@pasang.lama.ceo: तपाईंहरूले मलाई यहाँसम्म ल्याउनुभयो। अब मेरो पालो। 🙏 Comment गर्नुस्: (१) तपाईंको सपना के हो? (२) के कुराले रोकेको छ? हरेक platform बाट केही जना छान्छु — र सहयोग गर्छु। [Deadline: यही शुक्रबारसम्म] Your dream + what's stopping you. I'm picking a few people from each platform to help. #PasangLama #Nepal
Hello, my name is Crish Bhandari, and I’m currently 18 years. You’ve noticed your successful stores in the USA, while similar opportunities are still limited in Nepal and I love to share Nepal’s market potential and introduce authentic Nepali cultural products that showcase our traditions to visitors and foreign markets. I’m eager to learn, contribute, and help from you establish and grow this sector in Nepal.
2026-09-15 14:45:38
7
rickeyrackeyii :
AI may become the most consequential technology humanity creates; I know how to build the intelligence, and I need you to help ensure we’re not among those who merely watch it happen.
2026-09-16 15:01:07
0
Tsewang sherpa :
Yo sir! I’ve been watching your videos for a long time, and they’ve given me a lot of motivation. I’m in the last stage of my teenage years and I’ve recently completed my barista training. My dream is to open a small coffee shop, become an entrepreneur, and eventually travel the world. Travelling and trekking are my biggest hobbies, but I’m not financially stable yet, so for now I can only dream about it. Your videos really motivate me to keep working toward that life. ❤️
2026-09-15 14:41:38
1
Gorkhali :
करिब म 7 बर्षाको हुदा बाबाले छाडे र 13 बर्षा को उमेर मा आमाले छाडे र आफन्ताले पढाई दिन्छु भने र उनिहरुको घर लगे तर पढाई र खाना भन्द गाली र काम धेरै नोकर सरह लगाए जसो तसो 8 class मा पढदै थिए 15 बर्षाको उमेरमा खत्रनाक रोग लाग्यो osteomyelitis + फिलामा ठूलो घाउ निस्कियो र झापा को भद्रपुर सरकारी हस्पिटलमा लगेर एक्लैे छाडीदिए , म त अत्यधिक दुखाईको कारण बेहोस भएछु, केही दयालु ब्याक्तीहरुले खै कसरी हो मलाई थाहा छैन हराएको बाउ खोजे र मलाई जिम्मा लगाई दिए अब त बाबाले मलाई हेर्छ उपचार गर्छ भानेर खुशि थिए तर बुबाले उपचार पूरा नभाई घर लगे, तर उहाले अर्को विवाह गर्नु भएको रहेछ त्यसपछी मेरो कारण सनो आमाले झगडा गर्न थाले बुबा सङ्ग बुबाले याहा बाट निस्क भन्नुभयो तर म बिरामी थिए हल्का जसो तसो pain clear खाएर बहिरा बित्र गर्ने मात्र भएको थिए तेतिकैमा करिब चार पाच बर्षा बित्यो ! सानो आमाको दैनिक टचार मर्नुनि किना बाचेको भन्ने शब्द अरु नाना थरीका भनाई थुकाई कति हो कति मेरो बाच्ने आसा थिएन तर बाच्छु र केही त गरेर देखाउछु भनेर मनमा अठोट राखे बिरामी हुँदै 2064 65 साल तिर caritas nepal भन्ने सस्था ले फ्री मा eletronic तालिम दिन्छ हरे भनेको त्यहा को छिमेकिले कुरा गरीरहेको सुने र उनी हरुलाई सोदे र म त्याह बिस्तरै लाठि सहारा ले त्यहा गएर 3 महिने तालिम म सहभगी भए र त्यस पछि मेरो जीवन मा धेरै समस्या हरु आए खान बस्नको ठेगान भएन याहा उल्लेख गर्न असम्भव छ अवस्यक परेको खण्डमा म सबै कुरा भन्ने छु र अहिले सम्म संघर्ष गदैछु ! अझै त्यो दिनहरु सम्झिदा मेरो आँखारसाउछ !
माथिको मेरो जिवनको बास्ताविक घटनाको 1% मात्र हो यो पुरै मेरो जीवन कथा सुन्न मन भयो भने comment गर्नुहोला like गर्नुहोला म पुरै स्टोरी भन्नेछु यो काल्पनिक हैन यदि कसैलाई सङ्का लाग्छ भने 100% म प्रमाण दिनेछु Giveaway पाउन नपाउन आफ्नो ठाउमा छ तर जीवनमा हरेश नखानु भन्ने मेरो सन्देश सबैलाई 🙏
1) मेरो योग्यता = caritas Nepal बाट free (electronic + basic mobile मर्मत तालिम 2065 बिरामी हुँदै )+february 05/2023 advance cheap lable तलिम india बाट , काम गरेको अनुभव Mobileमर्मत12yearsको
2) आवस्यकता+ ईच्छा = अफ्नो पसल खोल्ने अफ्नै business गर्ने देश भरी ब्रान्च खोल्ने job create गर्ने
3. बादा समस्य = आर्थिक लगानी पुजि जुटाउनु नसक्नु परीवारीक support नहुनु साथै सारीरीक अपांगता
4. क्षमता = मोबाईल मर्मत business को अनुभव र बजारको अनुभव business गर्ने idea र confidence professional training प्राप्त
(thank you so much लामा Sir🙏for this
2026-09-06 05:01:56
370
premrai✝️ :
mero sapana chahi, international bike riding ho🙏
2026-09-16 14:35:52
1
Bikku💗🪷 :
being a big trader🙏
2026-09-16 14:31:16
0
Janaki Neaupane Chaulagain :
[Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart]Nice sir
2026-09-17 02:41:15
0
Amir Rai :
पासाङ सर मैले तपाइलाई instagram, tiktok, facebook, youtube सबैमा follow गरेको छु। म एक २८ वर्षको भए र मेरो पर सम्मको लक्ष्य भनेको हजुर जस्तै अरुको लागी काम लाग्ने परोपकारी र सहयोगी मानिस बन्नु हो। सबैको जीवनमा आफ्नो आफ्नो दुख र समस्या हुन्छ। तर म मेरो दुखको पक्षको कुरा नगरेर एकैचोटि आफ्नो सपनाको कुरा गर्छु।
मेरो सपना भनेको एक संगीतकार बन्नु हो। म गीत लेख्ने, कम्पोज गर्ने र गाउने गर्छु। मलाई शब्द, साहित्य र संगितसँग प्रेम छ। ११ वर्षको सांगीतिक यात्रामा मैले लेख्नु त ६-७ ओटा गीत लेखेको छु। तर कम्पोज भने ५ ओट मात्र गरिसकेको छु। मेरा गीतहरु मध्ये एउटा गीत छ जसलाई बनाउन मलाई ६ वर्ष+ लागेको छ जुन गीतमा रोमाञ्चक अर्थ लुकेको छ।
धनको पछि पनि कुदियो तर त्यो भन्दा पनि बेसि आफ्नो सपनाको पछि कुदेको हुनाले मेरो जीवनमा देवी लक्ष्मीको प्रसस्त कृपा बर्सिएन। त्यसैले आफ्नो सपना पुरा गर्नको लागी ईश्वर सँग यति मात्र प्राथना गर्ने गर्छु — हे प्रभु! तिम्रो भक्तलाई देवी लक्ष्मीको कृपाको असाध्यै आवश्यकता परेको छ 🙏
2026-08-21 17:26:35
92
Samish_kazi70 :
hlo sir
i am samish
i am 16yrs old and i am studying in 11. my collage time is upto 11:15am.and i have lot of time in day time , i want to do my own business . if i start doing some things from now i know after 3,4 years i well be some big and amazing.
i dont want to run towards money , i want money run towards me .
if you help me my future will obviously change one day and this boy will be a successful person one day .
please everyone help me and please sir i want to change my future by doing business my own ....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-09-11 15:03:42
49
शुरेस😻 :
Sir, I am currently studying +2 in Hotel Management (HM). After completing +2, I am planning to learn professional barista skills and then go abroad to work and earn money for around 5–6 years. After gaining enough experience and saving money, my dream is to return to Nepal and start my own bus transportation business.
This is my dream and future plan. Sir, what do you think about my plan? Is it a good idea? I would really appreciate your guidance on what I should do from now on and what steps I should take to achieve this dream.
2026-09-11 14:56:55
17
Sugat Syangbo Tamang :
Me as an student, collecting 2 Rupees from every nepali to be "Our Pilot" of all Nepalese people!🇳🇵
#highlight
2026-09-08 15:32:38
6
Ms.TAMANG :
My dream, want to establish my own clothing brand in Nepal. I need help with manufacturing, import, and export. I want to offer both retail and wholesale products for people around my age. I also want to create job opportunities for others through my business.
2026-09-08 14:51:52
18
Hima budhathhoki gharti :
hello sir!🙏नमस्कार
म दाङ देखि हिमा घर्ती हो तपाईंको भिडियो हेरेर धेरै कुरा सिक्ने र सिकाउने अवसर, मिलेको छ तपाईंका हरेक शब्द शब्दमा हाम्रा नकारात्मक सोचलाई बदलेको छ त्यसैले म पनि हजुर सँग जोडिएको छु। मलाई पनि केही अब चाहिँ केही गरेरै छोड्छु भन्ने सोच लिएर हजुर माझ आएको छु। मेरो एउटा सानो परिवार छ त्यो माथि आ आफ्नो जिम्मेवारी पूरा गर्दै छौं त्यसैले म पनि नेपालमै बसेर केही राम्रो काम व्यवसाय गर्न चाहान्छु सोच मात्र भएर हुँदैन रहेछ। मेरो सातमा पनि तपाईं जस्तो सही बाटो देखाउने मान्छे भेटेको छैन ।
अदी सम्भव छ भने मलाई एक पटक एउटा सानो व्यवसाय गर्ने मौका दिनु होस्।हजुरको सानो सल्लाह र सुझाव साथ र सहयोगले मेरो जीवन को बाटो बदलिन सक्छ।
please sir! एक पटक मेरो कुरा सुनिदिनु होस्।🖊️
2026-09-09 16:51:01
9
Tilak Mogor :
सर, तपाईंले “तपाईंको सपना के हो? तपाईं के कारणले अड्किनुभएको हो छ? म तपाईंलाई के सहयोग गर्न सक्छु?” भनेर सोध्नुभएको कुरा मनमा लाग्यो। त्यसैले यो comment लेख्दैछु। 🙏मसँग सपना छ, आइडिया पनि छ गर्ने आँट जुनुन पनि छ र आफूले सक्छु भन्ने confidence पनि छ। मेरो सपना जसरी पनि नेपालमा आफ्नै एउटा रेस्टुरेन्टको brand अरुको भन्दा unique सानो बाट सुरु गरेर त्यसलाई बढाउदै नेपालभरि विस्तार गर्ने हो। तर अहिले मेरो अगाडि सबैभन्दा ठूलो बाधा भनेको financial support र सही guidance/advice को कमी हो। म अहिले Qatar मा काम गर्दैछु, परिवारको जिम्मेवारी पनि सबै म माथी छ, त्यसैले सपना देख्नु र त्यसलाई पूरा गर्न आवश्यक पूँजी जुटाउनुबीचको दूरी नै मेरो सबैभन्दा ठूलो struggle बनेको छ। मैले अहिलेसम्मको आफ्नो वास्तविक यात्रा बाल्यकालदेखिको सपना, असफलता, संघर्ष र Qatar सम्म आइपुगेको कथा छोटकरीमा एकजना storyteller लाई लेखेर पठाएको थिएँ। उहाँले उहाको आवाज मार्फत बाचन गर्दिनु भएको छ मेरो कथा audio story को रूपमा आफ्नो YouTube मा राख्नुभएको छ। यदि तपाईंले यो comment पढ्नुभयो भने, मेरो कथा पनि एकपटक सुनिदिनुहोला। मेरो समस्या केवल “पैसा चाहियो” भन्ने होइन; मलाई सही direction, business guidance र सम्भव भए financial support पनि चाहिएको छ। मसँग सपना छ। मेहनत गर्ने इच्छा छ। सुरु गर्ने आँट आइडिया छ जुनुन छ । बस, यो यात्रामा सही समयमा सही मान्छेको साथ र guidance को खाँचो छ। सायद तपाईंले मेरो कथामा केही सम्भावना देख्नुभयो भने, तपाईंको एउटा सुझाव वा सहयोगले मेरो जीवनको यात्रालाई नयाँ मोड दिन सक्छ। 🙏❤️मेरो वास्तविक कथा:👇️https://youtu.be/M4uQVu0kgX4?si=IN9_PJjCzy2SUGWf
मेरो वास्तविक जीवनको कथा साइग्रेस पोखरेलले वाचन गर्नुभएको छ।
मैले माथि दिएको link बाट कथा खोल्न नमिलेमा, YouTube को search मा गएर Saigrace Pokharel story टुटेको सपना भनेर search गर्नुभयो भने सिधै मेरो कथा भेट्टाउनुहुनेछ Thumbnail मा पनि “टुटेको सपना” नै लेखिएको छ,1:12:09 सेकेन्डको छ त्यो अडियो भिडियो धन्यवाद ।🙏
समय मिल्यो भने एकपटक मेरो कथा सुनिदिनुहोला । 🙏❤️
2026-09-04 14:47:26
26
wasanta jamarkatel :
बास्तबमा म पनि struggle गरिरहेको मान्छे हु मेरो family ब्याकराउन्ड मा कोहि पनि business मा नभएकोले होला तेसैले हरेक knowledge आफैमा निहित हुनुपरेको छ र अर्को कुरा business गर्नको लागि पहिलो कुरात पुजि नै आओसेक हुन्छ ।जबकी नेपालको कन्टेक्समा bank लोनको जति सहज तरिकाले पाउछ भन्नी हल्ला गरिएको छ। बेबहारमा ठेक्कै उल्टो छ ।जो पुजिपती छ।उसले सजिलै जतिपनी लोन प्राप्त गर्न सक्छ । हामि सानो बेपारबाट बडाउनलाई मानौ 20 लाख लिन खोज्यो भानी 2 करोडको जग्गा को लाल्पुर्जा खोज्छ । तेसैले नेपालमा हामिजस्तो केही गरौ भन्निहरुलाइ धेरै गारो छ।🙏
2026-09-08 15:10:33
11
Hɪᴍᴀʟツ :
म कर्णाली जस्तो विकट ठाउँमा १२ पास गरेर Bachelor गर्ने सुर्खेत आए यता आएर मैले काम गर्दै Bachelor संगै Computer Course पनि गरे र अहिले म Bachelor Final Year मा छु र मैले अहिले पनि Boarding school मा Computer Operator सम्बन्धित काम गरी राको छु मैले यसरी सधैं काम गर्ने भन्दा पनि आफूलेनै Business गरेर धेरै जना म जस्तै गाउँबाट ठूलाठूला सपना बोकेर सहर पस्नेहरूलाई Support गर्ने र हामी युवाहरु सबैले आफूले सकेको Help अर्को लाई गरेर अगाडी बढे पछि ढिलो होला तर कर्णाली जस्तो दुरदराजका युवाहरु अलिकति उमेर पुगेपछि खाडीनै पस्नु पर्ने जुन अहिलेको अवस्थालाई नेपालमै श्रम गरेरे सम्पूर्ण नेपाली दाजुभाई आफ्नै माटोमा रमाउ भन्ने सोच छ र त्यसको लागि म सँग Planning पनि छ सुरुमा जे गर्न पनि पैसा नै चाहिने र अहिले आफ्नो खाना बस्न पढाईमा नै सबै कमाई लाग्ने हुँदा हजुरहरू सबैजनाको साथ पाए भने मैले आफू मात्र नभएर सम्पूर्ण देशवासी बन्नुपर्छ भन्ने सपना छिटै पुरा गर्न धेरै मद्दत पुग्ने थियो।
2026-09-10 15:34:03
14
KoKo :
Namaste sir, Aaditya tiktok as (koko) Im Disable man. i have created Handmade natural soap and its very New design and it can be used for Gifts and more. Looking for your supports in new creativity.
2026-09-04 14:28:18
37
Grg Mikel :
thank you for this all
2026-09-08 14:40:46
9
xosang sherpa :
मेरो सपना केवल आफ्नो जीवन बदल्ने होइन, आफ्नो परिवारको भविष्य बदल्ने हो। 🙏❤️जीवनमा धेरै कुरा चाहेर पनि परिस्थितिले सबै कुरा पूरा गर्न दिएन। पढाइपछि एउटा राम्रो रोजगारी गरेर परिवारलाई सुख दिन्छु भन्ने सोच थियो। मेहनत गर्दै काम पनि गरेँ, तर आम्दानीले घरखर्च, परिवारको जिम्मेवारी र भविष्यका आवश्यकताहरू धान्नै गाह्रो हुँदै गयो।
त्यसपछि मनमा एउटा नयाँ सपना आयो—विदेश गएर केही वर्ष मेहनत गर्ने, पैसा बचाउने र फर्किएर आफ्नै व्यवसाय सुरु गर्ने। अरूको अधीनमा जीवनभर काम गर्ने होइन, एकदिन आफ्नै व्यवसायको मालिक बन्ने र आफूजस्तै रोजगारी खोजिरहेका केही युवालाई रोजगारी दिने मेरो ठूलो इच्छा छ।
तर सपना देख्न जति सजिलो छ, त्यसलाई पूरा गर्न त्यति नै कठिन रहेछ। आर्थिक अवस्था कमजोर हुनु, ठूलो लगानी जुटाउन नसक्नु र सही अवसर नपाउनु नै अहिले मेरो सबैभन्दा ठूलो बाधा हो। कहिलेकाहीँ परिस्थितिले थकाउँछ, तर हार मान्ने मन अझै बनेको छैन।
मसँग अहिले ठूलो पैसा छैन, तर मेहनत गर्ने आँट, केही गर्ने इच्छा र आफ्नो भविष्य बदल्ने विश्वास छ। एउटा सही अवसर पाएँ भने त्यसलाई जीवन परिवर्तन गर्ने मौकाको रूपमा प्रयोग गर्नेछु।
मेरो चाहना आफ्नो लागि मात्र होइन—भोलि आफ्नै खुट्टामा उभिएर परिवारलाई राम्रो जीवन दिनु, अरूलाई पनि काम दिन सक्ने व्यक्ति बन्नु र “मैले पनि केही गर्न सक्छु” भनेर प्रमाणित गर्नु हो। ❤️🙏
2026-09-14 15:26:14
5
🎀Bhabindra khadka🎀🔞 :
मलाई एउटा राम्रो खालको कन्टेन्ट क्रिएटर बन्न मन छ। कन्टेन्ट पनि बनाइरहेको छु। तर किनेको एक वर्ष भाको छैन। मोबाइल ह्याङ भइहाल्यो। 32000 लगाएर किनेको फोन फाल्दिने कुरा भएन फोनबाटै भिडियो खिच्नै मिल्दैन त्यही भएर अहिले कन्टेन्ट बनाउन छोडेको छु। यदि तपाईँहरू सबैले यसलाई लाइक गर्दिनु भएर उहाँले मलाई एउटा राम्रो खालको क्यामेरा र माइक दिनुभए पनि म राम्रा खालका कन्टेन्ट बनाउने थिए।💝🙏🇳🇵
2026-09-01 01:23:32
20
Vintage Thrift Hub :
Started with little experience, made mistakes, learned the hard way. Still building this thrift page from zero.
If you found us early, stay with us. One day we’ll look back at this comment.
2026-09-02 14:26:33
7
THE REAL MAN :
hello sir Mero name Raju ho Mero ghr ma baba Mummy baini Bhai hunuhunxa 18 Saal ma baba Saudi janu bhako thiyo ra sanai bata ma poni harek kura talent thiye 2070 sal ma SLC Mero gaun myadi bata deyeko thiye ra baba le saudi ma dukha garerw Pokhara ma Ghar jagga linu bhayeko thiyo ra ma pkr Aaye poxi clz ma admit bhye ra Mero intentions clz gaye poxi ramailo chill garni bhnni nai thiyo jhn ta pkr aiyo baba ko kamai ramrai thiyo bistarai Sathi haru chindai gaye pkr jasto thaun ma sabai Sathi haru successful family bta belongs garthe ma poni uni haru Kai kasari hidna Thale garmaa paisa hos ya nahosh jhagada gari gari magna Thale bistarai mummy Lai bike ko Lage force garna Thale bike kinna Lai maile 1week samma Khana nakhai basxu socheko thiye mummy baba ko man tw ho 2 din ma rin garerw bike poni kinidinu bhyo bistrai Mero kharcha haru ajhai bardai gayo baba le ramrai kaunu bhako xa Mero life ta set xa jasto lagthyo mummy Ali rogi hunuhunxa testai poni sarai meheneti hunuhunxa asar ko belaa thiyo mummy atikai basnu bhnda ximekiko ropai xa janxu dhan ropna bhnera din ko 500 jyala ma mojdur garna janu bhyo tehi din Dekhi Mero dasa suru bhyo mummy dhn ropna gayeko dhad dukhyo bhnerw belka ma hid dhul garna poni nasakeni bhyerw aaunu bhayeko thiyo maile socheko thiye ropna gayerw thakan le holaa bhnerw tespoxi mummy ghr ma suterai basnu hunthyo Bhai baini scl janthe din maa ma clz bata xitai aauthe Tara gayerw bitikai baini le banayerw rakheko Khana khayerw mummy Lai ek CHOTI k kasto bhayo ni nabhanerw bike ma Sathi haru sanga janthe 1 week astai chalerahyo poxi ek di ma clz bata ghr Aaye ghr Bhai baini sabai scl gayekaa thiyo mummy matra room maa rudai basnu bhako thiyo gayerw k bhyo kina roko bhnerw sode ra mummy le bhnni bhyo atro 4 Bhai baini xoraa xori janmaye hurkaaye padhaye aaja Malai dukha pareko belaa koi poni Kam lagenau baru astari bachnu bhanda ta marnu bes timiharulai timro mummy ko ashu ko sarap lagnexa bhannu bhayo man sarai bhari bhayo ra ghr Ali Tala ekjana taxi driver dai basnu hunthyo uhaa Lai bolaayerw maile mummy Lai Pokhara model hospital lagerw gayeko thiye tyaha doctor le dhad ko nasaa chypiyeko xa admit garera therapy garerw results hereu😳😳
2026-08-25 12:24:31
10
MotivationHub :
My dream is not big but I want to open a resort in the village where I cook in the fire wood and welcome urban people to experience rural life🥰
2026-08-25 08:47:04
8
Bold Berry Farms :
Sir Pasang Lama, I’ve been hustling and trying different things since Grade 8. After completing +2, instead of just looking for a job or going abroad, I decided to put my energy into building something of my own in Nepal. 🇳🇵
That’s how Bold Berry Farms started — small, with a lot of learning, failures, experiments and hard work. 🌱 Today, we’re not just growing crops; we’re trying to understand the market, connect with local farmers and find better ways to sell what Nepal produces.
Now I’m planning the next step — building another platform alongside the farm to increase sales and create a stronger connection between farmers and the market.
I have a bigger plan in mind, but I don’t want to disclose everything publicly yet. 😄 What I’m looking for at this stage is the right support, guidance and a little push to turn this idea into something bigger.
Sir, I’d genuinely love to get an opportunity to share the vision with you. Maybe your support could be the push that takes this journey to the next level. 🙏🌱
2026-09-01 14:11:59
9
जान्बी बिश्वकर्मा :
heart touching 😪😪
2026-09-01 10:14:35
5
To see more videos from user @pasang.lama.ceo, please go to the Tikwm
homepage.