@officialsaigrace: थाहा छैन तिमीहरूलाई न्याय कहिले मिल्छ, तर यो दाजुको प्रार्थना तिमीहरू जस्तो नियती कुनै बहिनीले भोग्न नपरोस् । ❤️ #saigrace Video Credit: @KCU

Saigrace Pokharel
Saigrace Pokharel
Open In TikTok:
Region: NP
Friday 21 August 2026 15:13:24 GMT
470091
65556
1580
3127

Music

Download

Comments

shresthasusmita26
Shrestha susmita 🤪😜 :
बल्ल आज बुझे बाबा ले अरु को घरमा रात बस्ने गरी कतै पठाउनु भएन जो आफन्ती भए पनि 😢😭😭
2026-08-21 15:58:34
884
_sumitsing
️ sumit singh :
ksm aasu aayo dai ... hamro desh Nepal... isn't safe anymore
2026-08-21 18:20:28
0
sunitanepal7
❤️. :
जङ्गल मा जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन।😥😥😥
2026-08-21 16:20:00
314
realitycheck4560
🕷️ :
that entry of garima make my heart more heavy🥺🫠
2026-08-21 15:55:54
2
samjhanarai882
समझना चामलिंग राई :
Rest in peace all nanu miss you 💋♥️💔😭😭🙏🇳🇵
2026-08-21 18:40:43
0
binita697
Bini🔥 :
जुन देशमा नारीको सुरक्षा छैन त्यही देशमा नारी दिवस मनाइन्छ।😭😭
2026-08-21 16:31:38
47
jaanukaa07
जानुका ✨❤️ :
बल्ल बुझ्दै छु बाबा ले छोरी बाहिर एक्लै न जाउँ सबै हामी जस्ता सोझो हुँदैदैन कोही साथी आफ्नो हुँदैनन् , कोही लाई विश्वास न गर है छोरी भने गर्नु हुन्छ🥹💔 हरेक मानिस बिना स्वार्थ केही नि गर्दैन विचार नानी लाई एउटा chocolate को लोभ देखाएर निच हर्कत गर्ने थुक्क यो देश जहाँ एउटा न्याय पाउन गाह्रो छ अहिले सम्म कति जना नारी को हत्या भयो तर अझै न्याय पाउन सकेका छैनन् अझै उनीहरूको आत्मा रोइँ रहेको छ र यहाँका राक्षेस रुपी पुरुष 🥹💔
2026-08-21 15:39:15
245
violets1222
viola💜 :
कस्ले भन्यो केटा मान्छे लाइ आकर्षित हुन आधा छाति र तिग्रा देखिने छोटा छोटा कपडा चाहिन्छ, यदि उसको नियत खराब छ भने पुरा कपडा मा भएको नारिलाइ पनि नाङ्गै देख्छ,के तिनि सानि बाबा आमालाइ चिन्न पनि नसक्ने बच्चाको आकर्षित शरिर थियो? के छाति थिए? के उनले लगाएको कपडा मा कुनै खोट थियो? अनि समाज भन्छ केटी मान्छे आफै सम्हालिएर हिड्नु पर्छ लगाएको कपडा मा आलोचना निकाल्छ , छोरी लाइ यो गर त्यो गर भन्नु को सट्टा छोरा लाइ पनि सिकाउन जरुरी छ ना कि राति अबेर सम्म बाहिर हुँदा पनि यो त केटा मान्छे हो केहि हुदैन भन्ने? बाउ ले छोरी चिन्दैन ,अरु कसको भरोसा गर्नु यहाँ छोरी मान्छेले 🥹🥲 justice for the victims 😭🥹🥲
2026-08-21 16:03:16
53
puspasinghthakuri81
Puspa Singh thakuri :
साच्चै छोरी भएर जन्मनु पाप होर भगवान!! 😭😭😭🙏🏾
2026-08-21 15:21:41
146
sunitabhujel076
🎀💗 :
Justice for all beautiful souls 🥺
2026-08-21 15:49:48
3
mrs_mogarnee
미나🇰🇷 :
आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने, तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार? #We_want_justice #justice_for_garima_chaudhary🥺🥺
2026-08-21 17:58:12
9
pu_am0
Punam_Budha_ :
Justice for all beautiful soul🥺🥺
2026-08-21 15:50:10
1
gautam_s.099
UNKNOWN...!!!! :
जङ्गल मा जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन।😥😥😥
2026-08-21 16:35:11
47
knox1.32
Mr.Kæ Pil❤️🇳🇵⛳️ :
Justice for every sisters🙏😭May the person responsible for this horrific crime receive the strictest punishment allowed by law. Protect our children, stand with the victim and her family, and demand justice. 🙏⚖️#
2026-08-21 15:50:38
2
pukuleeee
🧃 :
justic for victims 😭😭
2026-08-21 15:15:14
25
ahsina_
💫🌸🧿 :
सरकार अब त अति भएन र😌 हामी छोरी मान्छे आखिर कहिलेसम्म अरुको हातबाट मरिनुपर्ने कहिलेसम्म हाम्रो जीवन कसैको सनक हिंसा र अपराधको शिकार बनिरहने हामीलाई ठूलाठूला महल चाहिँदैन चिल्लो र ठूलो बाटो चाहिँदैन बस यति चाहिन्छ हामी छोरीहरू निर्धक्क भएर घरबाट निस्किन सकौँ र सकुशल घर फर्किन सकौँ। अपराध गर्नेलाई फाँसीमा चढाउने कानुन बनोस् र कारबाही सुरु होस्। पीडितले न्याय पाओस् र कुनै आमाबुबाले आफ्नी छोरी गुमाएर जिन्दगीभरि आँसु पिउन नपरोस् अब भाषण होइन सुरक्षा चाहियो अब आश्वासन होइन न्याय चाहियो।😢😢🙏 सतीले सरापेको देशमा जन्मेकी अभागी छोर#foryoupage #justice for all beautiful souls who have been through this loss and pain 🥹🥹
2026-08-21 15:30:33
30
shutupbitch031
. :
Aama le sano ma aafno koi hunna nani vannu hunthyo Ailey realize hudai xa kina vannu vako raixa vanera😭
2026-08-21 16:24:24
5
sshresthapriyanka
🦋samu🦋 :
यी बालिकाहरूको अनुहार हेर्दा एउटै प्रश्न उठ्छ : उनीहरूको गल्ती के थियो ?? छोरी भएर जन्मिनु ?? सुरक्षित समाजमा बाँच्ने सपना देख्नु ?? अब भाषण होइन - न्याय चाहिन्छ !! अब कुनै अर्को आमाले आफ्नी छोरीको न्यायका लागि रोइरहनु नपरोस् !!🙏
2026-08-21 15:47:06
10
aarateyy56
A! :
बल्ल आज बुझें बाबा किन अरूको घरमा रात बस्ने गरी, आफन्त नै भए पनि, मलाई कतै पठाउनु हुँदैन भन्नुहुन्थ्यो। त्यो बेला बाबाको कुरा अलि कडा लाग्थ्यो, तर आज बुझ्दैछु—छोरी जहाँ भए पनि सुरक्षित रहोस् भन्ने बाबाको माया र चिन्ता रहेछ। 😢❤️
2026-08-21 16:28:32
5
pramodkhatri727
pramodkhatri727 :
जङ्गल मा जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन।😥😥😥
2026-08-21 16:54:49
2
dilipshrestha06
DILIP :
जुन देशमा नारीको सुरक्षा छैन त्यही देशमा नारी दिवस मनाइन्छ।😭🥺
2026-08-21 16:04:35
4
mr.asmayy
𝐀 𝐒 𝐌 𝐀 𝐘 <🫶🏻 :
सायद अर्को जन्म सब जनाको आयु लामो लियर आऊ भगवान 😳
2026-08-21 18:40:52
2
sanjanasanzu0
Sanjana 🌿✨🖤 :
bichara man Shanti ni kasari hunxa hola jab ki nyay ni payan vane hai 🥹😔🫵🫵🥺
2026-08-21 16:41:00
1
bibekchhetri349
Ɓīɓěķ 🫵❤️‍🩹☺️ :
शब्द नि केही भेटिन केही भन्नको लागि हाम्रो देशको कानुन देख्दा😔😔😔🕊️🕊️🕊️😭😭😭😭
2026-08-21 18:00:10
1
purna___raj
गन्तव्य बिहिन यात्री🇳🇵 &🇷🇴 :
यस्तो कुराहरु शुन्दा छोरामान्छे भएर जन्मलिनुमा पनि पछुतो लाग्यो मलाईत😭
2026-08-21 17:42:23
4
To see more videos from user @officialsaigrace, please go to the Tikwm homepage.

Other Videos


About