ममी बाबाले मलाई रानी बनाएर होइन, राजकुमारी बनाएर हुर्काउनु भएको हो। त्यसैले अरुको अगाडि झुकेर, कसैको चर्को स्वर सुनेर वा अपमान सहेर बस्न मलाई सिकाउनु भएको छैन। माया र सम्मानमा हुर्केकी छोरी हुँ, त्यसैले मेरो मन दुखाउने अधिकार कसैलाई छैन।
म सम्बन्धमा धेरै कुरा त्याग्न सक्छु, तर आफ्नो आत्मसम्मान कहिल्यै त्याग्न सक्दिनँ। मिठो बोली, समझदारी र सम्मानले जित्न सकिने मलाई चर्को आवाज र घमण्डले कहिल्यै जित सक्दैन। मलाई राजकुमारीजस्तै राख्न नसक्नेले मेरो जीवनमा ठाउँ पाउने आशा पनि नराखे हुन्छ। ❤️
2026-08-22 06:03:09
4
𝐍☄️ :
mero ghar ma maharani mero mummy hunuhunxa
aau timi lai ma Rani banai rakhula. ☺️🍁
2026-08-24 05:48:47
0
Jmna kc :
meri lagi baniko caption😡😡
2026-08-22 14:42:42
0
Nisha bishwakarma 💝 :
यो caption त मेरै लागि बनेको हुनुपर्छ❤️😊
2026-08-23 11:44:28
0
Laxmi Bashyal :
right
2026-08-25 05:39:01
0
A👸 :
Yes😎💪
2026-08-22 15:13:59
0
𐙚𝑪𝒉𝒆𝒓𝒓𝒚𓍯𓂃🧸🌷 :
ममी बाबाले मलाई रानी बनाएर होइन, राजकुमारी बनाएर हुर्काउनु भएको हो। त्यसैले अरुको अगाडि झुकेर, कसैको चर्को स्वर सुनेर वा अपमान सहेर बस्न मलाई सिकाउनु भएको छैन। माया र सम्मानमा हुर्केकी छोरी हुँ, त्यसैले मेरो मन दुखाउने अधिकार कसैलाई छैन।
म सम्बन्धमा धेरै कुरा त्याग्न सक्छु, तर आफ्नो आत्मसम्मान कहिल्यै त्याग्न सक्दिनँ। मिठो बोली, समझदारी र सम्मानले जित्न सकिने मलाई चर्को आवाज र घमण्डले कहिल्यै जित सक्दैन। मलाई राजकुमारीजस्तै राख्न नसक्नेले मेरो जीवनमा ठाउँ पाउने आशा पनि नराखे हुन्छ। ❤️😌
2026-08-23 00:13:32
0
🧜🏻♀️ :
hayee 😇😗
2026-08-22 13:49:47
0
MooN🌙 :
😢💔💔💔💔💔💔
2026-08-22 13:47:52
0
Magarnii❤️ :
Yes 🫶
2026-08-22 14:42:07
0
💗 :
all girls deserve this line 💗
2026-09-09 06:19:01
1
🦁 :
Yes ❤️
2026-08-24 07:35:37
0
Sudiksha Khanal :
Yo caption ta marae ho kya ho ni jo sanga ni jukna sakina xori manxe vaera😰😰😰😭😭😭😭
2026-08-22 15:56:28
0
Mee na❤️🫶🔥 :
yes
2026-08-22 08:51:27
0
To see more videos from user @esorichetrii33, please go to the Tikwm
homepage.