@kathmandu.news.len: गरिमा चौधरीको उमेरकी एक बालिका हातमा ‘न्याय र आफ्नो सुरक्षाको माग’ लेखिएको पोस्टर बोकेर गरिमालाई न्याय दिलाउन माइतीघर मण्डलामा पुगेकी छन्। पछिल्लो समय गरिमाको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शनसमेत हुँदै आएको छ। #News
मसि बिना कलम बनेको छु के लेखौ खै लेख्ने सब्द नै छैन ✍️मनै भक्कानिएर आयो😭
2026-08-21 23:12:56
30
Sajan Gurung 🇳🇵🇪🇺 :
Justice for garima nanu 🥺🙏
2026-08-22 15:01:20
0
koharparmod :
justice for Garima
2026-08-22 05:05:23
6
Luli Rai :
Rest in peace 💐🕊️🥹
2026-08-21 19:43:57
0
❤️बSAन्त 🫶काNछा❤️ :
आँखा भरी आँशु भयो यो भिडियो हेर्दै गर्दा 😭😭
2026-08-22 08:54:39
10
💔तिम्रो कान्छा💔 :
Ho maile bhaneko yestai ho. Aru le pani aafno aafno naani haru laanu parchha ani yo protest maa uniharu ko protection ko laagi ladna sikaaunu parchha… please sabaile naani haru liyera jaam
2026-08-22 02:09:07
4
Mr.T OX IC :
यो भिदियो हेरेर पनि केई गरेन भने सरकार......
2026-08-22 14:12:17
2
Purnima🦋 :
१६ वर्षको भनेर उसलाई नाबालक भनियो, तर ३ वर्षकी नानीलाई किन नाबालक भनिएन ?
उसको उमेर गनियो, नानीको पीडा किन गनिएन ? न्यायको तराजुमा आखिर कसको आँसु तौलियो ?
गुडियासँग खेल्नुपर्ने ती सानी परी, दरिन्दाको क्रूरताले सधैंका लागि निदाई।
आज एउटी आमाको काख रित्तियो, एउटा बुबाको संसार उजाड भयो।
प्रश्न एउटै छ - उमेर होइन, अपराध हेरियोस्; हरेक नानीको जीवनको मूल्य बराबरी ठानियोस्। बलात्कारीलाई फासी दे सरकार
2026-08-22 08:55:35
3
Asmita Bishokarma :
@Asmita Bishokarma:हदै सम्म भन्ने कुरानै छोडनु होस हदैसम्मको कार्बाहिले मान्छेहरुमा दया , मानबता भन्ने कुरा नै छैन ! अबको सरकारले दोसि ठहर भयका जो कोहि ब्याक्ती लाई मिर्तु दणड को सजाय नै हुने ब्यबस्थापन गर ! हामिले केही परिबर्तन हुन्छ भनेरनै नया दल रोजेको हो अब का दिनमा हामिले हाम्रो छोराछोरी को भबिस्य देख्न सकौ ! अब यी छोरि खुलेआम हिन्न सक्ने कानुन बनाउ सरकार
2026-08-22 06:31:36
2
Amrit thokar Thokar :
miss you bunu hjr 🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰
2026-08-22 05:15:41
0
sajan :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🥺 justice for every women 🥺🙏
Sarkar Tapai lai manxe yeti Biswas ko sath ma jitako xa ki tapai haru desh banaunu hunxa ani hamro desh ma manxe haru surakshit hunxa tr hi keti safe xaina ....kehi t yesto garnu tapai haru ki kasaile yeto papp garnu vhanda agadi lakh,ani karoru bar sochoss ....🙏🙏🙏
2026-08-22 04:48:21
1
nora chamling rai :
fasi hunu parx xori harulai sabaile ramro sng hernu hos sabai aama harule sani xori lai derai maya xori💔💔💔💔💔💔💔💔
2026-08-21 17:30:04
1
Ur___YuwaL :
१६ वर्षको भनेर उसलाई नाबालक भनियो, तर ३ वर्षकी नानीलाई किन नाबालक भनिएन ?
उसको उमेर गनियो, नानीको पीडा किन गनिएन ? न्यायको तराजुमा आखिर कसको आँसु तौलियो ?
गुडियासँग खेल्नुपर्ने ती सानी परी, दरिन्दाको क्रूरताले सधैंका लागि निदाई।
आज एउटी आमाको काख रित्तियो, एउटा बुबाको संसार उजाड भयो।
प्रश्न एउटै छ - उमेर होइन, अपराध हेरियोस्; हरेक नानीको जीवनको मूल्य बराबरी ठानियोस्। बलात्कारीलाई फासी दे सरकार…🙏🏾🥹
2026-08-22 00:21:24
1
Typing…….. 🇦🇪 :
नारी दिवस मनाउने देशमा नारी नै सुरक्षित छैन कठै हाम्रो देश 😭😭
2026-08-22 15:33:42
1
Durga gautam :
🥺गरिबको शिरमा सधैँ ऋणको भार बढेको छ। 🤔
मरेका लास बोक्ने एम्बुलेन्सको रफ्तार बढेको छ। 🥹
वर्षौँ वर्ष नारी दिवस मनाउने मेरो देशमा 🥹
छोरी चेली नै बलात्कृत हुने रक्तार बढेको छ। 🥹🥹😭
2026-08-22 17:10:27
0
To see more videos from user @kathmandu.news.len, please go to the Tikwm
homepage.