Jungle ma जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिनन😭😭
2026-08-21 09:21:19
43
😉Bebo😙 :
फाँसी नहुनजेल छाेरी मान्छे सेफ छैनन😭🥺
2026-08-21 05:46:42
58
Krishu Acharya :
Kasto aasu nai aayo ...😭😭😭😭...
2026-08-21 08:45:09
7
pabitra bohara :
आमा जति एकजुट हुनै पर्छ
2026-08-21 07:02:56
34
BARSHA🌦️ :
छोरि को आमा मात्र नभाइ हामि छोराको आमाले पनि आवाज उठाउनु जरुरी छ ता कि भोलि फेरि यस्ता घटना हाम्रा छोराहरु बाट नघटोस ।।🙏🙏🙏🙏
2026-08-21 08:10:45
5
Lila Basyal :
Justice for garima nanu
2026-08-21 16:43:58
0
aamaxora❤️ :
जुन देश मा छोरी नै सुरक्षीत छैनन्
तेहि देशमा नारी दिवस🥺
2026-08-21 07:57:00
21
SaNgU chetry💫 :
हामी त टाडा छौ टाडा भए नि साथ सपोर्ट छ जब समन फासी दिदैन नफर्किनु होला बरु आउनु परे हामी नि आउछुम 🥹🥹
2026-08-21 08:17:14
9
मेनुका ओलि :
कसम छोरी सुरक्षित राख्नको लागि आमाको ज्यान जान्छ भने पनि ठिक छ। तर आफ्नो छोरी यसरी फुल्दै गरेको बच्चालाई पापीको आँखा लाग्छ त्यो पीडा देख्न अनि सहनुभन्दा छोरीको सुरक्षाको लागि आमाको ज्यान जान्छ भने पनि तयार 😭🥹 त्यो पापीहरूलाई प्रहरी चौकीको जिम्मा होइन जानेर घटना भएको छ त्यो मेरो नाङ्गै बनाएर झुण्ड्याउनुपर्छ त्यसपछि बल्ल अर्को घटना घट्दैन
2026-08-21 06:18:36
9
Butterfly🦋🌻 :
छोरीको आमाले मात्र नभाइ छोराको आमाले पनि आवाज उठाउनु जरुरी छ ता कि भोलि फेरि यस्ता घटना तपाईंको छोराहरु बाट नघटोस 🥹
justice for Garima Chaudhary boini 😭
2026-08-21 08:27:06
8
Shah Saru :
Justice for Garima nani
2026-08-21 13:57:06
0
SapanaSana1436 :
justice for garima nanu😭😭
2026-08-21 05:56:20
0
SUSHILA SANTOSH :
आमा जति एकजुट हुनै पर्छ
2026-08-21 08:14:49
6
InDIr@ BhujEl💗💖 :
फाँसी हुनै पर्छ जब सम्म फाँसी हुदैन तब सम्म छाेरी सुरक्षित छैन😳😳🥰❤️
2026-08-21 05:51:42
5
Bindas bro :
लगूबित्त पीड़ितलाई न्याय दे सरकार
2026-08-21 11:13:00
1
grab in boutique collection :
xori matra haina xora haru ni suraxit xaina aja bihana 9 baje yeuta boys hostel ma dangko22 yr ko keto ko hatya bho usko awaz kasle uthaune
2026-08-21 08:32:25
2
Cute Parmila🦋🦋🦋🦋🦋🦋 :
फासिको सजाय हुनैपर्छ सरकार
2026-08-21 10:31:06
2
AsmitaaRatnaashri BMimitation1 :
त्यो चितवन कि कानुन मन्त्री का गइ सविता गौतम कोइ के गरी एइले सम्म 😭😭😭😭😭😭😭
2026-08-21 08:40:54
4
सन्जिता कारा कटुवाल 📿🕉️ :
आँखा बाट आशु र जिउ सिरिङ्ग भयो
2026-08-21 08:43:08
2
To see more videos from user @kunwar.sami.karki, please go to the Tikwm
homepage.