Justice for #Garima chaudhary Baine 🥹🥹Rest in peace Baine 🥹🥹
2026-08-21 07:56:59
0
🇵 🇷 🇮 🇳 🇨 🇪 🫰🌹🤏🖤🫶✌️ :
justice for garima Chaudhary bahini 🥹🥹🥹🥹
2026-08-21 06:36:56
1
Hakkuu :
Government need to take action
2026-08-21 08:04:02
0
🥷🌻.m.a.i.c.a.l.🌻🥷 :
justice for you garima nanu😢😢
2026-08-21 06:15:53
1
पबिना लामा❤️ :
चाहिँदैन ठूलो र चिल्लो सडक 😭
छोरी मान्छे सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹😓
2026-08-21 06:43:34
20
BOSS 🕊️🇳🇵 :
जब समा फ़ाशी को सजाई हुदईन तब सम लड़ी रहने छम 🫂🙏
2026-08-21 08:11:20
0
Sanjay Gangai :
..........🥹🥹🥹
2026-08-21 08:11:16
0
flowsan :
“छोरी भएर जन्मिनु अपराध होइन, तर आज पनि छोरीहरू आफ्नै समाजमा डराएर हिँड्नुपर्ने अवस्था छ। 🥺
हामी यस्तो समाज चाहन्छौँ, जहाँ छोरी घरबाट निस्किँदा ‘सावधान भएर जानू’ भनेर डराउनुपर्दैन, बरु ‘सुरक्षित भएर फर्किन्छे’ भन्ने विश्वास होस्।
बलात्कारको डरले छोरीको स्वतन्त्रता नरोकिनोस्, गलत नजर र गलत नियत भएका अपराधीहरूको कदम रोकियोस्।
छोरीको लुगा, समय, बाटो वा हिँडाइ होइन—अपराधीको सोच र अपराध दोषी हो।
हरेक छोरीले खुला आकाशमुनि निर्धक्क हिँड्न, हाँस्न, डुल्न र आफ्नो जीवन आफ्नै इच्छाले बाँच्न पाओस्।
र छोरीको जीवन खोस्ने हरेक अपराधीलाई कुनै बहाना होइन, कडा भन्दा कडा कानुनी कारबाही र पीडितलाई न्याय मिलोस्।
किनकि एउटी छोरीको आँसु केवल उसको परिवारको पीडा होइन—यो सम्पूर्ण समाजको लज्जा हो। 🖤⚖️छोरी बचाऔँ, छोरीलाई डर होइन सुरक्षा दिऔँ। 🙏”
2026-08-21 08:07:55
0
《🆃🆂🫶🅺𝕬𝕹𝖃🅾⚔️》 :
आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने, तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार?
#We_want justice😡😡
2026-08-21 08:10:12
0
f*** :
justice for garima Chaudhary bahini 😭🥹
2026-08-21 07:37:38
0
sanil Ree 💔😊 🇦🇪🇳🇵 :
Justice 😳😭😭🙏🙏🙏
2026-08-21 07:55:19
0
~ला-फा~🦖 :
Khai kaha xa sarkar 🥹🥹
2026-08-21 08:04:51
0
🇯🇵🇯🇵Hira new id hututu🇯🇵 :
चाहिँदैन ठूलो र चिल्लो सडक 😭
छोरी मान्छे सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹😓
2026-08-21 07:26:27
0
SoFtViBeS...👻🫶😻 :
आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार
#We_want_justice
#justice_for_garima_chaudhary 🙏🥹
2026-08-21 08:04:51
0
Bisham katuwal🎽👑 5 :
नारी बाँचिन् भने मात्र सभ्यता बाँच्छ,
नारी हाँसिन् भने मात्र संसार हाँस्छ।
नारीको सम्मान जहाँ हुन्छ,
त्यहीँ मानवताको साँचो बिहान हुन्छ।
— Bisham katuwal 💞
2026-08-21 08:01:00
0
Binod blon :
justice for garima Chaudhary bahini 🥹
2026-08-21 06:56:10
0
Indra bal :
अब गित सुन्दा पनि रिस उठछ्
2026-08-21 07:58:59
0
BhattaraiSamir741 :
timro atma le santi paos pyari nanu Garima Chaudhary 🥺😭
2026-08-21 07:56:20
0
shadow🤫🤫 :
sarkar badliyo tara desh ko abasta jasta ko testai pahila poni sadak ma aaunu parthiyo justic ko lagi ahile poni aaunu parxa sadak ma justic ko lagi paribartan bhayo tara sarkar matrai desh ko samasya jasta ko testai
2026-08-21 08:12:11
0
Kumar Khadka :
🥰
2026-08-21 08:11:42
0
Anita🤞❤️ :
जुन देशमा नारीको सुरक्षा छैन त्यही देशमा नारी दिवस मनाइन्छ।🥲
2026-08-21 08:10:43
0
SantoshPaudel :
justice nanu
2026-08-21 07:58:05
0
Coldfish... :
मेरो देश😳
2026-08-21 08:09:26
0
To see more videos from user @freakout777, please go to the Tikwm
homepage.