pura interview hernus vana khojeko k ho bujnu hunxa katera vidoe halera naramro banauna khojeko xa
2026-08-23 06:00:28
0
सृजना थिङ :
आँखा चिम्लेर भोट हाल्नुको नतिजा प्रकाशन हुँदैन बिस्तारै😡
2026-08-22 02:45:42
302
Kalpana K C :
kaski xori hun k bolya ho yasto xi😭😭😭😭😭
2026-08-22 07:55:04
0
subash gc :
Yo ahileko hain hoi
2026-08-22 20:42:42
0
fheuna :
justice
2026-08-23 03:08:51
0
sita Adhikari 895❤️❤️ :
थुक्क 😭😭
2026-08-22 02:22:34
93
Bishnu Thapa :
यस्ता ता छन हाम्रकानुनमन्त्रि
मेरो देस
2026-08-23 13:22:25
5
mutu💞 :
यहाको भनाइ र यो नानिको केस मेल खायेना कस्ले हालेको यो भिडियो
2026-08-22 02:53:46
23
Sabita Bishwokarma ✨💭 :
समाजमा बलत्कृत भएका महिलाहरूलाई नराम्रो दृष्टिकोणले हेरिन्छ।त्यसैले उनीहरूले पनि स्वतन्त्र र सर्वसाधारण जस्तै बाँच्न पाउनुपर्छ भन्ने उहाँको भनाई होl एउटा सानो क्लिपको आधारमा कसैले पनि Judge नगर्नु होला। त्यसको लागि पूरै interview हेर्नु होला।🙏🙏
2026-08-22 04:35:14
20
H Rijal :
समाजमा बलात्कृत भएका महिलाहरूलाई नराम्रो दृष्टिकोणले हेरिन्छ र पीडित आफैँले पनि आफूलाई Low Feel गर्छन्। त्यही भएर आफूलाई Low Feel नगर्नु भनेर मोटिभेट गर्नका लागि भनिएको एउटा सानो क्लिप काटेर भ्रम फैलाउँदै छन्। यस्ता भ्रम फैलाउनेहरूलाई ५०,००० जतिको जरिवाना लगाउनुपर्ने हो क्या। अनि आउँछन् लाइनमा।
2026-08-23 06:17:18
6
नारायण श्रेष्ठ 🙏💗 :
हाम्रो देश नेपाल को कानुन मन्त्री ..😳
2026-08-23 06:42:47
1
Hari Gautam :
यो भनाइ सोभिता जि को 2078साल तिरको कुरा अहिले यो सानि बैनि को फोटो मिलाएर भिडियो बनाएको हो
2026-08-22 06:24:59
7
kalpana kunwar :
यस्तात कानुन मन्त्री छन
2026-08-22 06:40:08
8
MITRA MARASINI OFFICIAL :
कस्तो कानुनमन्त्री छ के आस गर्नु हुन्छ 🙏
2026-08-22 02:11:15
16
siddibinayakfancy9 :
यस्तो छ हाम्रो कानुन रक्षक अनि कारवाही को कस्तो आस गर्नु???
2026-08-22 02:39:45
11
B2🫰💖 :
बुझ्ने ले बुझ्छ नबुझ्ने भनेकाे विरोधी हरूले मात्रा हो
2026-08-22 03:15:41
6
Buddhaa Karki :
यस्ता मान्छे त कानुन मन्त्री छन् ।
2026-08-22 22:04:35
9
shivarajadhikar40 :
हाम्रो देशको बिडम्बना यस्ती लठै कानुन मन्त्री
2026-08-23 16:16:30
1
Ramesh Puri R♥️L :
yasto lai ta kanun mantri banako x ani k aas garnu ho
2026-08-23 14:15:05
1
maniramshrestha8 :
नराम्रो कमेन्ट आई सक्यो ?काहिले को कुन सन्दर्भमा बोलेको प्रसंग हो ? प्रष्टियानु होला कानून मंत्रीज्यू
2026-08-23 10:00:21
0
To see more videos from user @cpnuml01, please go to the Tikwm
homepage.