Last option is only harka sampang for any situations any problems
2026-08-22 16:22:33
2
Waling Areyan17 :
अब पनि घण्टी मै भोट कि केहो खोई?
2026-08-22 02:56:32
114
phurba :
नेपालीको सरकार हैन अमेरिकको सरकार हो😢😢😢😢😢
2026-08-22 03:46:58
303
Samjana Rai :
अस्ति हर्क साम्पाङज्यूले दरो कानुन बनाउनुपर्छ भन्दा सबैले हाँसेर खिसी ट्युरी गरे एकजना आन्टीले उठेर जवाफ फर्काइदिन्। आज त्यही जवाफ के कारणले छोरीहरूको ज्यान खतरामा परेको छ। साँचो कुरा कसैलाई पच्दैन बालेन सरकारले बनाउँछ भन्थे के बनायो त केही भन्यो यो बारेमा बोल्यो सरकार एकचोटि
2026-08-22 04:31:10
90
𝕷🅰️ 🅰️ 𝕷 Purj🅰️ :
Finally some of them started knowing the dark reality of balen
2026-08-22 17:28:14
0
🇳🇵Mr.प्रकाश रोक्का 🇲🇾 :
पहिला त मलाई पनि ठिक लाग्थ्यो बालिन शाह। अहिले किन हो किन ठिक लाग्न छोड्यो
2026-08-22 03:49:09
74
mrshakti41 :
मुस्ताङ कता घुम्न जान लाग्नु भाको छरे भन्ने सुनेको
2026-08-22 04:11:36
52
Rajlal Ram :
very good Bhai 💯💯👍ho
2026-08-22 04:29:34
1
chaudhary ko chora mata :
shahi kura vannu vayeu
2026-08-22 05:16:15
1
Mani Rai :
जे भए पनि jai balen बालै फररररररररर🥰🥰
2026-08-22 04:23:12
8
Ramash Tharu :
अरु कुरा केही भन्न छैन आजकै मितिबाट घन्टी परित्याग गरेको घोषणा गर्दछु।
2026-08-22 04:53:16
8
हट चिकेन अचार :
yestai garcha vanera tha thiyo
2026-08-22 04:50:26
1
Razz Magar :
ब्रो के बुजेको छौ यार कानुन हो कोहि उफृदै मा तु परिबर्तन हुन्छ भन्ने सोच नगरम के अनि कानुन सरकारको हात मा छैन सरकार पनि कानुन भित्रै बसेर काम गर्नु पर्छ हुन सक्छ ढिलो छिटो तर एदि सरकारको हात मा कानुन भैदेको भए आजा पुरानो नेता हरु सब जेल मा सडेर बसेको हुन्थ्यो सरकारले अपराधी समात्छ तर कानुन अदालत् ले मान्दैन तिम्रो आक्रोश ठिक हो तर रिस ले सबै कुरा पाउन अनि हुन सक्दैन अहिले को अहिले बालेन ले कानुन बनाउनु पर्छ भन्ने सोच नगरम सरकारलाई पहल गरर्नु पर्छ तर एहि सरकारले गर्दा नै भएको हो भन्ने सोच ले हैन
2026-08-22 03:59:26
7
Ms:YaakThuNgमा❤❤ :
त्यै भनेको यो बालेन आफ्नो लागि मात्र बोल्ने गर्ने रैछ
2026-08-22 03:22:15
28
aayo gorkhalii limbu :
आखा खोल्नु पर्छ येसरि
2026-08-22 03:40:56
5
Limbu Namza 🇰🇷 :
अस्ति अरुले बोलनु पर्यो भन्दा तिमी नै होइन र बालेन बोल्न आएको होइन काम गर्न आएको हो भनेर भन्ने bro 😅😅 😅😅 😂
2026-08-22 04:49:49
10
YONJAZN TMG🥷 :
ठाउ मा नापुगिन्जेल मात्रै हो भुक्ने ठाउमा पुगे पछि फर्केर
हेर्दैन भन्ने थाहा हुदा हुदै पनि उचालेर माथी लाने हामी जनता नै भेडा
2026-08-22 13:24:28
5
user4636559579417 :
एक दम सहि कुरा
2026-08-22 03:24:34
5
Vicky Vaidya :
कसैले कहि गर्दैन देश सकियो Brother🤩
2026-08-22 04:37:39
7
🤞Alisha xuchchi🔥 :
जे कुरा मा गाली खानु पर्नी हाम्रो बालेन सरकार
2026-08-22 17:44:06
0
Nembang Yaalan :
balen xa aash gareko maile xada rap matra ho
2026-08-22 05:42:29
1
balbhadurkarki3 :
2026-08-22 04:39:21
1
Durgadatt Joshi :
agree
2026-08-22 04:30:33
1
Lama sunny Chhimi Hyolmo 🍁 :
बालेन सरकार ले बोले न अरे अब केपी प्रचंडा अनि शेरबाहादुर देउबा ले बोल छ होला नि
2026-08-22 03:59:15
1
To see more videos from user @s.kc223, please go to the Tikwm
homepage.