@ramjithamikirati: सात वर्षअघि बलात्कारलाई झापडसँग तुलना गर्ने सोच रहेछ। अहिले उनै कानुन मन्त्री छन्। वाह! समयले पनि कस्तो गज्जबको पदोन्नति गर्दोरहेछ हिजो बलात्कारको गम्भीरता नाप्ने तराजु गलत थियो, आज त्यही हातमा कानुन बनाउने कलम! अब प्रश्न यति मात्रै हो सात वर्षमा विचार बदलिए कि कुर्सी मात्रै बदलियो? नत्र त उखानै चरितार्थ भयो "बिरालोको घाँटीमा घण्टी बाँध्ने जिम्मा मुसालाई दिएजस्तो!"#ramjithamikirati✍️ #foryoupageofficiall #sobitagautam

Revolutionary☭✯📝
Revolutionary☭✯📝
Open In TikTok:
Region: AE
Friday 21 August 2026 15:08:02 GMT
2888
154
12
24

Music

Download

Comments

ashimpunmagar3
पुन :
फेरि यिनै कानुन मन्त्री 🙄🙄 अब न्याय पाउलान त ब्लतकार पिडितले,?
2026-08-22 02:08:55
2
atomic.limbu
Atomic :
मानशिक रूपमा कति आघात भएको हुन्छ, सामाजिक रूपमा कति बहिस्कृत भएको हुन्छ। मानसम्मान इज्जत सहित बाच्न नसकेर मर्नेसम्मको हदसम्म पुर्याउछ भने कति घातक हो भन्ने आफै बुझिन्छ।शरीरमा चोट छैन भनेर हुँदैन ।
2026-08-22 03:16:55
0
maansingh182834
✅chef__Manu✅ :
Balla thaha paune xi 3 barsako bachcha Lai k vako thoyo
2026-08-21 23:51:57
0
indrakumariyonjan3
🦋PriYa🍂11:11🍂 :
यस्ता त मन्त्री छ।
2026-08-21 16:30:58
0
sureshdhakal39
Suresh Dhakal :
एक हिसाबले सहि नै हो।
2026-08-22 02:44:40
0
rajkhadka399
Raj Khadka :
Desh le banayeko mahan mahila aakhir manche le kasta chai lai ramro bhanne hun chai achamma chha
2026-08-21 17:16:48
0
rajasarkar503
Raja Sarkar :
suru yahi garm
2026-08-22 02:15:22
0
karkibinod30
@binodkarki40 :
एक हिसाबले सहि हो
2026-08-22 03:23:36
0
rajendra.shrestha863
Rajendra Shrestha :
🥰🥰🥰
2026-08-21 15:41:08
0
sydney2289765
Su Ni Ta :
😳😳😳
2026-08-22 00:10:06
0
indra_kasel68
Indra jung sahi surkheti :
माओवादीकाे कष्टपुर्ण संघर्षद्धरा स्थापित जनअधिकार अहिले प्रत्येक नेपाली नागरिककाे घर , आगनमा गएकाे छ तर हामि जनताले सदुपयोग गर्न नसक्दाकाे कारण देश बदमासहरुकाे कब्जामा गयाे र राष्ट्र लथालिङ्ग अबस्थामा छ ।
2026-08-22 02:26:18
0
To see more videos from user @ramjithamikirati, please go to the Tikwm homepage.

Other Videos


About