@Nirmala Lakai Kha62:आहा कति राम्रो कति सुन्दर हजुरको भिडियो मेरा आखा ले भन्छ हेरि राखु मन्ले भन्छ कतै पनि जान नदेउ मिल्निभएत म मेरो गोजिमा राखेर हिडथे जति बेला हेर्न मन लाग्छ उति उति बेला गोजिबाट निकालेर हेर्थे तर नमिल्ने मत हडुरको यति राम्रो भिडियोलाहि मेरो मुटुमा सजाएर राखेकोछु कतै हजुरलाहि असर पो पर्ने होकि पिलिज रिप्लाहि दिनु है मिल्छ भनि
2026-08-22 17:01:24
1
सि-Ta पुlami मgar🇳🇵💘🇰🇷 :
😥जति सुनेनी सुनु सुनु लाग्ने यो गित
2026-08-22 16:28:10
1
Sabitra Budhathoki :
❣️❣️❣️
2026-08-23 14:25:20
1
मिस्टर.क्षेत्रि :
Diju❤️❤️
2026-08-23 08:56:00
1
_PabeeTra_🌸 :
aaha❤️❤️
2026-08-22 15:55:49
1
purnima dhami :
❣️❣️❣️
2026-08-23 13:56:29
1
menu🧿 :
😭😭😭
2026-08-23 13:55:37
1
magarni❤️nanu :
❤️❤️❤️
2026-08-23 13:50:57
1
सुरेन्द्र 💘 बोहरा 🌹🌹♥️🦜🦜 :
❤️❤️❤️❤️
2026-08-23 12:18:09
1
Amar Saud :
🥰🥰🥰
2026-08-23 12:11:31
1
Rekha Acharya 🇳🇵 :
हजारौं फुलको भन्दा एउटा चमेलि फुल को सुगन्धले मन आनन्दित बनाउछ नि उस्तै टिकटकमा हजुरको प्रस्तुतीले मन मुटु छोएको छ ल लेख्दा लेख्दै म सँग शब्द नै सकियो के भनेर कमेन्ट गरु सम्झिन्छु हजुरको यो प्रस्तुति को अगाडी मेरा हरेक शब्दह देखेकाे छैन् भेटेको छैन् तर पनि एउटा टिक टक मा भेट भएको छ तर पनि याे टिक टक रहुँजेल साथी हजुर काे भिडियो मा आइरहने छु याे मायाँ कहिले हराउँने छैन् साथी हजुर काे जिन्दगी सधैं भरी खुशी नैं खुशी मिलाेस् जति नैं टाडा भए पनि याे मायाँ काे कमी नहाेस् जहिले पनि याे अनुहार खुशी नैं खुशी देख्न पाईयोस् साथी हजुरलाई अनगिन्ति सुभकामना धेरै धेरै मिठो सम्झनाउस्तै छ मुटु उस्तै छ धड्कन बदलियो को छैन समय को अभाव ले गर्दा अलि बेस्त छु हजुर को यो सुन्दर प्रस्तुति सम्म आउन लाई ढिलो भयो बिर्सिएको होइन यो सन्सार बदलियोस या दुनियाँ फेरियोस तर हजुरको सुन्दर प्रस्तुति मा साथ सपोट गर्ने मेरो मन कहिल्यै बदलिने छैन ढिलै. भय पनि हजुरको यो सुन्दर प्रस्तुति लाई दुई शब्द छोडेर गए को छू सधै सफल रहुनु होला शुभकामना छ हजुर 💘💐🙏🙏🙏
2026-08-23 11:22:00
1
𝐑𝐒𝐌𝐈👸 :
🍀धनि श्रीमान हुनु ठुलो कुरा होइन श्रीमतिको आँशु पुछ्ने,उसको सम्मान गर्ने,उसको डरलाई आफ्नो अंगालोमा सुरक्षित बनाउने पुरुष नै साँचो जिवनसाथी हो।❤️🤍