@syangtanbyon697: गोसाइँकुण्ड तिर्थयात्रा गर्दै हुनुहुन्छ भने रसुवाको धुन्चे बजार वा श्याप्रुबेसी बजार रुटबाट जाँदै हुनुहुन्छ भने तपाईहरु नुवाकोटको यहीँ बाटो हुँदै जानुपर्ने हुन्छ। ल्हास्सो फ्याफुल्ला-ज्याबा स्ह्योसाङ🙏🙏🙏 #goviral #foryoupage #tiktokviral #nepaltourism