@aajakosanchar: बैठकमै आशिका उग्र, उपत्यकाको मेयरहरुलाई थर्काइन्, चित्त नबुझेपछि बैठक छाडेर हिँडिन् #NepalNews #nepalinews #nepalnewsupdate #AshikaTamang #ChiriBabuMaharjan #balensarkar #tiktoknepal #nepaltiktok #foryou #fly #flypシ

Aajakosanchar
Aajakosanchar
Open In TikTok:
Region: NP
Friday 21 August 2026 19:07:42 GMT
25906
741
20
40

Music

Download

Comments

mr_kaini
Sohan :
Mee chill in every situation 😂
2026-08-25 04:53:39
15
user96700630350456
विराट गोर्खा सेक्यूरीटी प्रा.ल :
दादा गीरीको पनी हदै भयो🙏🙏🙏
2026-08-22 02:14:43
2
alonelife8287
alonelife 🧡 :
अब यिनको पनि दादागिरी देखिन थाल्यो। पहिला राम्रो लाग्थ्यो
2026-08-22 05:56:52
0
ganeshshrestha6725
Ganesh46 :
10 barsa samma kei garrena ani ajhai kura matra gar6
2026-08-22 02:40:44
3
user4618258025207
Bishal :
discipline vane kasai sanga xaina ho hamro country ko pargati kahile hune hola
2026-08-30 08:53:02
0
uddhabchwangadi
uddhabchwangadi :
मेयर साफ संम्झाउनुस उहा महोदय लाई ।👍
2026-08-22 02:59:38
1
raju34546
raju pudasaini :
what's the time
2026-08-22 07:11:40
0
kanchikanchhiguru
Khushbu grg :
Kura sahi xa samajhdari tarikale bolau hjr
2026-08-22 02:40:29
0
krishna.shrestha41
Krishna Shrestha :
पालो पालो बोल्नु पर्ने हो कसैको आबाज कसैलेपनि सुनेन हजुर
2026-09-02 14:57:32
0
sher.khatri6
Sher Khatri :
यो आबेगले के देखाउछ उहाले सुन्ने आट पनि गर्नु हुदैन ।
2026-08-22 02:45:47
0
amrit.rai339
Amrit Rai :
ashika jiu sanga aadarta ko kami dekinxa samyam dhairiyata ko bikash garnu hola
2026-08-22 03:49:30
1
nirmalsalami
Nirmal salami/निर्मल सलामि :
Great chiri babu maharjan 🥰
2026-08-22 02:55:00
0
srijanakarkithapa369
srijanakarkithapa369 :
अब स्थानिय तहमा पनि उमेर र बल ले काम गर्न सक्ने लाई मात्र राख्नु पर्यो हेर्दै बसेको कुर्सिबाट आफै उठ्न नसक्ने हजुरबाहरुबाट केहि काम हुदैन 🙏🙏
2026-09-01 13:24:05
1
lekali9814
समिर❤️Matlabi Zamana😔💔 :
पीडा केहो १० मिनेट बन्चरे डाडामा गएर बसेर हेर, त्यहाँको जनता कसरी फोहोरका दुर्गन्धमा कति रोग पालेर बसेका छन् ।जहिले आश्वासन मात्रै ले हुदैन।
2026-08-24 08:33:28
1
tripal.yekka
🙏🙏🙏🙏🙏🫆🙏🙏🙏🙏🙏 :
😂😂😂
2026-08-22 12:33:51
0
jeewanstha123
🕉श्रेष्ठ ओम🕉️godblessuall🔱 :
🤣🤣🤣
2026-08-30 20:12:09
0
sher.khatri6
Sher Khatri :
🥰🥰🥰
2026-08-22 02:44:22
0
santoshkumarkatuwal
Santosh Kumar Katuwal :
शैली अस्वभाविक तर आक्रोश पुगेन !!!!!!! १,जीवनमा नदेखेको झीगाको सङ्ख्या त्यहा देख्न पाइन्छ । २, पहीलो पटक त्यहाँ पुगेर उभीदा गन्धले सास फेर्नै गारो हुन्छ । ३, हरेक घरमा एउटा दीर्घ रोग नभएको मान्छे भेटीदैन । ४,लीचडले खोला बागमती बीस्णुमतीभन्दा सयौ गुना फोहोर छ। ५, कुहीने फोहोर सडेर फोहोरको ढीस्को तल सर्दा बाटो अधीकाङ्स समय बन्द हुन्छ । ६, स्थानीय भन्छन यहाँ फोहोरको कारण छोरी दीदैनन , कुखुराले चल्ला कोरल्दैन ! ** समाधान ** १, कुहीने फोहोर - एतै उपभोग गर्न लगानी गर्ने ( मल , CNG) २,प्लास्टिक जन्य - रीसाइक्लीन गर्ने ३,कपडा जन्य - रुवा बनाउने ४,काठजन्य - बीकेट उत्पादन ५,फलाम जन्य- कवाडीमा ६,शिशाजन्य - रीसाइक्लीन नोट :- माथी उल्लेखीत कार्य गर्न सङ्कलन र ढुवानीमा गरीरहेको खर्च भन्दा २०% बढी मात्रै लाग्छ 🙏 @highlight
2026-08-22 03:09:10
1
To see more videos from user @aajakosanchar, please go to the Tikwm homepage.

Other Videos


About