@genz_update01: People staged a protest at Maitighar on Friday, demanding justice for three-year-old Garima Chaudhary of Bara, who was allegedly r@ped and murd@red. Protesters carried placards and chanted slogans demanding justice. They also called on the Home Minister and Law Minister to take action and address the case. Follow us for short and researched news. #nepalinlast24hours #JusticeForGarima #Maitighar #NepalNews #JusticeDemanded
राजा ले न्याय नपाएको देश अरु जनता ले के पाउला खै 🥲 जुन देशमा नारी दिवस मनाइन्छ त्यो देशमा नारी को सुरक्षा छैन हत्यारालाई फासी दे सरकार 🙏😭😰
2026-08-22 13:10:12
0
बाटो छोड तेरो बाउ आयो :
कराएर मात्र के गर्नु सरकारले बाल दिने होइन। यदि दि हाले पनि १०/१२ बुदे सम्झौता मात्र हो जुन जिन्दगीमा कहिले कार्यनयन हुँदैन। अनि नेपालमा बलात्कार हुनु भनेको नेताहरुलाई भोट माग्ने एउटा माध्यम हुनु मात्र हो चुनाव आउनेबेला म फलनाको दोषीलाई खोजीखोजी कडा कारबाही गर्छु भन्छ जितेपछि सकियो। निर्मला पन्तको दोषीलाई कडा भन्दा कडा कारबाही गर्छौं र न्याय दिलाउछौ भन थ्यो रबिले अहिले त्यतिकै हरायो।🙏
2026-08-21 15:10:59
0
༄᭄❦𝓟𝓡𝓘𝓝𝓒𝓔✯𝓡𝓸𝓶𝓮𝓸 ༈༻ :
जंगल मा जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन।🥺 बलत्कारिलाई फाँसीको सजाय नहुँदासम्म हाम्रो आन्दोलन रोकिनु हुँदैन। न्याय चाहिन्छ, न्याय! ⚖️😭
2026-08-21 16:20:30
0
Nirusapoudel :
biratnagar ma garnu paro protest 🙏🏼
@Justiceforgarimachaudhari 😥
2026-08-22 08:57:27
0
Bishnu Kunwar Chhetri :
🥰🥰🥰
2026-08-21 15:50:19
0
Puja Magar :
👍👍👍👍👍
2026-08-22 01:27:18
0
Bhumika Rajbanshi06 :
😭🥹 फाँसीको सजाय नहुँदासम्म हाम्रो आन्दोलन रोकिनु हुँदैन। न्याय चाहिन्छ, न्याय! ⚖️😭
2026-08-21 14:52:34
0
To see more videos from user @genz_update01, please go to the Tikwm
homepage.