@maya.chaudhary919: 😭💔😭💔😭💔😭💔😭😭💔😭💔😭💔😭

Mamata Chaudhary
Mamata Chaudhary
Open In TikTok:
Region: NP
Saturday 22 August 2026 03:21:17 GMT
8513
692
71
70

Music

Download

Comments

biruchaudhary788
Biru Chaudhary :
i miss you xori nanu 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-22 16:08:01
0
yanyshachattri
Maina kc :
😭😭😭😭😭😭😭😭😭
2026-08-22 16:00:39
0
anjanarana288
Anjana rana :
2026-08-22 12:52:44
0
khusisahani4
khusisahani :
2026-08-22 13:28:54
0
sofiya.005
sofiya :
💔😭💔😭💔😭:सरकारसँग हात जोडेर बिन्ती छ—गरिमा बैनी अब कहिल्यै फर्केर आउने छैनिन्, तर उनको परिवारको आँखामा बाँकी रहेको एउटा आशा अझै जीवित छ—न्यायको आशा। 😢💔 कृपया त्यो आशा पनि नमरिदिनुहोस्। दोषी प्रमाणित हुनेलाई कानुनअनुसार कठोरभन्दा कठोर सजाय दिइयोस्, फाँसीसम्मको सजाय माग्नुपर्ने अवस्था आउने गरी भएको अपराधमा पनि न्याय कमजोर नहोस्। गरिमाको आमाको आँसु र परिवारको पीडाले न्याय पाओस्। गरिमाको आत्माले शान्ति पाउने गरी न्याय गरिदिनुहोस् सरकार। 🙏💔😭😭😭
2026-08-22 10:10:20
0
sofiya.005
sofiya :
😭💔😭💔😭💔🫀❤️:बलत्कारीलाई फाँसी दे सरकार आज आमा को काख रित्तिएको छ😭🙏😭😭🥺🥺
2026-08-22 10:09:35
0
poy.grill
poy grill :
:प्राय मान्छेहरू जबसम्म आफूलाई पर्दैन तबसम्म चुपचाप लागेर बस्छन्। एकपछि अर्को गर्दै कयौं छोरीचेेलीहरू शिकार भइसक्यो। के अब पनि आफू र आफ्नो छोरीचेलीहरु सिकार नभएसम्म चुप लागेरै बस्ने हो त...? 😭😭
2026-08-22 05:50:28
0
poy.grill
poy grill :
:१६ वर्षको भनेर उसलाई नाबालक भनियो, तर ३ वर्षकी नानीलाई किन नाबालक भनिएन? उसको उमेर गनियो, नानीको पीडा किन गनिएन? न्यायको तराजुमा आखिर कसको आँसु तौलियो? गुडियासँग खेल्नुपर्ने ती सानी परी, दरिन्दाको क्रूरताले सधैँका लागि निदाई। आज एउटी आमाको काख रित्तियो, एउटा बुबाको संसार उजाड भयो। प्रश्न एउटै छ— उमेर होइन, अपराध हेरियोस्; हरेक नानीको जीवनको मूल्य बराबरी ठानियोस्।
2026-08-22 05:50:42
0
rohani.kumari961
M.S NEHA Chaudhary :
💔😭💔😭💔😭:ल झैं फुलिदिनु, हिमाल झैं हासि दिनु ,नदि झैं बगि दिनु ,हिमाल झै हासिदिनु ,सुर्य झैं उज्यालो होस हजुर को जिन्दगी ।।भेट होला नहोला हजुर को जिन्दगी सधै हासि खुसि को साथ मा बितोस हजुर जहाँ जुनसुकै ठाउ मा भयनि भगवान को कृपा बनि रहोस् हजुर ले चालेका हरेक पाईला पाईला मा सफलता मिलोस , स्वस्थ, मस्त, र व्यस्त रहनु होला, हजुर को जिवन सोचेको जस्तै हाेस,हरेक दिन शुभ बितोस ,साथै हरेक सपना साकार हुन भन्दै छोटो जिन्दगी को लामो सम्झना स्वरूप दुई शब्द लेखेर अहिले लाइ बिदा हुन्छु
2026-08-22 03:47:35
0
pawanthapa902
Pawan Thapa🇳🇵. 🇸🇦🇸🇦🇳🇵 :
🥺🥺🥺🥺🥺🥺😡😡😡 🥺 🥺 🥺 🥺 🥺 🥺
2026-08-22 09:52:33
1
To see more videos from user @maya.chaudhary919, please go to the Tikwm homepage.

Other Videos


About