छोरीले छोटो लुगा लगाउँदा हात उठ्छ, तर छोराले बलात्कार गर्दा ती हात किन उठ्दैनन्? छोरीको लुगामा इज्जत खोज्ने समाजले छोराको सोच र संस्कारमा इज्जत किन खोज्दैन? दोष छोरीको लुगाको होइन, अपराधीको सोचको हो। छोरीलाई होइन, अपराधीलाई रोकौँ। 🙏🏻😢
2026-08-22 04:40:29
36
DudhChiya☕︎♡ 🥹💗 :
१६ वर्षको भनेर उसलाई नाबालक भनियो, तर ३ वर्षकी नानीलाई किन नाबालक भनिएन ?
उसको उमेर गनियो, नानीको पीडा किन गनिएन ? न्यायको तराजुमा आखिर कसको आँसु तौलियो ?
गुडियासँग खेल्नुपर्ने ती सानी परी, दरिन्दाको क्रूरताले सधैंका लागि निदाई।
आज एउटी आमाको काख रित्तियो, एउटा बुबाको संसार उजाड भयो।
प्रश्न एउटै छ - उमेर होइन, अपराध हेरियोस्; हरेक नानीको जीवनको मूल्य बराबरी ठानियोस्। बलात्कारीलाई फासी दे सरकार
2026-08-22 03:55:35
40
PaNu KuSmY :
akdam sahi status😰😰😰😰
2026-08-22 16:34:00
2
Binita💦 :
Heart touching 🥲
2026-08-22 04:38:27
4
Saroj bc :
शिक्षा जहाँ बाट लिँदा पनि हुन्छ तर संस्कार र संस्कृति घर बाटै सिक्नुपर्छ चाहे छोरा होस् या छोरी..।💗
2026-08-23 04:05:41
4
Bar_sha :
छोरीले छोटो लुगा लगाउँदा हात उठ्छ, तर छोराले बलात्कार गर्दा ती हात किन उठ्दैनन्? छोरीको लुगामा इज्जत खोज्ने समाजले छोराको सोच र संस्कारमा इज्जत किन खोज्दैन? दोष छोरीको लुगाको होइन, अपराधीको सोचको हो। छोरीलाई होइन, अपराधीलाई रोकौँ समाज बदल्नु छ भने छोरीको पहिरन होइन छोराको सोच बदल्नु पर्छ 🙏🏻😢
2026-08-22 13:15:01
1
Asmita Raskoti Magar..!!❤️🩹 :
जुन देश मा सुरक्षित छैन त्यहि देश मा नारी दिवस मनाउने गर्छन् 😳😭
2026-08-22 04:58:02
7
Jy’oti🔥 :
Xori vayera janmanu aavisab hora vagaban ❤️
2026-08-23 03:28:43
1
सोनीका परियार 🌷🌻 :
होनी दिदी हामी छोरीमानछे को झीन्दगी पनी कठैबरी है मत अर्को जन्म मा छोरीमान्छे भएर नजन्मीम ऐही मेरो भगवान सग बिन्ती छ 🥺🥺
2026-08-22 15:24:42
3
Radha🇯🇵 :
Jungle maजनावरहरूको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन।
2026-08-22 06:36:51
4
shristi 🇳🇵🇯🇵✨ :
हिजो त्यो नानी थिई, आज कसैकी छोरी हो,
भोलि त्यो घटना हाम्रो घरसम्म पनि आउन सक्छ।
त्यसैले न्याय माग्नु अरूको लागि होइन—हाम्रा सबै छोरीहरूको सुरक्षाका लागि हो 🥹😩💔
2026-08-22 05:01:20
5
sanu❤🫂 :
छोरीले छोटो लुगा लगाउँदा हात उठ्छ, तर छोराले बलात्कार गर्दा ती हात किन उठ्दैनन्? छोरीको लुगामा इज्जत खोज्ने समाजले छोराको सोच र संस्कारमा इज्जत किन खोज्दैन? दोष छोरीको लुगाको होइन, अपराधीको सोचको हो। छोरीलाई होइन, अपराधीलाई रोकौँ। 🙏🏻😢
2026-08-22 05:08:02
4
Su ShiLa 🤍🫶 :
जङ्गलमा जनावरहरुको बीचमा एउटा बच्चा सुरक्षित रह्यो, तर मान्छेहरूको भीडमा भने एउटी निर्दोष बच्ची सुरक्षित हुन सकिन।😥😥
नारी दिवस मनाउने देशमा नारी नै सुरक्षित छैन कठै हाम्रो देश 😭😭
2026-08-22 07:06:00
4
🐰🇰🇷미스사루 타루니 🐰🇰🇷 :
“समाज बदल्नु छ भने छोरीको पहिरन होइन, छोराको सोच बदल्नुपर्छ।🥺😭”
“छोरीलाई मात्र प्रश्न गर्ने होइन, छोरालाई पनि आफ्नो व्यवहारको जिम्मेवारी सिकाउने दिन आउनुपर्छ।🙏🥹😭”
2026-08-22 04:43:30
10
SUHANA :
छोरीले छोटो लुगा लगाउँदा समाजको
हात उठ्छ, तर छोराले बलात्कार गर्दा
त्यहि समाजको हात किन उठ्दैन!!
2026-08-23 09:10:44
1
lurii💜 :
चाहिँदैन ठूला र चिल्ला सडक छोरी चेली सुरक्षित
हिँड्ने गल्ली बनाइदेउ सरकार🥹🙏
2026-08-22 05:01:48
2
kritipokhrel :
ho hai 🥺
2026-08-22 15:46:34
1
BObi GauTam :
❤️❤️
2026-08-22 06:45:14
1
To see more videos from user @your__girl302, please go to the Tikwm
homepage.