राम्रो पक्ष भाइ नानीले न्याय पाउनै पर्छ हामी पनि हामी साथमा
2026-08-22 11:54:48
95
बान्तावा राई❤️ :
हिरो भनेको यस्तो हुनु पर्छ 👍️👍️👍️
2026-08-22 11:44:07
80
𝑴𝑜𝑡eꨄ︎𝔨𝖊𝔱𝔞🇳🇵 :
justice for garima😭
2026-08-22 15:12:15
0
NiGaaR N.T👑 :
cool boy reail Hero 🙏not a reels hero
2026-08-22 12:42:10
2
dineshrai7926 :
बेस्ट हिरो भनेको यही हो।
2026-08-22 12:33:58
7
xetrinikanxi67 :
बलात्कारीलाई phasiko sajay हुनुपर्छ
नयाँ सरकार
2026-08-22 12:39:47
20
DLUX ALE🐓💥 :
तर आन्दोलन ले मात्रै हुदैन है boy 🙏
2026-08-22 12:36:35
10
kallakatomahoi :
so good
2026-08-22 15:13:56
0
sanjumagar :
रियल हिरो
2026-08-22 12:30:18
9
Tika Acharya :
रियल हिरो हो सफा मन भको मान्छे 🥰🥰❤️❤️
2026-08-22 12:27:33
40
Prativa Chapagain :
cool boy
2026-08-22 12:12:28
0
@ऋतु💜🫅🏽 :
justice for garima Chaudhary baini 🥹
2026-08-22 12:44:43
2
pooza @bisw...... KAMI :
अब हामिले यो समाज को दाजुभाइ दीदि बोइनि को अर्काको छोरि लाइ हेर्ने सोच मा चेन्ज लेउन पर्यो के 😳 आति भो समाज कुरा काट नि अर्काको चासो राख्ने अति के : आज बचि 3 year को भएर नयाय को लागि सब को आवाज उठो यहि ठाउ उमेर पुगेको दिदि बोइनि हुन्थे भने अनेक आरोप आउथ्यो तेस्तै थि होलि अनि मार्छ नि सेम तेहि भैराको छ जापान मा हत्या भाको बोइनि लाइ यत्सो समाज हो हाम्रो Justice for her 😥के मान्छे एक्कासि अपराधि हुने हुन ? होइन्न हामि हुर्केको सामाज हाम्रो सस्कार अनि हाम्रो शिक्षा कस्तो छ त ?? हाम्रो यहि समाज हो एउटा बच्चा आफु खुसि भएर आफ्नो सेल्फ केयर गर्यो भने कति नक्कली हो पोइला जान्छे यो त उमृदै तिन पात यस्ति उस्ति नाक काटलि है अनि इज्जत धानिदिने हामि हाम्रो लुगा मा जज हुन्छ 😳 छोरा चाहि राजा जस्तो कहिले कोहि बुबाआमा ले छोरा सिकाउनु भाको सानो देखि यत्सो गर्नु हुदैन भनेर ?? कुन सगत मा हिडया छ कसरि हिडेको छ केहि थाहा हुदैन 😳 छोरा त के भो र इज्जत जानि होइन जे गरे नि भन्ने यहि समाज का दिदिबोइनि अनटि हरु कानुन ले मात्र घटना रोक्न सक्दैन अपराध गर्ने मानसिक्ता बनाइ सकेक्का कानुन सग डराउदैनन मान्छे हरु जब सम्म चेतना आउदैन हाम्रो समाज जब सम्म नियम मा बाधिएर बस्दैन अनि दुनिया को चियो चासो राक्दै हिडछ आफ्नो छोराछोरी को नराखि यस्तै हो फासि ले मात्र यस्तो मानसिकता बोकेका हरु रोकिदैन्न कदापि हरेक घर मा महिला सोसित छन आज आफ्नै शिर्मान बाट पनि बाहिर बोल्न नसकेका हुन इज्जत को डर ले 😳🙏
2026-08-22 14:30:44
1
Sushant Rana :
कुल ब्रो नाबालिकाले न्याय पाउछ । तिमिलाई पनि थाहा नभएकै हो । नेपालमा फासिको सजाय दिन सकिन्न भनेर न्याय पाउनुपर्छ भन्ने तिम्रो मात्र माग होईन । सारा नेपालिको माग हो । तर पहिला देखि नै बाहरुले कानुन बनाएन्न उल्टो अन्तर्राष्ट्रिय स्तरमा नेपाल सरकारले हस्ताक्षर गरेको छ । यो कानुन जुनै सरकार आएपनी बनाउन सक्दैन ।
2026-08-22 13:19:00
2
prg578 :
@prg578:रियल हिरो भनेको यस्तो हुनुपर्छ 🙏🙏🙏
2026-08-22 13:15:53
0
Himal pariyar :
hero 👑👑👑
2026-08-22 13:16:20
1
pujapyakurel69 :
जे उठाएछको कुलबाई भाइ सलुट छ तिमीलाई तर यो देशमा जटिल कानुन बन्नुपर्छ जस्तो साउदीको जस्तो कानुन बनेन भने हाम्रो देश मा धेरै छोरी धेरै बालकको ज्यान जान सक्छ छिटै कानुन बन्नुपर्छ
2026-08-22 12:28:40
1
❣️🇸 🇺 🇳 🇮 🇱 ❣️🇳🇵❣️🇦🇪 :
राजपरिवारले न्याय नपाएको देशमा जनताले के न्याय पाउला र खै!🥺🥺
justice ⚖️for garima chaudhary -nani🥺🙏
2026-08-22 15:16:49
0
Shreya❣️Suraj🤔 :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥺
2026-08-22 15:23:25
0
Padam ej jhyp mantree :
YES bro real HERO
2026-08-22 15:19:35
0
नुवाकाेटे ठिटोसबैकोप्याराेमामा :
@नुवाकोटेठिटाे##:रियल हिरो हो सफा मन भको मान्छे 🥰🥰❤️❤️
2026-08-22 15:20:37
0
To see more videos from user @khojikhabarimedia, please go to the Tikwm
homepage.