प्रधानमन्त्रीको अनौठो हर्कत !
मुस्ताङ यात्रामा निस्किएका प्रधानमन्त्री बालेन शाह धादिङ मा रोकिएका छन्।
कसैलाई जानकारी नदिई निस्किएका उनी अहिले गजुरीस्थित भैरव गण मा छन्।
नेपाली सेनाबाहेक जिल्लाका अरू कुनै सुरक्षा निकायलाई समेत जानकारी नदिएर ब्यारेक पुगेका हुन्।
देशको प्रधानमन्त्रीको यस्तो गोप्य आवतजावत असामान्य गतिविधिले राम्रो संकेत दिदैन।
प्रधानमन्त्रीको सुरक्षा र जानकारी प्रणाली यति कमजोर हुनु हुँदैन।
यो हर्कतले थप प्रश्न उठाएको छ। 😎
2026-08-21 04:34:56
0
XOI DHOLMO TAMANG🌹🥰💗❤️ :
🌹🌹🌹
2026-08-21 04:30:41
1
shyambabupurbachh :
🙏🙏🙏
2026-08-21 04:34:43
0
JEEEVAN 🤍✌️ :
💙💙💙
2026-08-21 04:28:30
0
Rupa Kandel Dahal :
❤️❤️❤️
2026-08-21 04:49:02
0
To see more videos from user @kantipurtvhd, please go to the Tikwm
homepage.