बच्चा लाई ज्वरो आउदा त रातभरी सुत्न सक्दिनन आमा आज के बितिरहेको होला ति आमाको मनमा 😭😭
2026-08-22 16:05:53
5
Hari Chaudhry :
justice form garima nani 😭😭😭😭😭😭
2026-08-21 19:32:41
5
𝓐𝓵𝓾🫶🏻❤️ :
जङ्गल मा जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन। जब आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने, तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार । चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
#We_want justice😡
2026-08-22 05:10:07
12
Rabila Budha :
केहाे
2026-08-22 15:41:28
0
Indira Khatri :
फासि दिन पर्छ यस्ता अपराधि लाई 😢
2026-08-22 09:12:00
8
Bimu💔💊🩹💙🌻 :
फाँसीको सजाय हुनै पर्छ नयाँ कानुन संसोधन हुँनु पर्छ
2026-08-22 09:21:32
7
ツ亗Ⱥωąʂђ Ƀнυנєℓ亗😘 :
हाम्रो नेपाल मा पनि फासी को सजाय लियाउनै पर्छ अनि मात्र यस्ता घटना हरु घटन कम हुन्छ 😠😠😠
2026-08-22 09:17:58
5
Maya sunar :
यस्ता पापीअपराधीलाई फासी को सजाय दे सकार😭😭😭
2026-08-22 07:00:04
7
mayakunwar857 :
फासी हुनुपर्छ सरकार
2026-08-22 06:45:50
5
Saraswoti Gautam :
यस्ता पापीलाई फाँसी को सजाय होस् सरकार
2026-08-22 00:30:05
11
Limbunee MANU Angthupo 🥀🥀❤️ :
ए बालेन सरकार यो देशमा अती नै भाई सक्यो ज्यान माराराई सिधै फाँसीको सजाय दिने नियम लेउ न plz🙏 त्यो एउटा निर्दोष बा आमालाई एउटी दुधे बालक गुमाउनुको पीडा कस्तो होला??,😭 जब सम्म देशमा फाँसीको सजाय हुँदैन तब सम्म ज्यान मारा र बलत्कारी हरुको सङ्ख्या बढ्दै जाने सम्भावना बढी छ
2026-08-22 06:17:25
5
Sarada Rawat :
सुन्दा पनि डरले सरिर काँप्छ हत्यारालाई फाँसिको सजाय होस्।
2026-08-22 00:17:11
11
Sushil awale (suku) :
जङ्गलमा जनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो तर मान्छेहरू को भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन। हे भगवान...
हाम्रो देश हाम्रो सरकार अब न्याय दे।
2026-08-21 20:59:04
5
tara ojha kafle :
अपराधीलाई फासी दिनुपर्छ
2026-08-21 20:16:08
14
💊💔💊 :
फाँसी दे सरकार दोसिलाइ😭😭😭
2026-08-21 21:13:47
6
gita sunar11 :
फाँसी मा सजाय हाेस
2026-08-22 10:38:44
2
To see more videos from user @manojkumarraya, please go to the Tikwm
homepage.