@dainiki.com: बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा अबरोध । १५ दिनको अल्टिमेटमसहित शनिबार १ घण्टाका लागि अबरोछ । माग पूरा नभए स्थायी रूपमा फोहोर बिसर्जनमा रोक लगाइने । धादिङको प्रतिनिधिसभा सदस्य आशिका तामाङले अब हुने सहमति र सम्झौता बञ्चरेडाँडाको फोहरमाथिमात्रै हुने बताएकी छिन । #banchareda #Nuwakot #Dhading #kakani #Dhunibeshi #dainiki #dainikitv

dainiki.com
dainiki.com
Open In TikTok:
Region: NP
Saturday 22 August 2026 03:46:23 GMT
28606
572
43
35

Music

Download

Comments

rahabdan1
Minister Rahab dan 🇰🇪 🇺🇸 :
am from Africa Kenya just following you sorry for the disasters in your country my brothers
2026-08-27 15:24:22
0
users300101
Sabin bhandari :
Aajai vana mag haru, bank ko loan without collateral chaiyo, Nepal ma jun sukai transportation including airplane as well cost free hunu paryo, jun sukai desh ghumna janu paunu paryo, sabai ghar ko lai euta car provide garnu paryo, etc
2026-08-22 06:16:34
1
kalpana.paudel034
Kalpana Paudel :
माग त्यस्तो खासै रैन रहेछ । कती सानो माग
2026-08-22 06:00:35
4
rajan21276
rajan :
तपाईंहरु जस्तो पीडित नेपालमा धेरै छन् ।सबैले यस्तै माग राखे भने सरकारले कहा बाट पुर्याउँछ।त्यसैले धर्य गर्नुहोस। एकदिन सबै नेपालीको उपचार फ्री मै हुनेछ।
2026-08-22 05:14:02
3
dipakjyotidhungana
DJD :
Please 🙏 support this government
2026-08-22 04:20:25
1
prakashlama95
Lamaji🇳🇵 :
Good job
2026-08-22 11:04:28
0
musa11414
?? :
😁😁😁😁 माग कडा
2026-08-22 09:24:59
0
jordee93
Jordee :
Sadhai ko lagi banda gareko ramro. tantai saf.
2026-08-22 09:05:40
0
suraynsuwal
Surayn Suwal :
Purai Banda gare hunxa khwasa ta
2026-08-22 06:47:36
1
okms01
123777 :
बन्चरे डाँडाका हरेक स्थानीय बासीन्दालाई काठमाडौं उपत्यका भित्र ४ आाना जग्गामा बनेको घर पनि माग्नु पर्छ।
2026-08-22 08:55:34
1
jeshan.tamang3
Jeshan Tamang :
यो विषय म म स्वयंम २०८०, बैशाख २४,२५ म दुई दिन प्रदेश शुसासन मन्त्रालय छलफलमा उपस्तिथि भएको थियो , त्यस ताक त्यहाँ का जनप्रतिनिधि , उपस्थित हुनुहुन्थ्यो , जस्तै त्यहाँ का नगर पालिका तार्केस्वर , गोकर्णस्वार ,धादिङ , धुनिवेशी काठमाडौं मह नगरपालिका , ललितपुर, किर्तिपुर नगरपालिका , त्यस् तका नेपाल को प्रधानमन्त्री तथा त्यस् क्षेत्र का सांसद फिल भिजिट जना नसक्ने वातावरण थियो !!
2026-08-22 07:21:52
0
sigumailalimbu
Sigu Maila Limbu :
मलाई पनि अलिकती जग्गा दिन पर्यो सर !माग चाइ बबाल छ
2026-08-22 05:56:57
2
user2745333900857
Rajusingh :
सरकारले माग पूरा गर्दिएको खण्डमा बसाईसराई उतै गर्नुपर्ला जस्तो छ।
2026-08-22 05:47:21
1
ashokkc437
Ashok Kc :
better meeting with responsibility person ,i think🙏🙏🙏🙏
2026-08-22 05:11:30
0
sujin.raj.pradhan
sujin raj pradhan :
यो देश नै बन्चरे डाडा बासी लाई दिनुपर्छ अनि सबैले निशुल्क शिक्षा उपचार र रोजगारी पाइनेरैछ
2026-08-22 09:48:12
0
d.......s26
🎗️DRS 💫👮‍♂️ :
आसिका दिदी ले बन्द नै गर्न भ्याए छ
2026-08-22 11:34:51
0
chhultimsherpa2
@chhultim sherpa2 :
फोहर माथिको राजनीति फेरि शुरु भयो।
2026-08-22 07:09:41
1
rahul_shrestha_433
Rahul Shrestha :
अब यस्तो दबाबको राजनीति बन्द गरौँ यदि हरेक ठाउँका मानिसहरूले सरकारी सेवा वा सुविधा माग्दै अत्यावश्यक सेवा नै रोक्न थाले भने देश कसरी चल्छ? बञ्चरेडाँडा क्षेत्रमा फोहोर व्यवस्थापनका कारण स्वास्थ्य, वातावरण, सडक, क्षतिपूर्ति लगायत वास्तविक समस्या छन् भने ती विषयमा सरकारसँग वार्ता गरेर कानुनी र दीर्घकालीन समाधान खोजिनुपर्छ। तर फोहोरका गाडी रोक्दै निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य सेवा र सरकारी रोजगारी जस्ता माग राखेर सम्पूर्ण काठमाडौं उपत्यकालाई दबाबमा राख्नु उचित होइन। सरकारले पनि दबाब र अवरोधका आधारमा विशेष सुविधा बाँड्ने होइन, सबै नागरिकका लागि समान मापदण्ड र कानुन लागू गर्नुपर्छ। माग जायज छ भने वार्ता र कानुनी प्रक्रियाबाट पूरा गराउने प्रयास गरौँ। तर सम्पूर्ण शहरलाई फोहोरको बन्धक बनाएर माग पूरा गराउने प्रयास स्वीकार्य हुनु हुँदैन।
2026-08-22 06:22:49
0
aryanshrestha053
आर्यन stha :
sadaii ko lagi banda huna pareyo....
2026-08-22 06:22:08
0
rameshthapa8069
Ramesh Thapa :
Aba Ma Pani UTI Basaisarai Garnu Parla Jastoxa🥰
2026-08-22 06:05:05
0
anishbharati1
Mr . Anish bharati :
सधैंका लागि बन्द गर्नुपर्छ
2026-08-22 06:36:29
0
dauredada
👤Taptap Tyaptyapp🎭 :
thik ho...fohor bewasthapan ma laparbahi vayekai ho....xatipurti paunuparxa tyahako samudayale
2026-08-22 06:27:17
0
jokchhen
jokchhen :
Tyes vegma basne sabailai kathmandu ma 1 -1 hom ghar pani chahiyo yo mag pani rakhnu pareu ? Aru sabai mag demand ok rahexa 👏👏👏
2026-08-22 15:06:29
0
santosh.paudel42
santosh paudel :
सरकार अाफ्नै हुदा मेयर हरु संग झगडा गरेर समस्या समाधान हैन झन उग्र हुँदै जानेछ ,,,,अब भोलि सिम्ह दरवार मा फोहर फाल्ने दिन अाउछ ,,,,हिजो वालेन अाफै मेयर हुदा गरेको तेहि थियो,,,,,,पिढित को जायज माग सरकार ले सुन्नै पर्छ,,,,
2026-08-22 06:11:56
0
puru.karki
Puru Karki :
Yes
2026-08-22 09:50:06
0
To see more videos from user @dainiki.com, please go to the Tikwm homepage.

Other Videos


About