यो पवृति धेरै गलत हो एउटा सानि छोरीको लागि न्याय खोज्दा अर्को सानो छोरीलाई अन्याय भईरहेको छ ।
2026-08-22 05:34:32
151
Dasharth chaudhary tharu :
right sir
2026-08-22 19:04:52
0
Subba Thapa :
Sahi vannu vayo dear 🙍👍👍🙏🙏🇳🇵🇳🇵
2026-08-22 13:40:13
2
Babita Kc :
1000 % right
2026-08-22 14:03:00
1
Samjhana-Upreti :
So true
2026-08-22 18:41:32
0
Hepiiya ko manxhe :
“बालेनको छोरीलाई छुन सक्छौ? प्रधानमन्त्रीको छोरीलाई छुन सक्छौ? सक्दैनौ, किनकि उनीहरू वरिपरि सुरक्षा र कानुनको कडा घेरा छ। तर आम जनताको छोरीलाई चाहिँ जसले जे गरे पनि हुने? यो कस्तो न्याय हो? देशमा सुरक्षा र कानुन पहुँचवालाका लागि मात्र होइन, हरेक आम नागरिकका छोरी–चेलीका लागि पनि समान रूपमा कडा र प्रभावकारी हुनुपर्छ। व्यक्ति र पद हेरेर होइन, अपराध र पीडित हेरेर कानुन लागू हुने व्यवस्था चाहिन्छ।”
2026-08-22 07:24:13
5
🌏️11.11 :
100%Right👍️👍️
2026-08-22 07:05:16
2
my heart :
chito vanda tyo thauma gayer tyah on ground ma gayer bujer kanun kada banaunu madat garnu parx
2026-08-22 06:26:20
0
✨🖤💥 :
एउटा छोरीको न्याय माग्दा अर्को छोरीलाई अन्याय नगरौँ। बच्चा कसैको पक्ष वा विपक्ष होइन—बच्चा केवल बच्चा हो। न्यायको आवाजमा पनि मानवता र संवेदना जीवित राखौँ।🙏❤️
2026-08-22 07:05:28
15
🧿♡✿❀R💞K❀✿♡🪬 :
Euta bachha ko lagi न्याय माग्दै गर्दा अर्को बच्चा माथि अन्याय गर्छन्।।हामी नागरिक पहिला सभ्य हुन परो🙏🙏🙏
2026-08-22 06:33:10
33
Bishal k. rai :
नेपाल मा अहिले यस्तो खालको भ्रम फैलाई रहेको छ कि जे कुरा गलत हुन्छ त्यो सबै बालेन ले गर्दा भएको हो यस्तो भ्रम फैलाउने हरुलाई कारबाही हुनु पर्छ
2026-08-22 07:59:56
13
Archana k.c :
Dirty mind vako aaimaiharu.
2026-08-22 05:53:16
11
Mr sk :
Ani tyo bichara bachcha ko jyan gayo tyo k ho ni
2026-08-22 06:33:22
1
aasha sunar :
हो यो गलत कुरा हो। त्यो कारणले यस्ता बोल्नेलाई पनि कारबाही हुनुपर्छ😳😳😳😳😳😳🙏🙏🙏🙏🙏🙏🙏
2026-08-22 07:14:30
60
Aaradhaya0121🕉️🔱🕉️ :
नेपाली जनताको सोच नै एकदम गिरेको छ यतालाई के भन्नु🙏🙏🙏🙏
2026-08-22 06:57:02
14
Zenny Lama :
“बालेनको छोरीलाई छुन सक्छौ? प्रधानमन्त्रीको छोरीलाई छुन सक्छौ? सक्दैनौ, किनकि उनीहरू वरिपरि सुरक्षा र कानुनको कडा घेरा छ। तर आम जनताको छोरीलाई चाहिँ जसले जे गरे पनि हुने? यो कस्तो न्याय हो? देशमा सुरक्षा र कानुन पहुँचवालाका लागि मात्र होइन, हरेक आम नागरिकका छोरी–चेलीका लागि पनि समान रूपमा कडा र प्रभावकारी हुनुपर्छ। व्यक्ति र पद हेरेर होइन, अपराध र पीडित हेरेर कानुन लागू हुने व्यवस्था चाहिन्छ।”
2026-08-22 10:44:18
5
Renuka@skt046 :
सही हो नी बिचरा सानी नानी को के दोष छ र ,😭😭😭
2026-08-22 06:53:54
6
Sandhyatmg :
Right
2026-08-22 06:36:06
5
Raj Urau :
सहि कुरा हो दाइ 😂😂😂
2026-08-22 06:10:48
8
Ras051na :
योगी आदित्य नाथ को कनुन हुनु पर्यो, encou.. राम नाम सत्ये
2026-08-22 05:42:28
5
Hepiiya ko manxhe :
“यो कुरा लेख्नुको अर्थ कसैलाई व्यक्तिगत रूपमा लक्षित गर्नु होइन। अब प्रधानमन्त्रीज्यूले यस्ता जघन्य अपराध, विशेषगरी बलात्कारजस्ता घटनाका लागि कडा र प्रभावकारी नीति–नियम ल्याउनुपर्छ भन्ने हाम्रो माग हो। पीडित गरिब होस् वा शक्तिशाली, बालिका होस् वा जुनसुकै उमेरको बच्चा—न्याय सबैका लागि समान हुनुपर्छ। तीन वर्षको बालिकामाथि समेत हुने यस्तो अपराधमा अपराधीले कुनै हालतमा उन्मुक्ति पाउनु हुँदैन।
2026-08-22 09:34:57
3
Sushila Dahal :
सरकार परिवर्तन भयो, अब कानुन परिवर्तनको पनि आवश्यकता छ। बलात्कारजस्तो जघन्य अपराध गरी हत्या गर्ने अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन। पीडितले न्याय पाउने र अपराधीले कडा भन्दा कडा सजाय भोग्ने सुनिश्चितता कानुनले गर्नुपर्छ।
कानुन मान्छेले बनाएको हो, सरकारले बनाएको हो—त्यसैले समय र परिस्थितिअनुसार आवश्यक कानुन परिवर्तन गर्न सकिन्छ र परिवर्तन हुनैपर्छ। यदि बलात्कार गरी हत्या गर्ने अपराधीका लागि सुरुदेखि नै मृत्युदण्डजस्तो कडा सजायको व्यवस्था भएको भए, सायद आज यस्ता जघन्य घटनाहरू यति धेरै दोहोरिने थिएनन्। अपराधीलाई कडा सजाय नहुने अवस्था रहिरह्यो भने यस्ता अपराधप्रति समाजमा डर घट्दै जाने र यस्ता घटना झन् सामान्य बन्दै जाने खतरा हुन्छ।
अब पनि यो कानुन परिवर्तन भएन भने कहिले हुन्छ? सायद यही आवश्यक परिवर्तन गर्नकै लागि तपाईंहरू आज सत्तामा हुनुहुन्छ। त्यसैले सरकारसँग आग्रह छ—जनताको आवाज सुनियोस्, पीडितलाई न्याय दिइयोस् र बलात्कार गरी हत्या गर्ने अपराधीका लागि सजाय केवल मृत्युदण्ड हुने गरी कानुन परिवर्तन गरियोस्। balen Sudan Gurung
2026-08-22 10:00:05
0
Laxmi_007 :
Pagalhru le matra bolnxan jai balen jai desh🙏🙏🙏
2026-08-22 06:55:35
4
rabina07 :
Right 👍👍👍👍
2026-08-22 06:33:26
4
Niru Rijal126 :
absolutely correct
2026-08-22 07:01:32
6
To see more videos from user @vajraenergy, please go to the Tikwm
homepage.