@world_news005: यो ठग दलालले नेपाल देखी सर्विया ल्याईदिन्छु भनी फेक Work Permit दिएर प्रति ब्यक्ति एक जना बाट नेपाली रुपैया ५० हजार देखी ६ लाख सम्म खाएर यतिबेला यो ठग दलाल सम्पर्क बिहिन भएको छ। फेरी पनि यो ठग दलालले नया-नया मान्छेहरुलाई एप्लाई गरिदिन्छु भन्दै पैसा लुटिरहेको छ।यो ठग दलाल देखी ठगिन बाट बच्नुहोला र भिडियो लाई सबैले सेयर गरिदिनुहोला।#nocummunityguidelinevoilation #reposteveryone #ठगीधन्दाबाट_बचौ #trendingviewslikesshare #RODK_Team