Xori mnxe lai kai vye gyo vne nih usley lgako luga btw herenxah judge grnu thalxn ani uhh 3 brsa ko bacha ko k glti thiyo rw🤷♀️🥹yedi yo thau ma 19 20 brsa ko kt vneko vye usle xoto luga lgauxah rape tw vye hlx ni yesto vye pxi vnthiyo hola trw ya tw 3 brsa ko sani bachaa😥thuuuu papi ii kinw ho kya girls safe nhuney harek kura ma fear hunu prne🤦♀️Justice for pretty soul🕊
2026-08-22 03:10:29
1
GHe seng ✨ :
little angel raped and killed by devil
rest in peace little angel l 😥😭😭
2026-08-22 04:24:07
0
Purnima🦋 :
जङ्गल मा जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन। जब आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने, तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार । चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
#We_want justice😡😡
2026-08-22 00:41:31
58
cuty ____ princess :
justice for Garima ⚖️✊
2026-08-22 04:04:44
0
Asmita. :
if due to cloth then in foreign country, every day rape would happenn
2026-08-22 01:05:57
1
Nista Bhujel :
No any words justice for garima Chaudhary💔🥺
2026-08-22 01:41:44
3
DudhChiya☕︎♡ 🥹💗 :
१६ वर्षको भनेर उसलाई नाबालक भनियो, तर ३ वर्षकी नानीलाई किन नाबालक भनिएन ?
उसको उमेर गनियो, नानीको पीडा किन गनिएन ? न्यायको तराजुमा आखिर कसको आँसु तौलियो ?
गुडियासँग खेल्नुपर्ने ती सानी परी, दरिन्दाको क्रूरताले सधैंका लागि निदाई।
आज एउटी आमाको काख रित्तियो, एउटा बुबाको संसार उजाड भयो।
प्रश्न एउटै छ - उमेर होइन, अपराध हेरियोस्; हरेक नानीको जीवनको मूल्य बराबरी ठानियोस्। बलात्कारीलाई फासी दे सरकार
2026-08-21 16:37:40
25
Hiruuu..🫀🕊️🫶 :
Right 👍💯 be careful all girls & justice for all rape girl...!🥺💔🙏😭😭
2026-08-22 02:15:37
1
❣️❣️❣️❣️ :
यो त देखिने बलात्कार हो नदेखिने बलात्कार उफ.... झुठो माया प्रेम मा 90% गरिने बलात्कार आज पनि उतिकै छन र ब्रेक अप को नाम मा उम्किने बलात्कार। आफू नि जोगिनु र आफ्नो छोरी हरुलाइ नि जोगाउनु
2026-08-22 03:11:20
2
Sanzu MaGar :
दोष लुगाको होइन सोचको हो,
संस्कार चाहिन्छ लुगा होइन।। 🙏
2026-08-21 23:08:54
6
B͜͡IST々_G✿ :
बरु म मर्न तयार छु तर कसै छोरी काे इज्जत माथि हात हाल्न सक्दैन🥺 मलाई आफू माथि यत्ति त विश्वास छ 🥺🥺
2026-08-21 17:38:03
12
A.A :
यो सरकार बाट धेरै आस छ त्यसैले यो आस माथि अर्को लस नथपियो सरकार😣 Justice For All The Victim...!!🥺🫶
2026-08-22 02:54:49
2
Shrii💖 :
Bichara 3 years ko bacha lai k tha 🥺🥺justice for garima boini
2026-08-22 02:20:37
1
MR.Bahunay ❤️🩹🫶🕉 :
हरेक ठाउँ र हरेक जिल्ला बाट आवाज उठाउनु होला र आन्दोलन जारी राख्नु होला गरिमा नानी लाइ न्याय दिलाउनुपर्छ 🥰🥰❤️❤️
2026-08-22 02:56:23
1
♏️aNdiRA🩵 :
सामाजिक सञ्जालमा मात्र रहेर भएन केही गर्नुपर्यो सरकार आखिर कहिलेसम्म जहिले दुई चार दिन सामाजिक सञ्जालमा राख्ने अनि त्यसपछि त्यो कुरा गायब बिचरा त्यो आमाको पीडा कसले बुझ्ने 🥹
2026-08-22 01:17:44
2
Moon 🌝 :
justice for garima nanuu 🙏😭
2026-08-21 17:27:09
1
SAG T :
प्रिय समाज, तिमी पनि छोरीचेलीको हकमा बोलिदेऊ है। एउटा गरिमाको कुरामा मात्र आवाज उठाउने, निर्मला पन्तको हत्यामा बोल्ने अनि त्यसपछि पछाडि गएर लैंगिक विभेदमा परेर बोलिरहेका साना साना वाक्यहरू पनि बदल्ने बानी बसाल्यौ है। प्रिय समाज, कृपया भगवान् अनि कानुनको मात्रै भरमा नबसिदेऊ, तिमी पनि नैतिक बनिदेऊ। हामीले बोलेका एक–एक शब्दले नै मानसिकतामा पसेको त्यो कालो धब्बा हटाइदेऊ है। समाजले आत्मबोध गरोस्।
2026-08-21 20:27:04
2
RAMA RAI ✝️🇳🇵 :
right ✅️🥲🥲
2026-08-21 19:26:32
0
Anjana Sharu Magar :
😭😭 speechless 😭😭
2026-08-22 03:49:49
0
MO NA :
@MO NA:म पनी 2 छोराको आमा हु र छोराको आमा भन्दा पहिला एक नारी हु पहिले देखीनै सिकाउदै आएको थीए र आज देखीनै म यो प्रण गर्छु की एक छोरी मान्छेको शरीर उनको अनुमती बिना छुनु हुदैन तीमी एक नारीको कोखबाट जन्मेको मान्छे हौ सधै नारीको इज्जत गर्न सक्नुपर्छ भनेर🥹🙏
2026-08-22 03:56:15
0
Sweety....💋🎀❤️🩹 :
captain please
2026-08-22 04:14:28
0
sanju :
right🙏
2026-08-22 03:55:58
0
#Sabitri4#💔🇳🇵❤️ :
Right
2026-08-22 04:00:16
0
UrMiLAaa🦚💜🫶 :
Justice for Garima Chaudhary🥺
2026-08-22 04:00:13
0
Shrestha susmita 🤪😜 :
यो सरकार बाट धेरै आस छ त्यसैले यो आस माथि अर्को लस नथपियो सरकार 😭😭😭
2026-08-21 18:07:47
0
To see more videos from user @esorichetrii33, please go to the Tikwm
homepage.