@spa.massage.ktm: Appointment/arrival before 8:00 AM is required. Swedish Massage | स्वीडिश मसाज Long flowing strokes / moves लामो र नरम हातको चलाइले शरीरलाई रिल्याक्स गराउने। Promotes relaxation शरीर र मनलाई शान्त तथा रिल्याक्स बनाउन मद्दत गर्छ। Relieves mild muscle tension हल्का muscle tension कम गर्न मद्दत गर्छ। Gentle type of massage नरम र कोमल प्रकारको मसाज। Deep Tissue Massage | डीप टिस्यु मसाज Slow & deep strokes / moves बिस्तारै र गहिरो दबाब दिएर muscles मा काम गर्ने। Helps with chronic muscle tension लामो समयदेखिको muscle tension तथा discomfort कम गर्न मद्दत गर्छ। Works on muscle knots muscles मा जमेको tightness/knots कम गर्न मद्दत गर्छ। Intense pressure कहिलेकाहीँ बलियो दबाबका कारण अलि असहज वा दुख्न सक्छ। Focuses on deeper muscle layers muscles को गहिरो layer मा focus गर्ने। Ayurvedic Massage | आयुर्वेदिक मसाज Warm oil तातो तेल प्रयोग गरेर गरिने मसाज। Customized according to body type शरीरको प्रकृति अनुसार मसाजको तरिका फरक हुन सक्छ। Promotes relaxation & balance शरीरलाई आराम र सन्तुलनमा राख्न मद्दत गर्छ। Traditional Ayurvedic technique परम्परागत आयुर्वेदिक मसाज प्रविधिमा आधारित। Thai Massage | थाई मसाज Stretching शरीरलाई तन्काउने र खोल्ने technique। Rhythmic pressing नियमित rhythm मा दबाब दिने। Performed on a mat massage bed भन्दा mat मा गरिने। Massage + Yoga-style stretching मसाज र yoga-जस्तो stretching को combination। Improves flexibility & mobility शरीरको लचिलोपन र movement बढाउन मद्दत गर्छ। Helps relieve muscle & joint discomfort muscle तथा joint discomfort कम गर्न मद्दत गर्छ। Tuesday Special: Full Body Massage — Rs. 500 ONLY Before 8:00 AM arrival required. #Spa #Massage #SwedishMassage #DeepTissueMassage #AyurvedicMassage