ मनदेखि राम्रो गर्दा पनि कहिलेकाहीँ गलत बुझिन्छ, आफ्नै ठानेकाहरूले नै मन दुखाउँछन्। कसैले हँसाएर जान्छ, कसैले रुवाएर; कोही साथ बनेर आउँछन्, कोही पाठ सिकाएर टाढिन्छन्। तर जिन्दगी रोकिँदैन… परिस्थिति जस्तोसुकै आए पनि आफू भने चट्टानझैँ अडिग रहनुपर्छ। मन दुखे पनि मुस्कुराउन, सक्नु पर्छ आँखा रसाए पनि हिम्मत गर्न र हजारौँ चोटपछि पनि आफूलाई सम्हालेर अघि बढ्न सक्नुपर्छ। किनकि अन्ततः सबैले बुझून् भन्ने चाहना होइन, आफूले आफूलाई बुझ्नु र आफ्नो मनलाई नढल्न दिनु नै सबैभन्दा ठूलो साहस रहेछ। ❤️#creatorsearchinsights #oshosanyasi❤️🙏 #oshoperm #oshomeditation
Your voice touched my heart in a way I can’t put into words. ❤️Every time I listen to you, I feel something beautiful and peaceful inside me. Thank you for sharing your incredible talent with the world. I truly appreciate you, and I’m grateful for every moment I get to hear you sing. Keep shining and keep touching hearts. 🎶❤️
2026-09-15 13:03:41
0
kopila poudel13 :
♥️
2026-08-21 03:25:34
2
Mrb chitawan :
2026-08-25 05:25:40
1
bhim :
आजको बस्तबिक्ता अनि मेरो अनुभव 👌👌
2026-08-21 14:37:21
1
ravinarayan247 :
जब सम्म सोसलमिडियाको लाईक, वियुज र कमेन्टमा मन अड्किन्छ तब सम्म सत्य परै रहन्छ।